DV PR वा कुनै visa मा अमेरिका हुनुहुन्छ र नेपाल जाने पूर्व तयारी छ? यो घातक हुन सक्छ, या भनुम तपाइको एकतर्फी उडान नि हुन सक्छ, येदि तपाई फेरी अमेरिका फर्केर आउने सोच मा हुनु हुन्छ भने, हुन त आज सम्म नेपाली पासपोर्ट बाहक लाई कुनै समस्या परेको सुन्न मा आको छैन, ( JFK बाहेक ), तर एउटा कुरा ले अलिकति चिसो गरायो... नेपाली सेना को मेरो एउटा साथी Ranger course गर्न यहाँ आएको, 9 महिना को कठिन तालिम हो यो, १५ दिन को छुट्टि को लागि नेपाल जाने लगभग ३ महिना आगाडी नै fix थियो, तेइ अनुसार तयारी नि, G2G( government to government contract ) भएको ले उसलाई visa र immigration को कुनै लफडा छैन, उड्न लगभग ३ दिन बाकी हुदा उसलाई clearance आएन, तत्काल अमेरिका नछोर्न सुजाब आयो, यहाँ बिकसित घटना क्रम प्रति उसको जानकारी थियो, तापनि american सेना ले निम्तो दिएको course भएको ले उसको हक मा यो बिकसित घटना ले उसलाई केहि फरक पर्दैन भन्ने लागेको थियो, UN HQ मा काम गर्ने एक साथी संग परामर्स माग्यो, उसले नि नजान भन्यो, न नेपाल प्रतिबन्दित ७ देश को सुची मा, न कुनै उग्रबादी संगठन संग जोडिएको नेपाल, त्तेसै पनि नेपाली को छबि संसार भरि राम्रै छ, के हो भनि त्यो साथी संग बुज्न खोज्दा नेपाल मा भएका bhutnese refugee र tibetean refugee संग connection ले गर्दा रैछ, वर्तमान अमेरिकी सरकार सरनार्थी प्रति एकदम कठोर, नेपाल सरनार्थी को लागि powerhouse , obama र पुरानो सरकार ले लगभग ४० हजार भुटानी सरनार्थी लाई नेपाल बाट अमेरिका लागेको रैछ, यो क्रम जारी छ र लगभग ४००० नेपाली भासी भुटानी अमेरिका आउने अन्तिम तयारी मा छन् नेपाल बाट, वर्तमान सरकार एक जना पनि सरनार्थी अमेरिका छिर्न नदिने सोच मा छ, घटना को अर्को पाटो तिबती सरनार्थी पनि हो, चिन सरकार ले तिब्बती लाई अमेरिका छिर्न प्रतिबन्ध लगाएको छ, बर्सौ देखि तिबती नेपाली पासपोर्ट बनाएर सरनार्थी को भेस मा अमेरिक प्रबेस गरि रहेका छन् जुन काम लाई पूर्व अमेरिका सरकार ले सहयोग नि गरि राखेको थियो, बर्तमान सरकार कुनै पनि हालत मा यो प्रक्रिया रोक्न चाहनछ , हिजो australian PM संग को बार्ता मा नि २०००० सरनार्थी कुनै हालत मा अमेरिका प्रवेश नदिने यो सरकार को अडान झन् कडा रुप मा आएको छ, ति २०००० सरनार्थी धेरै सिरेयाली हुन् तर तेस्मा अरु देश बाहेक सन् २००९, १० ,११ मा अस्ट्रेलिया ले नेपाल बाट अस्थाई रुप मा लागेको भुटानी सरनार्थी पनि पर्छन ( जसलाई obama प्रसासन ले पछि अमेरिका लाने बचन दिएका थिए ) यो सबै घटना मा सिदा नेपाल संलग्न देखिएको छ, भुटानी सरनार्थी सबै नेपाली भुमि बाट भुटान उडेका हुन्, उनीहरु आफुलाई नेपाली भासी भुटानी भनेर चिनौचन, tibettan ले त नेपाली पस्स्पोर्ट को भरपुर दुरुपयोग गरेका छन्, नेपाली हुदै अमेरिका सरन लिने तिबतेन त बर्सिक १५०० को हाराहरि छन्, यी माथिका घटना क्रम ले नेपाल माथि कुनै प्रतिबन्ध ( अस्थाई रुप मा ) लग्न सक्ने आधार दिन्छ, नेपाली को कारण ले प्रतिबन्ध नलागे पनि नेपाल को कम्जोर आध्यागमन प्रणाली नै प्रतिबन्ध को लाग्ने निश्चित प्राय छ, यो कुरा नि सबै लाई जानकारी छ, नेपाल को आध्यागमन र पासपोर्ट प्रायो गरेर धेरै सिरियाली इराकी, इरानी अमेरिका र यूरोप छिर्दै आएका छन्, यो प्रसासन आध्यागमन लाई कुनै पनि हालत मा चुस्त राख्न प्रतिबद्द देखिन्छ, वर्तमान प्रसासन कुनै व्यक्ति, समुदाय लाई भन्दा नि निश्चित देश लाई नै अस्थाई प्रतिबन्ध लाउने र अमेरिका प्रबेस मा रोक लगाउने सोच साथ आगि बढेको सबै लाई जानकारी छ, यो क्रममा बर्सौ देर्खि अमेरिका बस्दै आएका, कानुनी आधार भएका, यहाँ व्यापार, बेबसाया गरेका , कर तिर्दै आएका , अमेरिका सरकार मा नै काम गर्दै आएका कसै लाई नि प्रबेस आज्ञा दिएको छैन, मेरो त्यो साथीको अर्को साथी जो केहि दिम