"मुजी आफू ले मन पराको ठिटी आफू भन्दा राम्रा हुन्छन आफूलाई मन पराउने मुजी हेर्नै नसकिने कुरुप, माटोक्ने को सित फसिने हो चिन्ता लागेर रात भरी सुत्न सक्दिन" रत्ने ले एउटा मम क्वाप्प मुख मा हाल्यो र मुजी तुरन्तै ओकल्यो, हत्त न पत्त कोक पिउदै कसलाई हो कुन्नी सराप्यो मुजी को जिब्रो र मुख पोलेर झन्नै मर्नै लाग्यो. फोर दोज हु केम इन लेट रत्ने उर्फ मेरो बच्पन को जिगरी दोस्त, त्यो दिन म जाँठो को अठारौँ "ह्याप्पी बर्थ्डे" बेकरी मा मनाउदै थियौं म, रत्ने, खर्पन र रेग्मी बाउन भएर, अर्को कुरा के भने म मुजी को अमेरिका पलायन त्यही शनिवार् थियो, र् अर्को कुरा के भने रत्ने फाइनली गट लेड. मुजी आजीवन बिष्ट कि छोरी लाई लाइन मारेर अन्त मा मुजी कपन को एउटी बिधवा साउनी लाई भर्र्याङ् मन्तिर भ्याएछ. खर्पन र मुजी रत्ने को बीच जहिले पनि खीचा तानी मुजी को ज्यादा खल्ली छ भनेर अब मुजी रत्ने ले गधा जुनी पार गर्यो भनेर खर्पन लाई टेन्शन. "थुक्क मुजी, कोही नपाएर बिधवा साउनी लाई भ्याइस मुजी कन्डम नि लाइनस अब मुजी तँलाइ म्याजिक जोर्डन जस्तै एड्स हुन्छ" खर्पन ले प्वाक्क बोल्यो "म्याजिक जन्सन हो जर्डन हैन" रेग्मी बाउन ले सच्यायो . मुजी रेग्मी बाउन लाई हामी भन्दा निकै कुरो थाहा छ, हुनत मुजी म्याजिक जन्सन को बारे मा मलाई पनि थाहा थ्यो तर मुजी रेग्मी बाउन माटोक्ने एस्तो पढन्ची माटोक्ने जे भेटे पनि पढ्थ्यो त्यसैले मुजी कसले गफ दियो कसले गलत बोल्यो तुरन्तै टिपी हाल्थ्यो. १५ वर्ष देखी सेक्स गर्न मन लाग्या हामी सबै मुजी अहिले सम्म आफू भर्जिनै थीइयो. मुजी अलिकती जेलसी त मलाई पनि भाथ्यो तर धन्न मुजी साउनी परिछ भनेर चित्त बुझाएँ. रेग्मी बाउन लाई भने सेक्स बारे बाल मतलब मुजी लाई मंगल्वार को दिन कमलादी गणेश तीन चक्कर लाएरै ओर्ग्याज्म हुन्थ्यो "घन्टा जस्तो बिधवा साउनी पो हो त मुजी दिल्ली को भालु हो र मुजी एड्स भाकी" रत्ने तात्तियो “अं त्यो साउनी ले तैं जाँठो लाई कुरेर बसेकी होली भन्ठान्या होलास मुजी, कती जना सित सुतेकी होली तँलाइ सबै कुरो भन्छिन र?” खर्पन पनि जंगियो “आइ थिन्क खर्पन ह्याज ए प्वाइन्ट” रेग्मी बाउन ले खर्पन को समर्थन गर्या देखेर मुजी रत्ने को सातो गयो. मुजी केही बोलेन, मम पनि खाएन, अन्धकार अनुहार लाएर मुजी घर तिर लाग्यो. भोली बिहानै मुजी अचानक रत्ने ले फोन मार्यो. मुजी हेलो भन्न पाछैन मुजी उता बाट रून्चे आवाज "माटोक्ने म त मर्छु कि क्या हो मुजी एड्स भएर" "धत मुजी, खर्पन मुजी तँ सँग जेलस भएर भन्या हो, चिन्ता नगर तँलाइ केही पनि हुँदैन" मैले आश्वासअन दिएँ. "मुजी त्यो चिक्ने बाउन ले नि सातो लियो, त्यो मुजी त कहिले नि गफ दिंदैन" रत्ने लाई रेग्मी बाउन ले नि खर्पन लाई सप्पोर्ट गर्या सुनेर अझै टेन्शन भाको रैछ. हुनत म नि मुजी बाउन को बच्चो हूँ तर मुजी किन किन सबै लाइ मुजी रेग्मी बाउन ज्यादा बाउन लाग्छ. "हेर मुजी रेग्मी बाउन मुजी एड्स स्पेसलिस्ट हैन, मुजी खर्पन लाइ साथ दियो भन्दैमा तं मुजी मर्दिनस" मैले फेरी समझाएं “खोई मुजी मलाई त मुजी आधा माशु भैसक्यो लौन मुजी यो दशा पार लागे आजीवन कसैलाई चिक्दिन मुजी हस्ते नि दिन्न” "त्यसो भए एउटा कुरो गर, त्यो साउनी सित गएर सोध जाँठी ले क कस्लाई चिक्या रैछे भनेर हुन त सहि कुरा भन्दिन तर ठमेल का विदेशी अथवा ड्राइवर खलासी सित सुतेकी रैनछे भने मुजी तँ मुजी सेफ" रत्ने लाई मेरो विचार मन पर्यो. भोली पल्ट मुजी रत्ने को कर काप ले ले त्यो सित कपन जानै पर्यो. मुजी बाटो भरी रत्ने मुजी केही बोलेन कपन आएर साउनी को पसल नजिक को मोड मा आएपछी त मुजी थचक्कै बस्यो. अनी त "तं गएर सोध्न जाँठी लाइ यार मेरो त मुजी मुटु हल्लिन थाल्यो" पो भन्छ रांड्या छोरो "माटोक्ने चिक्ने बेलां साथी भाई लाइ बिर्सिस अहिले आएर तैंले ठोक्या आइमाई लाइ कती जना संग सुतिस भनेर सोध्न मलाई पठाउने?” म मार पढकिएँ. त्यस पछि हामी दुबै बिस्तारै साउनी को पसल गयौं, नजिक पुगेर के देखने परयो पापी आँखा ले मुजी रत्ने मरी मरी हांस्न थाल्यो अझै मुजी उफ्रेर मलाई हाइ फाइव दियो. मुजी खर्पन साउनी को पसल अघी बसेर जाँठी लाई मार गफ दीइ राख्या रैछ.
underwear · Dec 13, 2016 11:56 AM · 8,867 views
Vane pachi mujee kharpan le pani sauni lai thokdo rahechha. Mujee afnu maal ratne lai kina share garne vanera darauna lai vanya rahechha.
Gwach · Dec 13, 2016 1:31 PM
Last edited: 06-Jan-17 09:07 PM
Chipre Mama · Dec 13, 2016 3:42 PM
Bullshit works money talks or बोलने को पीठो बिक्छ भनेको एही हो ? एक पल्ट मैले पनि संस्कृतका बिद्वान हरुलाई बाहुंन भनी लेखेको यो मुझी साझा छिर्ने जा ठा बाहुंन हर अरिंगल खनिए झै खनिएका थिए | तेस दिन देखि बाहुंन लेखन छोड़ी ब्राम्हणमात्रा वा संस्कृतलाइ पेवा बनाउने पाखंडी को प्रयोग गर्ने गरेको छू | कट्टु ब्रो ले लेखेको देख्दा काले हर आफैले निगर भन्दा ठीक अरुले भन्दा चै बेठीक हुने हो जस्तै लाग्यो | हेरौ मलाई बाहुंन लेखिस भनी कमेंट गर्ने हरुको के कमेंट देखीदो रहेछ ?एउटा केसी लेख्ने जाठो भन्थ्यो : सिमाटोक्ने मेरो बाउ जाठाका अरु छोरा हरु सँग बसेर भात खान नहुने मुजिको लन्ड् भने जस्लाई पायो उस्लाई घोचेर हिंड्न हुने अनी जन्मिएका बच्चा चै खत्री र बाहुन हुने ? भने पछि नेपाल हुन्जेल ब्रो ठंडा राम ? Last edited: 13-Dec-16 04:13 PM
magorkhe1 · Dec 13, 2016 3:47 PM
अंडरवेर ब्रोको लेख्ने स्टाइल चाही मान्नै पर्ने | भेरी एन्तर्तेनिंग थ्यांक यु
funtush · Dec 15, 2016 11:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion