नया सु गर्ने साधन उठेर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नया सु गर्ने साधन उठेर आएछ बजारमा महिला हरु को लागि!! तपाई हरु पनि आफ्नो गिर्ल फ़्रिएन्द लै उपहार दिन सक्नु हुन्छ!!!

punter · Dec 4, 2016 8:49 AM · 13,513 views

8 Replies

लिकप्रुफको ग्यारेन्टी हो पुन्टे दाई?

lopchandai · Dec 4, 2016 10:08 AM

अनि पुन्तर त्यो लामो पाइप गर्लफ्रेनले बोइफ्रेनको चाकमा पनि घुसाउन मिल्छ ... एक तिर, दो शिकार ....

Nas · Dec 4, 2016 10:33 AM

लिकप्रुफको ग्यारेन्टी हो पुन्टे दाई? गरेंती त यो दुनिया मा केहि को छैन ब्रो मेरो साथी नेपाल बाट बिहे गरेको बुढी त काले संग भागी तेही भएर गरेंती चै दिन सक्दिन ब्रो!!! बोइफ्रेनको चाकमा पनि घुसाउन मिल्छ ... एक तिर, दो शिकार हा हा नाज ब्रो मिल्छ किन न मिल्नु

Punter · Dec 4, 2016 10:52 AM

अनि पुन्तर ब्रो, केटिहरुले सधै बसेर नै किन सु सु गर्छन ? अनि अवाज पनि उनीहरुके त् के सारो आउँछ भने ... छि रि रि रि रि ....गरेर !

Nas · Dec 4, 2016 10:59 AM

केटिहरुले सधै बसेर नै किन सु सु गर्छन ? अनि अवाज पनि उनीहरुके त् के सारो आउँछ भने ... छि रि रि रि रि ....गरेर ! नाज ब्रो केटि हरुको सु गर्ने पॉल ठुलो भाको भएर ठुलो आबाज आको होला ब्रो हामी केटा हरु त सु गर्ने पॉल सानो हुन्छ तेही भएर सानो आबाज आको हो ब्रो अनि ब्रो तपाई ले यो महिला को सु गर्ने साधन को बारेमा मा सुन्नु भाको थियो पहिला???

Punter · Dec 4, 2016 11:09 AM

"केटि हरुको सु गर्ने पॉल ठुलो भाको भएर ठुलो आबाज आको होला ब्रो हामी केटा हरु त सु गर्ने पॉल सानो हुन्छ " हा हा ... पुन्तर ब्रोले कहिले पनि केटिको मालपुवाको दर्शन गर्न भाको छैन रहेछ .... केटिहरुको ठुलो प्वालबाट कहा सु सु आउँछ त् .... त्यहा बाट त् "लभ जुस" मात्र आउँछ पुन्तर ब्रो ! त्यो इउरेथ्रा लेखेको सानो दुलो बाट हो सु सु आउने ! तो दुलो त् हाम्रो भन्दा नि सानो हुन्छ !

Nas · Dec 4, 2016 11:18 AM

त्यो इउरेथ्रा लेखेको सानो दुलो बाट हो सु सु आउने ! नाज ब्रो ले आज नया पाठ सिकाउनु भयो मलाई एकदम खुसि लग्यो मलाई त यो कुरा तह नै थिएन!!! आहा नाज ब्रो हजुर त महिला यौन को डाक्टर हो ब्रो ???

Punter · Dec 4, 2016 11:21 AM

यो सादन अहिले पनि बजार मा छ र????

Punter · Apr 18, 2019 3:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion