बलुवा बाट तेल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Staffing एजेन्सी बाट काम लिनु भने को बलुवा बाट तेल निकाल्न खोजे सरह रहेछ र भएको छ | IT . QA जस्ता कामका लागि स्टाफिङ उत्तम होला ? तर  accounting & finance काम लागि भने साढेको बडेमानको गुला झर्ला र खाउला भनेर पछि हिडेको स्याल जस्तो भैयो र हुईदैछ | फितलो आशा भन्छ मर्ता क्या नही कर्ता भनी फेरी कहिँ काम खोजि दि हाल्छन कि भनि Staffing Agency धाईदै छ | यी नाजिका सन्तान " बिष कुम्भम पायो मुखम " हुन्छन | हुदैन, गर्दिन, छैन कहिलै भन्दैनन|  यो मुजी आस भनेको पनि अचम्मै को मानसिकता (State of Mind)  रहेछ ? आफु बाझो भए पनि मनोरन्जनका लागि यौनक्रिडा  गरेको भए पनि दिमागको एक कुना मा कही कतै बच्चा भै हाल्छ कि भंने आशा तन्द्रीए झैँ स्टाफ़िङ्ग एजेन्सी ले पनी काम खोजिदीइ हाल्छकी भंने आसले यिनी हरुको पछी  लाग्न छोडिएको छैन | अब त आतिनै भयो | बल्ल आज एउटीले फोन उठाइ अनि भन्छे मिल्ने काम भए फोन वा खबर गर्छु | अनि मैले पनि भनि दिए " Your are Fired". If staffing agency interview you and tell you that we do not have anything matching to your skills. Keep in touch means not interested in you not now and in future. साभर: my story in us. Last edited: 03-Mar-17 08:17 AM

MaGorkhe1 · Feb 16, 2017 8:18 AM · 4,464 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all