छिमेकी भारतको प्रसंग हो । गुजग्रामस्थित एक शकुल गुप्ता नामको युवाले फेसबुकमा यस्तो स्टाटस लेखे, जसको कारण हजारौं युवती उनीसँग डेटिङका लागि राजी भए । उनी गर्लफ्रेन्डविहिन युवा रहेछन् । तर, धनाड्य । उनले फेसबुकमा डेटिङ गर्न चाहने युवतीको निम्ति अफर दिए, ‘यदि मसँग कोहि डेट गर्न चाहन्छन् भने फाइभ स्टार होटलमा डिनर गराउनेछु ।’ यतिले मात्र युवती लोभिने कुरै भएन । डिनरसँगै एक महंगो मोवाइल उपहार दिने, लक्जरी कारमा लङ ड्राइभमा लाने अफर पनि दिए । नतिजा के भयो भने, उनीसँग एक वा दुई जना होइन, हजारौं युवती डेटिङ गर्न लालयित भए । अब परेन फसद ! आखिरमा उनले जुक्ति फुराए, ति युवतीमध्येबाट छनौट गरेर डेटिङ गर्ने । उनको छनौटमा ५ जना सुन्दर युवती परे । शकुलले ति सबै युवतीलाई ओबेराय होटलमा लगेर डिनर गराए, आइफोन ७ मोवाइल दिए र भोल्सवागनको लक्जरी कार औडी ए-४ मा लङ ड्राइभको स्वाद चखाए । २०७३ फागुन १२ गते २०:१० मा प्रकाशितhttp://www.onlinekhabar.com/20...
ktmpost · Feb 23, 2017 9:48 AM · 6,548 views
What's wrong with that? Is it even newsworthy? I'd have applied too, if he was swinging both ways.
BadhiJanne · Feb 23, 2017 11:04 AM
"'AUDI A4" a "luxury vehicle" ? Gimme a break. Last edited: 23-Feb-17 03:18 PM Last edited: 23-Feb-17 03:18 PM
mike_tyke21 · Feb 23, 2017 3:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion