DMV एरियामा बसोबास गर्नुहुने सम्पुर्ण नेपालीजनहरुको आफ्नै प्रिय एक मात्र प्रत्यक्ष रेडियो अन्तर्वार्ता कार्यक्रम "रेडियो जिन्दगी" को यस सप्ताहका अतिथिका रुपमा आउँदै हुनुहुन्छ नेपाली कला-सिने जगतका एक सम्माननिय तथा आदरणीय ब्यक्तित्व वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर श्री वसन्त श्रेष्ठ ज्यु.. हरेक सप्ताहको प्रत्येक शनिबार बिहान ९:०० प्रशारण हुने यस कार्यक्रममा संसारभरबाट हेर्न र सुन्न सकिन्छ भने टेलिफोन मार्फत तपाईं हामीले पनि उहाँसंग आफ्ना मनका कुराहरु, जिज्ञासाहरु र प्रश्नहरु राख्न सकिन्छ। चर्चित रेडियो संचालक सरोज के. सी. द्वारा संचालित " रेडियो जिन्दगी" इनेप्लिज ड्टकम तथा मेरिल्याण्डका हामी नेपाली मार्फत संसारभरबाट प्रत्यक्ष हेर्न पनि सक्नुहुनेछ। .. अमेरिकाबाट प्रशारण हुने एक मात्र प्रत्यक्ष रेडियो कार्यक्रम "रेडियो जिन्दगी" को सुन्न र हेर्न नभुल्नु होला। समय: डिसेम्बर १०, शनिबार बिहान ९:०० बजे थप जानकारीका लागि, Saroj Kc, Bijay Thapa, Bishwa Raj Thapa, © मेरिल्याण्डका हामी नेपाली, 2016
मेरिल्याण्डका हामी नेपाली · Dec 9, 2016 10:46 AM · 5,493 views
माननीय एबम सम्माननीय दुइ बिसेषण को प्रयोग गरिदा सुनमा सुगंन्ध थपैझै हुने हो? यस्ता उपाधि बाट सम्मानित ब्यक्तिको फोटो तासेको छ की भनी हेर्न पूगियो | वहा तिनै साहित्यकार त होईनन केहि बार्स अघि कुनै उपाधि बाट बिभूषित गरिएको थियो |
MaGorkhe1 · Dec 9, 2016 4:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion