Trump ले लगाए नेपाली प्रति येति ठुलो गुण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धेरै को लागि घ्रीना क पत्र होलान, उनको यो पहिलो काम ले मेरा लागि र म जस्ता धेरै नेपाली लाई ठुलो गुण लगायका छन्, हाम्रो लम्पसार बादी नेता हरु ले १०औ वर्ष सम्म गर्न नसकेको काम उनि ले एकै दिनमा गरेका छन्,, कुरा यो mexican border वाल को, आब यो बन्ने पक्का छ, अब धेरै नेपाली दलाल को पेट मा लात लाग्ने छ, बेरोजगारी र संक्रमणकालिन राजनीति को गलत फाइदा उठाएर सोजा साजा नेपालीलाई आमानाबिये तरिका ले south अमेरिका हुदै texax बाट अमेरिका छिराउने बाटो सदा को लागि बन्द हुनेछ, ४५ लाख सम्म तिरेरे आउन तयार पार्दा रैछन यी दलाल.. ल अब येति पैसा तिरेर नि सकुसल यहाँ आए त ठिकै थियो, कति नेपाली त बाटोमा मारिदा रैछन, कति बाटो मा लुटिने, कुटिने कति जेल पर्ने..यो त सामान्य घटना रे, कति नेपाली चेली बलात्कृत हुने रैछन, अब ६ मैना लगाएर यहाँ आएका नि प्रिये सबै मानसिक रोगि हुने, depression को सिकार हुने, आदि आदि.. "सोचेको जस्तो कहाँ छ र अमेरिका" यो मेरो आफ्नै भोगे हो..सबै legal working right हुदा र बर्सिक 70K माथि आम्दानी हुदा म संग खासै saving हुन्न, न कुनै ठुलो खर्च न मोज मस्ती को जीवन तै नि ल्यांग ल्यांग छ जीवन..पैसा कहाँ जान्छ था हुन्न, काठमाडौँ मा ५ आना जग्गा किन्न कम्तिमा ३ वर्ष लाग्छ मलाई, था छैन त्यो नि गर्न सक्छु कि सक्दिन, अब ५० लाख खर्च गरेर आएका ति नेपाली दाजु भाई ले त्यो खर्च कसोरी उठाउने, बिचमा नेपालमा आफ्ना आफन्त लाई तल माथि केहि भयो भने फर्केर जान नि नपाउने,आफन्त लाई गुमाएर कमाएको त्यो पैसा को के महत्तो ?? यहाँ बाट हाम्ले जति सम्जाये नि नहुने, जसोरी नि अमेरिका आउनै पर्ने, trump को यो पर्खाल लगाउने निर्णयले धेरै नेपाली को जीवन नर्क हुन बाट जोगिने छ, तेती पैसा ले नेपाल मा करोड कमौना सकिन्छ, त्यो भन्दा ठुलो कुरो तपाई आफ्नो परिवार संग बसेर काम गर्न पाउनु हुने छ, परिवार संग छुटिएर बसेका दाजु भाई लाई सोध्नुस, एक्लो हुनु को पिडा it kills यो पर्खाल लाए पछि यहाँ हुने नेपली लाई नि आरु illigal संग प्रतिस्पर्दा गर्न गर्न नपर्ने हुने ले राम्रो काम पौने मौका ब्रिद्दि हुने छ ,

Samrat Singh Karki · Jan 25, 2017 9:41 PM · 3,224 views

2 Replies

पर्खाल लगाएर मात्र के गर्नु. मेक्सिकोबाट अमेरिका आउने सुरुङ्ग (Tunnel) कति छन् कति.

ujl · Jan 25, 2017 9:57 PM

पैसा भएका तर बुद्दि चै सापटी माग्नु पर्नेलाई केहि ले पनि रोक्दैन. सुरुंग बाट पनि छिराउछ भनि पैसा तिर्न तयार हुने को केहि कमि छैन !

magorkhe1 · Jan 25, 2017 10:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all