देश बिदेश बासी हरु आज माघे संक्रांति रहेछ , तरुल, तिलको लाड्डू , घ्यू चाक़ू , खिचरो खाने दिन हो क्यारे | जाड़ो महिनामा रुघा खोकी लाग्ने र घिउ चाकूले शरीर भित्र अतिरिक्त ऊर्जा प्रदान गर्ने भएर होला यो चलन आएको होला | रुघा खोकी सुरु हुना साथ मह को प्रयोग गरिदा केहि लाभ हुन्छ | Last edited: 14-Jan-17 10:32 AM
MaGorkhe1 · Jan 14, 2017 9:14 AM · 4,004 views
लड्डू चै अईले बजार गएर किनेर खाम्ला लाड्डू खाने चलन चै छैन हाम्रो ।
instagram · Jan 14, 2017 9:35 AM
तिलको लड्डूको ठाउमा खिचड़ी खाने चलन हो की ? सबै भन्दा मिठो खिचड़ी बुटवलमा खाइएको थियो | यो टाईप नेपाली आज भोली हिंदी तीर तान्छ , खाईयो भनेको ठाउमा खायौ हूँन पुगेछ | Last edited: 14-Jan-17 10:54 AM
maGorkhe1 · Jan 14, 2017 10:53 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion