स्यालको सिङ्ग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

स्याल को सिङ्ग बिक्रि मा छ! गैडाको खाग, एक मुखे रुद्राक्ष, बनझाक्रिको नली हाड, कालोकागको काखी मुनिको सेतो प्वाख संग साट्न तयार ! कृपया कार्कीहरुले कष्ट नगर्नु होला :)

ramprasadneupane · Jan 16, 2017 3:28 PM · 24,494 views

5 Replies

नमस्ते नेउपानेजी, भालू को पित्त खोजीराथे, तर पाईएन/ यहाँ संग त्यों पनि छ की ? Ha ha ha !

adhikari_bandhu · Jan 16, 2017 9:08 PM

कार्की सार्की  गैरयौ बाद काले काले मिलेर खाऊ भाले | Last edited: 19-Jan-17 12:21 AM

Magorkhe1 · Jan 17, 2017 7:29 PM

"कृपया कार्कीहरुले कष्ट नगर्नु होला :)" थुक्क रामे

ssk · May 21, 2020 1:28 PM

तोरी काठा रामप्रसाद बाहुन, तिमिले मेरो "गैडाको खाग " लाई काउन्टर दिएर "स्यालको सिङ्ग " लेखेका रैछौ, बल्ल आज देख्दै छु अनि लास्टआ "कृपया कार्कीहरुले कष्ट नगर्नु होला :) हाहा आज कताबाट तिम्रो यो लेख पढ्न पाए हासो उठ्यो। गुरु, 6- 7 पर्दा खेरि नेपालीका मास्टर थिए मेरा, नाम तिम्रो संग हु बहु मेल खाने "राम प्रसाद न्यौपाने ", हामी फुच्चेहरु लाई नाम सुन्दै हास उठ्ने "राम प्रसाद" , मान्छे २ भित्ताका थिए आफ्नै नाक बराबरका, ज्यादै हासिल, मिलेका तर हल्का बाहिर निस्केका दातका पन्गती, हास्दाखेरि अगाडीका सबै दात बाहिर निस्किने, संस्कृत र नेपालीका प्रखर। अरु कोई मास्टर संग चुइक्क बोल्न नसक्ने हामी यी गुरुलाई चै खुब उडायौ। यिनको कलास सधै बसौ बसौ हुन्थियो , 7 कलास पास भए पछि यिनी संग बिछोड भयो । यिनी करारमा थिए पछि कता गए था भएन , बाल्यकालका सम्झना लायक मास्टर मध्ये थिए यि। यिनको लेख आज हेर्दा कतै यिनी त हैन तेइ "रामप्रसाद" भन्ने हल्का मनमा लाग्यो? -प्रस्न " गुरु तिम्ले कतै कुनैबेला काठमाडौँको सरकारी स्कुलमा नेपाली पढ़ाका थियोउ ? " तिम्रो गतिबिधि ऐले साझामा देखिन्न तर कतै कुनै बेला झुक्केर पढ़ेउ भने जवाफ दिनु, उत्तरको आसमा हुने छु -

ssk · May 21, 2020 2:03 PM

अधिकारीबन्धु भालुको पित्त राम्प्रशादजी सँग नभए साझामा सर्पको तेल बेच्ने ले संपर्क गरेकै हुनु पर्छ | कसैले भन्थे यदी छोराछोरी को अनुहार एकरत्ती पनि आफु सँग मिलेन भने DNA टेस्ट गर्न जानु तेसैले जे खोज्नुभएको छ पाउनु हुन्छ र ? Last edited: 24-May-20 05:19 PM

Logan · May 22, 2020 2:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion