फेसबुकमा फ्रेन्ड रिक्वेस्ट असेप्त गरेन भनेर कुटाकुट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौँ पार्टी प्यालेस हिजो राति ठमेल पार्टी प्यालेसको बिहे भोजमा बिहे भोजको अतिरिक्त अरु पनि निक्कै तमाशा देख्न पाएको प्रत्येक्ष्य दर्शिहरुले बताएकाछन् | भोजको रमझममा नाचगान भैराखेको बेला एक जना महानुभाब रक्सीको सेवन गरि अलि भाबुक भएर एक जना नाचिराखेको अथितिलाई खिचातानी गरेको समाचार छ | समाचार अनुसार फेसबुकमा पटक पटक फ्रेन्ड रिक्वेस्ट पठाउदा पनि अत्तेरी गरि वास्ता नगरेको भनेर जाइलागेको रहेछ | रक्सि सेवनको झोकमा एक दुइ मुक्का पनि प्रहार भएको उनकै नजिकका साथीहरुले फेसबुक लाइभ मार्फत प्रसारण गरेका थिए | लास्टमा बिहे गरेका दुलाहा र दुलहीको आग्रहमा दुबैलाई सम्झाई हात मिलाउन लगाए अनि सबैको अगाडी फ्रेन्ड रिक्वेस्ट पनि असेप्त गर्न लगाए पछि सबै जना फेरी नाच गान गरि सभा बिर्सजन गरे | साभार: बैकल्पिक समाचार समिति Last edited: 15-Feb-17 12:23 PM

sajha onion · Feb 15, 2017 12:15 PM · 17,446 views

2 Replies

माटोक्ने जय होस् तिम्रो मित्र, कफी सर्काएर मार्न लाग्या थ्यौ तैपनी हाइ फाइव. तिम्रो सेन्स अफ ह्युमर माथि यो नालायक नतमस्तक, मुजी हाँस्दा हाँस्दा चाकै चर्किने गरी पाध् नि आयो

underwear · Feb 15, 2017 12:22 PM

साभार: बैकल्पिक समाचार समिति ???? के यो पनि Kellyanne Conway ले भने जस्तै Alternative Facts मात्रै हो कि ? Shit happens when our productivity is diverted. Last edited: 15-Feb-17 02:56 PM

MaGorkhe1 · Feb 15, 2017 12:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all