वाशिंगटन डीसी- अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परी ७ नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीय संगम सुबेदी छन् भने सोही कारमा सवार अर्की५ यवतिको समेत मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन। फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार डिसेम्बर १५ तारीख फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटनामा अलाबामा ट्रोयका संगम सुवेदीले ज्यान गुमाएका हुन्। उनी चढेको कार राजमार्ग ७९ को दक्षिणतर्फ यात्रा गर्ने क्रममा सडकमा रातो बत्ती बलेको समयमा नरोकिइ अघि बढ्दा दुर्घटना भएको राजमार्ग प्रहरीले जनाएको छ। तीब्र गतिको कार राजमार्ग २० तथा ७९ को बिन्दु (इन्टर सेक्सन) मा रोक्नु पर्ने थियो। उनी सिधै अघि बढ्दा अगाडि रहेको २०१० को इन्टरनेसनल बक्स नामक मालबाहक गाड़ीसँग ठक्किन पुगेको थियो। सो मालबाहक गाडीले अर्को गाडीलाइ ठक्कर दिएको थियो। दुर्घटना भएको गाडीमा सुवेदी बाहेक अलाबामा ट्रोयकै २० बर्षीय छात्रा श्रद्धा सिह ठाकुरी तथा १९ बर्षीय असलीशा पण्डित सवार थिए। गम्भीर घाइते भएका उनीहरूलाइ फ्लोरोडा पानामास्थित एक चिकित्सा केंद्रमा भर्ती गरिएको छ। सबै यात्रीले सुरक्षा पेटी लगाएको र मदिरा सेवन नगरेको प्रहरीले बताएएको छ। उनीहरुविरूद्ध कुनै आरोप दाखिला भइसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
Reedika Vaskyl · Dec 17, 2016 8:44 AM · 16,127 views
7 Nepalese? Please include News links as well, and make your writing simple.
jerryswari · Dec 17, 2016 9:44 AM
सात जना मेरे अनी २ जना घाइते भए भने पछी ९ जना अट्ने यात्रु बाहक हुनु पर्छ ? दिबङत आत्माहरुले शान्ती पाउन |
MaGorkhe1 · Dec 17, 2016 10:09 AM
Rest in Peace. News of vehicular accidents are never easy to read or hear. These must be hard times for the next of kin but if there is any help, financial or otherwise, that is needed I am sure Sajha Nepali community is here to help. Because the Original Post (OP) had not cited the source of the news, I did a search on the named deceased and found following links to few local news websites. http://www.nwfdailynews.com/ne... http://fosterfollynews.com/201...
torpe_kainla · Dec 17, 2016 12:35 PM
Also, from what I read from preliminary news source, it doesn't look like there are 7 fatalities. I request the OP to revise the title of this thread to reflect factual news, if sources are not authenticated yet. At times of distress it is incumbent upon us to disseminate fair and factual information so as not to create undue panic on the readers. We are in this together.
torpe_kainla · Dec 17, 2016 12:43 PM
Here is a reliable news source: http://www.nwfdailynews.com/ne... Looks like only one person died. RIP
pepsi · Dec 17, 2016 2:07 PM
Reedika jeu.. galat info chai na deum na yasto kura ma .. rip
Tesla93 · Dec 17, 2016 3:47 PM
Attention 👀ing whore..Reedika vaskyl aka aftab alam. Effing copy paste threader..
GwachAquarian · Dec 19, 2016 2:13 PM
हैं बाउले परिश्रम गरेर होस वा चोरी चकारी गरेर होस वा घुस र लुट गरेर कामाएको संपत्ति पाए पछि फूफूको श्राध्द गर्ने हरू साझामा थुप्रै छिरेका मात्र यिनले अरुलाई भन्दा कामी दमाई भन्ने तर यिनले दिएको जबाफ हेर्दा घरमा बाउले यिनीहरुलाइ आमअचाक्ली गरी संबोधन गर्ने हो की ? कती ओटा नाम बाट साझा छिरेर साझा दुर्गन्धित बनाऊंन पुगेको ?
MAgORKHE1 · Dec 19, 2016 2:44 PM
rip
Manko Sathi · Oct 15, 2019 8:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion