देउवा पुत्र जयवीर अस्वथ बुधबार, १९ माघ २०७३, २१ : २१ | चिरन शर्मा | @Chiran_London 730SHARES facebookTwitterGoogle+ लन्डन- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा अस्वथ भएका छन्। आरजु, छोरा जयबीरसहित यतिबेला नेपाली दूतवासबास लन्डनमा बस्दै आएकी छन्।उनीहरुको रेखदेखको बन्दोबस्ती लन्डनस्थित नेपाली दूतावासले मिलाएको छ। छोराको उपचारका लागि नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवा गतसात नै बेलायतमै छन्। डा. आरजु अहिले जयवीरको रिपोर्टको प्रतिक्षामा छिन्। रिर्पोट सोमबार आएपछि मात्र उनी बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन्। नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्डितका अनुसार जयबीर फुटबल खेल्नेक्रममा लडेर ढाड र ब्याक पेन भएपछि लन्डनस्थित विलिन्टन हस्पिटलमा नियमित चेकअप गराइ रहेका छन्। उनको अवस्था सामान्य भए पनि ढाड र खुट्टा बेलाबेलामा झम्झाउने गरेकाले डाक्टरहरुले नसासम्बन्धी समस्या हुन सक्ने आँकालन गर्दै उपाचर अगाडि बढाएका छन्। २२ वर्षीय जयवीर बेलायतको यूनिर्भसिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्।
lamjung · Feb 1, 2017 10:39 AM · 16,155 views
Really? Save your wallet for good cause. His father has enough to take care of him. Last edited: 01-Feb-17 08:13 PM
maGorkhe1 · Feb 1, 2017 1:46 PM
deuba le 1 bora dollars pathai saki bakshya cha, dont worry hamrai paisa ho tyo. so we have already contributed and no need for gofundme
shiva_linga · Feb 1, 2017 2:56 PM
Is this a joke? Sujata Koirala received 50 Lakhs for her foreign medical treatment, and other politicians received even a lot more. I think Mr. Deuwa is one of the richest politicians in Nepal. He has been polytricking in Nepal for many decades.
jerryswari · Feb 1, 2017 7:37 PM
Bau chhora jasaari bhaye ni jantai lutna janmya raicha.. I feel bad for his condition but c'mon desh lai bechera tetro sampati jamma garne deuba ko chhoro ko GoFundMe Campaign?
MaEkBalak · Feb 1, 2017 7:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion