मेरो अगिको लेख ले केहि F1 visa वाला साथि लाइ tension भाको फील गरे, न मैले DV जितेर केहि महान काम गरे, न resturent मा काम् गरेर कोइ सानो हुंछ.. म आफ़ै नेपल मा ricksaw चलाउने मजदुर, मैले के अरुको अपमान गर्नु, मेरो घर अलि chhapro जस्तो छ नेपालमा, उसको मेरो आगाडी नै महल जस्तो छ, उसले नाक thunnu उसको badyata होला yesma केहि chitta दुखाइ भयेन, मेरो आमा लाइ goldstar jutta लागाएकोमा हासो को पात्र बनायको अलि मन् परेन, उसकी आमा japanese सारि लगाउने होलिन मेरि आमा khaddar को सारि मा मकै polne होलिन, तर dutai आमा मेरा लाइ, र् उसका लागि आमा समन नै हुन, मलाइ jyami भंदा खासै chitta dukhdaina , अपितु मेरो आगाडी मेरो आमा को bejjat गरने आधिकार F1visa holder ta के donald trump को नि छैन, बैनि ले anjan मा गल्ति गरि भनम भने bachelor pardai थियी नेपल मा..बिहे गरि भने 3 4 ओटा भुरा को माऊ हुने उमेर थियो.. सहि गलत जे होस अमेरिका, नेपलमा मै हु भन्ने, मानछे लाइ मानछे naganne सुकिला मुकिला dhanaddya बर्ग का साडे जस्तो छोरा छोरी लाइ ramro पाठ पढाइ रछ अमेरिका, pulsar scooty VR hakera 2 4 ओटा कामदार रखने बर्ग लाइ जीवन को पाठ सिकाइ रा छ अमेरिका..धनि बर्ग ( lampasar बादि ) लाइ dosro बर्ग को नगरिक सरह बेबहार गर्छा होला अमेरिका..हामि jasta कर्म बीर को धेरै इज्जत garcha अमेरिका..हामि jasta parisrami को लागि sworga हो अमेरिका.. जय अमेरिका.. ( लेखक हाल new york मा uber चलाउछ, उसलाई आफनो काम prati गौरब छ, सोहि काम गरेर काठमांडू मा 5 आना jagga जोडि सकेको छ, र निकट bhabisya मा आमको लागि नेपल मा सानो pakki घर बनाउने तैयारी मा छ )
Santosh Chaudhary · Dec 6, 2016 3:23 AM · 3,609 views
Badai cha haguwa jui lai.....momo khaye pachi paisa tirne bela ma kholera dekhai diye pachi keti rato piro huney bhai halin ni....keep it up....
ustadamirkhan · Dec 6, 2016 4:02 AM
संतोष ब्रो माफ गर्नुस तपाई को ग्रीन कार्ड र नेपाल को अवस्था प्रति कुनै टिप्पणी छैन । तपाई ले यो लेख मा लेखे जस्तो त्यों केटी लाइ एसरी भेटे पैले एस्तो थो आइले एस्तो रहेछ अमेरिका ले सब लाइ सिकाउने रहेछ भनेर लेखेको भए यो कुरो बिबाद मा नै जादैन थियो । माथी को लेख र अस्ति को लेख लाइ नै दाजेर हेर्नुस कति फरक छः । तर तपाई ले मैले माया लागेर 10 डॉलर टिप आमा लाइ दिन लागए भन्नु चै अली गलत नै हैन र ?? त्यों बैनी ले मागेर खाएको भए , jk ht मा तपाई ले कुनै दयनीय अवस्था मा भेटेको भए तेसो गैर्न सुहाउठो । बैगुनी लाइ गुण ले मार्न पर्छ मित्र। त्यस्तो गर्ने केटी लाई राम्रो कुरो गरेर झन तल पो पॉर्न पर्छ त। DV होल्डर हरु संग मेरो केई पनि आपत्ति छैन । सबै ले आफ्नो भाग्य मा लेखेको पाउने हो । तपाई ले नी पाउनु भयो । मेरो भनाइ यती हो की DV परेर आउँदा भन्दा स्टूडेंट भिसा मा आउने नेपाली हरु लाइ बडी केर कार हुन्छ । र थोरै भए पनि केई पढ़ाई पैसो देखाएर आउन पर्छ । (अब नास ले भने जस्तो सब ले भारत बाट सर्टिफिकेट ल्याएर त पक्कै आउदैनंन होला । ) तपाई को प्रगति सुनेर खुसी लाग्यो । नेपाली को प्रगति सुनेर खुसी हुने थोरै नेपाली मध्य एउटा म पनि पर्छु । चाडे तपाई को घर को फोटो हेर्न पाम अग्रिम शुभकामना । म पनि न्यू योर्क को ज्याक्सन हाइटे बासिन्दा हो , भेटेर कुनै दिन चिया पान गारंला ।
instagram · Dec 6, 2016 8:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion