Friends I have just posted the recipe of Chicken choila... Check out the video and do comment and give some suggestions... Also if you like my video please subscribe and like my video...I will post new cooking videos regularly..... https://www.youtube.com/watch?... Also find my another video of Chicken curry with yogurt... https://www.youtube.com/watch?...
NepaliSwad · Feb 17, 2017 1:21 AM · 13,430 views
छोइला अलिक अचार जस्तो भयो सायद sauteed tomato मुछेर हुनु पर्छ ? मैले बनाउने तरिका : कुखुराको ह्याकुलो लाइ दुई फ्याक गर्ने ( कुखुराको मासु राम्ररी पाकोस भनेर हो ) नुन , बेसार , अलिकति धुलो खुर्सानी , अलिकति मसला हालेर मोल्ने अनि ३-४ घन्टा राख्ने | You can BBQ it. हाकु छोईला बन्छ | टमाटर हाल्ने भए टमाटरको बिया र बिया संगको भाग लाइ निकाल्ने | लामो को सट्टा टुक्रा बनाउने अनि अलिकति मात्र sauteed गर्ने | अरु सबै माथि साथीले भन्नु भए झैँ हो तर मोल्दा भने हातले मिचेर नमोल्ने | एसो गर्दा अचार हो कि छोईला छुट्याउन गाह्रो हुन्छ | स्वाद आखा बाट सुरु भएर मुखमा पुगेर चबाए पछि अन्त्य हुन्छ | सलाद Toss गरे झैँ गरेर मोल्दा कसो होला ? Add little bit lemon for taste. You can try without Tomato. Last edited: 17-Feb-17 03:34 PM
magorkhe1 · Feb 17, 2017 8:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion