पीड़ा छ हनुमानजी, खोई कहा बाट सुरु गरम, त्यों दीपके जोगी ( गिरी) लाई भेटे भने माँ कसम आचि आउने गारी भकुर्छु, मेरो gf सांग प्राय कुरो मिल्दैन, उसको complain उसलाई धेरै वास्ता गरदिन रे, घुमाउन लगदिन रे, आदि आदि, केहि दिन देखि उसलाई एउटा फिलिम हेर्ने लाने सोच मा थिए, तेतिकै माँ यूटूब बाट छक्का पंजा रिलीज़ हुने सुने,हतपत नेपाली सिनेमा नहेर्ने मेरी ऊनि लाई खुसी बनाउन यो सिनेमा हेर्न request गरे, बिचारी ऊनि काम बाट थकित भएर आई, खाना पकाई सबै काम सकेर सूती, भोली ७ बजे को काम थियो उसको, आफ चै कइले छक्का पंजा रिलीज़ हुन्छ होला भनेर कुरे, राति ११ बजे तीर फिलिम आयो, पुरुस्कार नै पाउने झै गरेर सुरु माँ हतनपत fb माँ शेयर गरे..१० १५ जाना लाई टैग गरे. तेश पछि बेबी लाई उठाये मूवी हेर्न, बेबी ले खासै रूचि देखाइनँ, मैल जबरजस्ती देखए आखिर १५ करोड़ ग्रॉस गरेको पैलो नेपाली मूवी थियो.. बेबी भोई काम छ, कुनै दिन हेर्छु भन्दै थिईन, मैले, यो त मेगा हिट मूवी हो, फर्स्ट डे फर्स्ट शो हेर्नुपर्छ भनेर कर गरेर उठाये, जिंदगी माँ मैले खासै उसलाई आफ्नो पैसा ले टिकेट काटेर कुनै फिलिम हेराको थिईन, पैसा नतिरे नि यो मूवी चै हेराउछु भनेर पूरे मूवी हेराउन कंविंस गरे फिलिम सुरु माँ खासै राम्रो लागेन , सोचे बिस्तारै राम्रो होला, समय बित्दै गयो, फिलिम राम्रो हुनु को सट्टा झन झन खल्लो हुदै गयो..पशुपति प्रसाद, लूट, टुल्के हेरिसकेको म, यो फिलिम बाट तिनको भन्दा बड़ी आसा हुनु सोभाविक नै थियो..२ घंटा मा मलाई कथा ले कही कतई बादेन...ओड नॉ ६ बेबी सँगै हॉल मा हेरेको थिए, बेबी ले नि फिलिम के के न होला भनेर मेरो बिस्वास मा पुरै फिलिम हेरिन.. फिलिम सके पछि बेबी ले thank u हनी i रियली appreciate ur effort भान्छे भनेको त उलटै एक झापड़ हानिं..dont एवर आस्क me अगेन टू वाच such मूवी भनेर गाली गरिन...साला ४ मैन भएको थियो बेबी को कुटाई नखको..साला यो २ पैसे मूवी ले मेरो इज्जत उड़ायो.. दीपके उ gotta pay for this .. यो मुला जोगी लाई धेरै बिस्वास गरेर मैल धोके खाये..i really wonder how such movie made 15 crore gross...i even watched the youtoube comments for this movie..9 out of 10 hated this movie. y nepali media ओवररेटेड such trash...literally hated myslef for waiting this movie such long on YouTube..but fortunately i did not pay a single penny for this movie ..if i had, wouldnt have forgiven myself so easily for spending my hard earn money in such बुलशिट.. नेपाली फिलिम प्रति उच्च हुदै गएको मेरो सम्मान फेरी यो मूवी ले तल झर्यो... आब २ ४ मैन बेबी को choice लाई काटेर नेपाली मूवी हेर्न हिम्मत छैन म मा . दीपके एस्तो झुर मूवी को लगी त्यों होनहार केटो लाई आत्मा हत्या गर्न बाध्य गराईस.. तेरो संतान लाई नि त्यों आमा को सराप लगने छ
Samrat Singh Karki · Jan 15, 2017 2:19 PM · 12,717 views
Shut the fuck up and just watch it. Are you trying to say Nepalese janata are stupid to watch these kind of movies?? Are you trying to say all those babies should slap their husband of their behavior. Deepak Raj GirI doesn't include just one character here. This movie included as it is happening in our country Nepal. It's the reality that's going in and outside of our Nepalese people. I love all the newly released Nepalese movie. I love them all. In conclusion I can just say that Karma will definitely repeat in your life if you have done such activities. Eliminate the bad aspect and take the good aspects from the movie. That's it I have to say to all. Jay Nepal !!!
Babu Ad · Jan 15, 2017 3:32 PM
i think the same way movie is not one percent to expectation. good analysis ( Y)
ExCaspians Almunai · Jan 15, 2017 4:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion