गर्जिए ज्ञानेन्द्र–‘राष्ट्रलाई कमजोर बनाउने काम अशोभनीय काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुधबार साँझ एक वक्तव्य जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको समेत बताउनुभएको छ । राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताउँदै उहाँले वक्तव्यमा नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको र आज नेपाली बीचको समाजिक सद्भाव मेटिँदै गएको जनाउँदै तराई, पहाड र हिमाल माझको ऐक्यभावलाई तोड्न भगीरथ प्रयत्न भइरहेको बताउनुभएको छ । क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी जस्ता शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर बनाउने काम भएको भन्दै उहाँले ‘यो अशोभनीय मात्र नभई असैह्य पनि बनिरहेको छ ।’ निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु बलियो नहुने र इतिहासलाई कलंकित गर्दै निहित स्वार्थ पुरा गर्न गरिएको काम प्रशंशित नहुने भन्दै पूर्व राजाले माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति दिन सक्दैन भन्नुभएको छ ।नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न अपिल गर्दै पूर्व राजाले वक्तव्यमा भन्नुभएको छ – ‘समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’
ktmpost · Dec 21, 2016 10:25 AM · 11,707 views
He is absolutely right. Have you heard that India can not buy Electricity if India do not own 51 % . That means we have to be like Bhutan. We have to sell to China only, India will block it and we will be financial slave of INDIA. No fucking moron go against what ex-king said, he is absolutely correct. There are many Londup Dorje has born in Nepal and acting on it.
maGorkhe1 · Dec 21, 2016 1:26 PM
Nepalese are the dumbest fucks to supplant monarchy for Indian interests. Sometimes I question to myself: do dumbasses like us deserve an own country? The answer I get is nasty. Prachande is crying river saying achievements of the republic cannot be compromised. Like republic did any good to people of Nepal.
seeker77 · Dec 21, 2016 1:36 PM
What Republic? You want a Country with Republic or just Republic without country ? He is the most corrupt and letting India's hand Tight on every thing. We are not a sovereign country any more.
magorkhe1 · Dec 21, 2016 2:15 PM
gyanendra shahi needs to make a comeback and do what he was sent on earth to do
Shahi Baba · Dec 22, 2016 11:53 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion