अकबर र बीरबल को जोक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अकबर र बीरबल को पाला को कुरो हो बीरबल नहाँसे अकबर को साम्राज्य मा पानी नै नपर्ने रैछ, मुजी सबै काइते जनता जनार्दन भोक ले पीडित, मुजी अनिकाल परेर हाहाकार, माटोक्ने लगान फिल्म जस्तो मुजी एक थोपा पानी पर्या हैन. मुजी अकबर परेशान बीरबल लाई हाँस्नु भनेछ, अब मुजी बीरबल हाँसो नउठिकन कसरी हांसोस्? "त्यसै हाँस्न सक्दिन सरकार" भन्दा पनि मुजी अकबर मानेन, मुजी दुई तरुनी लगाएर तीन दिन सम्म बीरबल को लांडा काउकुती लगाएपनी मुजी मारोगी मरे हाँस्या हैन भन्या. मुजी मोटे अकबर रीस ले चूर भएर बीरबललाई देश निकाला गरिदिएछ. मुजी बीरबल लाई नि लास्ट र्याग भएर लौत भनेर स्वास्नी लाई लास्ट चिकान दिएर मुजी उत्तर तिर लागेछ र घुम्दै फिर्दै मुजी सोर्हखुट्टे आइपुगेछ. थाकेको शरीर लाई आराम दिन पाटी मा लम्पसार परेको मुजी निदाएर उठदा मुजी चुक घोप्ट्या जस्तो अन्ध्यारो, मुजी केही देखे मरिजाउं. तर बचपन् मा गाजर मर्ने गरी खाको बाउन को बच्चो बीरबलको चरम् चक्षु चाँहीं मुजी २०/२० भन्दा पनि खतरा. एस्सो हेरेको एउटा गधा हराको धोबी नि आएर पाटी को एउटा कुना मा बस्या देखेछ, एक्छिन पछी एउटा उखु को लोड लिएर आको मर्स्या नि पाटी को अर्को कुना मा बसेछ, र लास्टाँ माटोक्ने एउटा कपल मुजी किस गर्दै पाटी को लास्ट कुना मा आएछन, मुजी कसैले कसैलाई देख्या हैन तर मुजी हाम्रो हिरो बीरबल चाँहीं सबै लाई देख्दो रैछ. अचानक एज एक्स्पेक्टेड मुजी त्यो कपल् को चूमाचाटी अर्को लेवल मा पुगेछ र मुजी केटो ले केटीको फरिया उचालेर माथी चढि ताक धिना धिन गर्न थालेछ. माटोक्ने जाँठी ठिटी लाई अत्ती भएर मजा लुट्दै ठिटो लाई सोधिछ - "कस्तो लागिरहेछ तिमीलाई राजा?" केटो को पालो मुजी स्वाँ स्वाँ गर्दै भनेछ - "खतरा मजा आइराछ मेरी डार्लिङ मैले त सारा ब्रम्हान्डै देखें" त्यो सुनेर गधा हराएर खिन्न भाको धोबी ले हत्त न पत्त सोधेछ - "सारा ब्रम्हान्डै देखेको भए मुजी मेरो गधा कहाँ होला भनिदिनुस् न प्लिज" मुजी धोबी को बोली फुट्न पाछैन जाँठी ठिटी को होशोहवास् गुम, हत्त न पत्त केटो लाई भनिछ - "ए यहाँ त मान्छे पो रैछ निकाली हाल, निकाली हाल !!!!" त्यो सुनेर उखुवाला दशाहरी मर्स्या ले रिसाउँदै भनेछ - "खबर्दार मेरो उखु निकाले भने, मुजी चक्कु ले तुरी काटीदिन्छु" ती सबै कन्फ्युजन देखेर मुजी बीरबल माटोक्ने मुर्छा पर्ने गरेर हाँसेछ. अनी मुजी घनघोर पानी परेछ.

underwear · Dec 2, 2016 12:45 PM · 15,528 views

5 Replies

हा हा ...जोक त् पढियो अन्दुस ब्रो ....तर लास्टको त्विस्टमा तेती स्वाद आएन जस्तो लाग्यो मलाई त् ... बरु केटाले आफ्नी केटिको साटो हराएर टुप्लुक्क आइ पुगेको गधालाइ हानेको भए मज्जा आउंथ्यो कि ...अनि मर्स्याले उखू खान पर्यो भनेर केटाको धुक्कुर चै काटेको भए मजा आउंथ्यो कि ....

Nas · Dec 2, 2016 1:18 PM

यसको क्लाइम्याक्समा चाही अलि कम झोल निक्ल्यो

funtush · Dec 2, 2016 1:33 PM

Kattu Bro ko post pani yesto waiyaat??? surprising...may be one of your worst posts....narisaunus hai bro, j lagyo tei bhandiye....

collegefootballrocks · Dec 2, 2016 3:06 PM

थुक्क कट्टु ब्रो, वीकेंड मा नया नया ठिटीलाई चिक्या बारे मा लेख्नु नि मुजी..के खाल को कथा लेख्या यो? पटक्कै मजा आएन भन्या! :)

dkhanal · Dec 2, 2016 3:26 PM

यी गुले पाठकहरुलाई कट्टु ब्रो को कथा भदा पनि कट्टुको लिंग र  लिङ्ग घोटाइमा आकर्षण बढे जस्तो छ |  Last edited: 02-Dec-16 10:14 PM

magorkhe1 · Dec 2, 2016 9:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all