मा भारत जादै छ उसको clearence आइ सक्यो र उसलाई कुनै travel advisory दिएको छैन, तर नेपाली लाई चै दिनु ले नि अलि चिसो अनुभूति चै भएको छ, हुन त आज को दिन सम्म कुनै नेपाली लाई कहिँ कतै रोकेको सुनेको छैन, तर यो प्रसासन को executive order कहिले कहाँबाट कसोरी आउच भन्न गारो छ, हिजो को घटना क्रम ले आजो को अनुमान गर्न गारो छ, र आज को क्रिया कालाप ले भोलि को घटनाक्रम के हुन्छ अनुमान गर्न नसकिने, फेरी executive order आर्मी order जस्तो, सहि होस् या नहोस yes sir भन्दा अरु भन्न नसकिने. अब आफै भन्नुस एस्तो आबस्ता मा छुट्टि मनौन नेपाल गएर नि के रमाइलो होला पल पल तनाब, कति को आफ्नै बिहे होला, बिहे पछि बुडी/बुडा लाई अमेरिका ल्याउने सपन होला, आफै छिर्न पाउनु भएन भने क हुन्छ? तपाई का कति दुस्मन नि होलान तपाइको प्रगति प्रति डाहा गर्ने, आजो बिदाई गरेको भोलि फेरी फर्कनु पर्यो भने तेस्को हासोको पात्र बन्दा कति नमज्जा लाग्ला, कति ले बर्सौ देखि लाखौ खर्च गरेर पढेको बल्ल्ल बल्ल कमाउन सक्ने हुनु भा होला, यहाँ बल्ल बल्ल पाको जागिर होला तेही जागिर ले परिवार पाल्ने सपना होला, dv पछि कति घर खेत सबै बेचेर आउनु भा होला..यहाँ entry पाउनु भएन भए के हुन्छ?? एकछिन विचार गर्नुस.. मैले माथि भनेको कुरा कुनै सिनेमा को कथा होइन..यी ७ देश का नागरिक को तेइ हाल भा छ, कसै को लोग्ने यता स्वास्नी उता, जागिर धराप. आमा उता छोरा यता, नेपाल को कम्जोर आध्यागम नीति, यो सरकार को आपब्रासी प्रति को नीति हेर्दा आब को २ ४ घण्टा, २ ४ दिन मा नेपाल त्यो सुची मा नहोला भन्न सक्ने आवस्था छैन, B1/ब२, फ१ विसा misuse गर्ने सुची मा नेपाल south asia मा दोस्रो पर्छ google गरेर हेर्न सक्नु हुन्छ एउटा सुजाब घुम फिर या कसैको बिबाह बर्तमन्द या एस्त कार्य attend गर्न नेपाल नजानुस ( if u r not us citizen) येदि जानु छ भने म अब अमेरिका नफ़र्किन नि सक्छु भनेर आफु लाई मानसिक रुप म तयार राख्नुस, एसले कुनै अप्रिय घटना भै हाले नि आफु लाई सम्हाल्न सकिन्छ! अनि सबै भन्दा ठुलो कुरा be very polite with officals तपाई लाई इन्ट्री दिएन भने खुरुक्क फर्किनुस विसा छ pr छ, ill sue u भनेर झगडा नगर्नुस. these people have right to ban u to enter for at least 3 years. बरु नेपाल मा गएर कानुनी उपचार गर्न सकिन्छ.. read in news, a nepali guy in New zealand is being deported for a crime he could have been fined as little as 500$ n released just because he had words with officials.
Samrat Singh Karki · Feb 3, 2017 9:05 AM · 40,216 views
घण्टा जस्तो, source पनि लेख न मुला. कसरि पत्याउने तेरो कुरो?
NepaliBudho · Feb 3, 2017 9:43 AM
नेपालीबुढो मित्र यो common sense कुरा हो | यसको लागि source force को जरुरि छैन
funtush · Feb 3, 2017 9:48 AM
funtush - you are really funtush. You can't just write with so many data and information just like that. And he deletes other's response.
NepaliBudho · Feb 3, 2017 10:04 AM
#NepaliBudho bhai maile tero response delete gareko hoina, tero frustation delete gareko, afno aasahamati sabhya tarika ley ni rakhna sakincha... kina [Disallowed String for - use not allowed] ra suji lekhnu..gali nai garne ho bhane ta bhanda badi mali gali garna aucha mero pesa nai kutne pitne goli thokne gali garne khalko cha... samajik rup ma kasai lai gali nagarum..
Samrat Singh Karki · Feb 3, 2017 10:12 AM
Ok, I take back if you are honest in your mind. But on the ground of plagiarism, you are subject to indictment.
NepaliBudho · Feb 3, 2017 10:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion