Judges are stupid !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Indra Jatra and Kumari Festival are the combines of two religion’s (Hinduism and Buddhism) own rules, culture, believes, faith and rituals. Hinduism and Buddhism are the two major religion of NEPAL. However like most festivals of Nepal, both Hindu and Buddhist unite to celebrate the festival of Indra Jatra. On the third day of the festival of Indra jatra, the living goddess Kumari is taken out in a procession in a Charikot. ‘kumari’, the ‘living goddess’, is considered to be incarnation of the goddess ’Taleju’. More..

kiran43 · Feb 7, 2017 12:41 AM · 45,084 views

24 Replies · Showing 21 - 24
Page 2 of 2

Last edited: 10-Feb-17 05:05 PM

Velcroid · Feb 10, 2017 4:58 PM

Trump pulls hand hard and makes other people in odd position. He want to show who is the boss or macho man and has big hands. Have you watch the hand sake moment with Japanese pm ? Last edited: 12-Feb-17 11:00 AM Last edited: 12-Feb-17 11:03 AM Last edited: 12-Feb-17 11:03 AM

magorkhe1 · Feb 11, 2017 6:05 PM

एउटा कुरा के सहि हो भने, अमेरिका को कल्चर र युरोप को कल्चर अलि फरक नै छ | अमेरिकन कल्चर अलि धेरै नै immersive छ, जसले गर्दा जताबाट इम्मिर्ग्रांत आए पनि उ अन्तत् अमेरिकनैज़ भै नै हाल्छ, र हालसम्म को data ले नि तेइ नै भन्छ |  हाँसो उठदो कुरो के हो भने अस्ती सम्म अमेरिकन  मिडियाले नि यस्तै भन्थ्यो यतिसम्म कि बोस्टन मा बम पडके पछि पनि । युरोपमा मुसल्टेहरुले काम पाउदैन दिकक्क हुन्छन हनि आतँकबाद तिर लाग्छन, अमेरिकामा जब को प्रब्लेम छैन आतँकबाद पनि छैन । जब क्यालिफोर्निया मा १५ र फ्लोरिडामा ४९ मा मारे अाजकल ंमिडियामा यो बाजा बज्न छोडेको छ ।  बाँकि असफल प्रयास त कति हो कति  । बाजा बज्न छोडन मान्छेहरु मरनै पर्ने रैछ बिडम्बना ! बिगत २० वर्ष देखि अमेरिका मा आउने बहुसंख्यक अप्रवासी हरु मुस्लिम नै छन्, DV परेर आउनेमा पनि ७०/८० प्रतिसत मुसलमान नै छन् तर पनि एक आध बाहेक तेस्तो आतंक नै मचाउने खालका कोइ पनि छैनन्]  एउटो कुरो जानकारी गराउन चाहान्छू, अहिले पनि ऐफ बि आइ मा १०००० पेन्डीङ  मुसल्टे संबधित केशहरु छन । दोष निर्दोष को कुरो होइन कुरो भार को हो  जाबो ३० लाख जनसँख्या याहा ओपन केश यति धैरै ? आफै अनुमान गरम आतंक  मचाउने के साँचै भाछैन ?    ट्रक क ट्रक ल्याउनुपर्छ भनेर त मा पनि भन्दिन, तर हामी हरु हल्का गाडी मा फेंदर बेंदर भए त कति अत्तिएर दिमाग दिस्तुर्ब हुन्छ भने ISIS छलेर भागेका मान्छे हरु कति प्रताडित छन् त्यो सजिलै अनुमान लगौन सकिन्छ | ओबामाले त्यसतै गर्यो ट्रकमा ट्रक तथ्याङ जगजाहिर छ । तर एउटा कुरा भर्खर लिबरल कँग्रेसमैन तुलसी ग्याबर्ड सिरियामा बिताएर अाइ उनको रिपोर्ट के छ थाह छ ? जो तिमीहरु अमेरिकाको  सपोर्टर मुसल्टे ठनी रहेछ्यौ तिनीहरु सबै कट्टरपन्थि हुन । अहिले मििडियामा बिचारा बिचाराको चित्रित गर्न र तेसलाइ क्यास गर्न यिनै मुसल्टे लागि पर्या छन ।  अनि हामीहरु उल्लू ! यो मुसल्टे प्रोब्लेम याहा मात्र होइन  नेपालमा पनि बढिसक्यो इन्दियाको त कुरै नगरम त्यसैले म बिरोधी हुँ  बाकी मेक्सिकन ग्याटमालन जति भए नि बाल छैन  । नेपाल ३० बर्ष अगाडि २ % मुसलिम  आज ७ % भैसक्यो । स्कुल मदरासा मात्र भाषा उर्दू  को डिमान्ड गर्न थालिसक्यो । हिन्दु मुस्लिमको दँगा नेपाल जस्तो देसमा पनि हुन थालिसक्यो ।   एउटै कुरा याद गर्नु जब यिनीहरु हाबी हुन्छन तपाइको एउटै मात्र  च्वाइस हुनेछ, कि धर्म परिवर्तन या अाफनै गर्धन ।  चेतना भया । 

controversial · Feb 14, 2017 5:43 AM

अनि कति इसाई बढे तेस्को तथ्यांक चै खोई ? भोलि खुल्ला मंच हामीलाई चिहान घारी बनाउन चाहिन्छ भन्दा के भन्छौ ? तिम्रो कुरा एक तर्फी र पुर्वाग्राहित छ तेसैले तिमीले जे भने पनि केही महत्व राख्दैन | साझा बासिमा चेतना भया !

magorkhe1 · Feb 14, 2017 6:23 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all