हुन त मुजी नामै हो, कस्को बाउ को के नै ख्याँस्या छ र. तर मुजी गोर्खाली हरु को नाम राख्ने कला भने अपरम्पार छ. कतिले गतिलै राख्छन - जस्तै सुनिल, अनिता, शीला, मदन, सुरेश, जुन मुजी १९६०-१९७० जमाना का भए. त्यस भन्दा अघी मुजी भगवानजी को नाम राख्थे - राम, शिव, सरस्वती, दुर्गा, बिष्णु, कृष्ण आदी इत्यादी, त्यो पनि छम्य थ्यो. अहिले आएर मुजी कहिले नसुन्या तर कम्प्लेक्स अर्थ भाका नाम राख्छन जस्तै श्रेयस, जान्हवी, अर्नव, अर्विन इत्यादी. अब मेरै मुजी अस्ती भर्खर गुल्टेका हजुरबाउ ले मेरो नाम को मा- भैन् एक गरिदिये दुइटा नाम एकैचोटी राखेर, जस्तै रवी रन्जन, मदन मोहन, नील शरद मुजी घण्टा जस्तो. अब मुजी बाउन छेत्री बाहेक नेवारी नाम मतिना, भाईकाजी, लुनिभा पनि आफ्नै मौलिकता मा आधारित छ. मुजी भोटे हरु को पनि आफ्नै दोर्जे, दावा, फुर्बा छ. तर माटोक्ने कतिपय हावाखुस्केका आमा बाबु हरु ले मुजी सोच्दै नसोची चाक बाट यस्ता नाम निकाल्छन जुन नाम को कुनै अर्थ हुँदैन, नाम त राखिदिये तर भएन सन्तान को सत्यानाश? अब मुजी भात्मारा सन्तान हरु को उठ्न बस्न "लास्ट, बिल्ला, हरकत" गर्ने हरु सित छ भने त कुनै समस्यै भएन. तर अलिकती पढेलेखेको जमात मा भने आपद पर्छ, सन्तान का बाउआमा को सोच र शिक्षा मुजी तिनारुका नामै बाट तुरन्तै थाहा हुन्छ. गएको हप्ता म मुजी मेरी जाँठी सानीमा कि छोरी को ब्ये मा ह्युस्टन पुग्या थिएं, त्यै बिहे मा एउटा दशाहरी सित भेट भो, मुजी को नाम बडा अजीब को थियो – “लोपेश”! अब मुजी मेरो दिमाग खराब - कस्तो लाँडो जस्तो नाम भनेर. सर्वप्रथम त मुजी गुगल गरें - पत्तो फाँट लागेन. त्यस्पछी प्रकृति प्रत्यय छुट्याउने प्रयास गरें, एज अ रिजल्ट् ‘लोप्पा ख्वाको इस’ अथवा ‘लोप भएको इस’ निस्क्यो मुजी झनै दिमाग खराब. त्यस्पछी निश्कर्श निकालें खान्दान मै शिक्षा लाई लिएर गडबडी छ भनेर. त्यसै गरी केही वर्ष अघी एउटी महिला सित भेट भाको थियो नाम चाहिं “जोशिला” अर्थात ‘जोश मा आएकी शीला’ तर माटोक्ने शीला लाई बिना कारण जोश किन आओस? त्यतिबेला पनि गुगल गर्या थिएं, मुजी पत्ता लाग्यो जोशिला भन्या हिन्दी शब्द हो र त्यो एड्जेक्टिव पुरुष हरु लाई मात्र लागू हुन्छ, जस्तै “बहुत जोशिला लडका है”. मातापिता को पढाई लेखाइ, सोच चेतना तुरन्तै अवगत भयो. त्यसै गरी केही अरु नाम पनि सुनियो - जीवन ले निशा लाई चिकेर जन्माकी छोरी “जिनिशा”, रवी ले अनिता लाई पड्काएर जन्माकी छोरी “रविता”. माटोक्ने आफ्ना सन्तान लाई त बर्बाद पारे पारे मुजी नेपाली शब्दकोश को पनि चाक हाने. बिचरा देवकोटा मुजी स्वर्ग मा रीस ले छोल्दै होलान. फेरी मुजी डुकु मा सास अड्केको र गुन्द्री मा चाक लडेको हरु को पनि आफ्नै करामात छ. मुजी कट्टु बिहिन सिङाने छोरा छोरी को पनि अङ्रेजी नाम. अरे बाबा, पोखरा मा एउटा चिया पसले को नाङै दौडिराको नाती को नाम केभिन लामा. त्यसैगरि गुन्यु चोलो पहिरेकी, बारुली कम्मर भाकी गाग्री बोकेकी गाउँ कि सेक्सी को नाम मार्टिना गुरागाइँ. मुजी भएन अब? ठाउँ न ठहर् माटोक्ने नेपाली अर्धसिक्षित काइते हरु ले व्याकरण/शब्दावलि आदी को मुजी रामलीला देखाइदिये. त्यसैले नाम को बलात्कार रोक्नु पर्छ, नामै नसोची बुढी लाई ठोक्नु पर्छ.
underwear · Mar 1, 2017 12:41 PM · 2,878 views
Last edited: 03-Mar-17 01:57 PM
teroobaau · Mar 3, 2017 1:23 PM
Deleted.. Last edited: 03-Mar-17 01:53 PM
rahashya · Mar 3, 2017 1:43 PM
Other name:क प्रसाद , खग combine gare क ख ग हुनी ...
teroobaau · Mar 3, 2017 2:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion