दासकौ सम्म नेपाली जनताहरुलाई लोडशेडिंग गरेर दुक्ख दीदा चाही भारतलाइ सन्नचो हुन्थ्यो | अहिले लोडशेडिंग हत्यो, अनी भारतलाई टेंशन भयो, थुइक्क | आफ्नो देशको इलेक्ट्रिसिटी आफै सदुपयोग गरौ, आफ्नै इंडस्ट्री, इकॉनमी बनाऊ |
jerryswari · Dec 9, 2016 11:36 PM
for upto 15000 Megawatt of electricity nepal needs. There is no need to sell. nepal is importing about 600Mwatt of electricity from india right now.
paradox · Dec 10, 2016 1:06 PM
नेपाल र भारत बिच बिशेष संबंध की भारत चीन बिच बिशेष संबंध ? भारत का नेता हरु नेपाल र भारत बिच बिशेष संबंध छ भन्छन तर मेरो बिचार माँ भारत र चीन बिच बिशेष संबंध छ किन की १. भारत र चीन एकआपष माँ युध्ह गरेका देश हुन २. दुइ देश बिच कम्पीटीसन छ ( भारत चीन भन्दा धेरै पछाडि भएपनि ) ३. भारतीय सरकार का अनुसार चीन ले भारतीय भूमि कब्जा गरेको छ ४. भारतीय सरकार का अनुसार चीन ले भारत को सत्रु पाकिस्तान लाई धेरै मद्दत गरी रहेको छ यती हुदा हुदै पनी १. संपूर्ण चिनिया लगानी , चिनिया श्रोत बाट चीन माँ उत्पादन भएका सामान भारत ले आयात गर्न हुने २. संपूर्ण बिदेशी लगानी माँ चीन माँ उत्पादित सामान भारत ले किन्न हुने तर १. नेपाल र भारत बिच कहिल्ये युध्ह भएको छैन २. सांस्कृतिक रूप माँ नेपाल र भारत नजिक छन ३. नेपाल ले भारतीय लगानी बा बिदेशी लगानी माँ भारत माँ उत्पादित सामान मज्जा ले आयात गर्छ तर पनि भारत ले नेपाल को जलश्रोत माँ बिदेशी लगानी घुमाउरो प्रकार ले बंद गर्छ भने भारत लाई के भन्ने ? मेरो बिचार माँ भारत लाई तल का केहि बा सबै भन्दा ठीक होला १. यो निर्णय ले भारत को धोती फुसकयो २. बढ़ी जानने हुन खोज्दा खोज्दै भारत ले आफ्नै खुट्टा माँ बांछरो हन्यो किना भने भारत ले आयात नगर्ने भये चीन ले माँ आयात गर्छु भन्न सक्छ र क्लीन एनर्जी भारत को सट्टा चीन ले प्रप्त गर्ने भयो. फ़ायदा कसलाई भयो भारत लाई की चीन लाई ? हो एहि हो धोती फुसकेको भने को ३. यो निर्णय ले भारत को नेपाल प्रति को ब्यबहार मित्र को जस्तो छैन बरु दुश्मन को जस्तो छ अन्त्ये माँ चीन बाट चाही जसरी पनि आयात गर्न हुने नेपाल बाट चाही भारतीय लगानी नै हुन पर्ने ? ल भन्नुस नेपाल भारत बिच बिशेष संबंध छ की चीन भारत बिच ? की भारत को शोभाब आफु भन्दा बलियो देश को तलुवा चाटने र आफु भन्दा कमजोर देश लाई दबाउने हो Last edited: 12-Dec-16 07:41 AM
_____ · Dec 12, 2016 7:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion