साझा बोका हस्ती २०१६

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा बोका हस्ती २०१६ पनि नाज ब्रो लै गाको छ!! नाज ब्रो हजुर लै धेरै धेरै बध्यॆऎ छ मेरो तर्फा बाट!!!

Punter · Dec 2, 2016 8:44 AM · 23,008 views

52 Replies · Showing 41 - 52
Page 3 of 3

महिनौं नधोको सारो गनाउने "माल" नि मन पर छ ? मन् परछ!!!

Punter · Dec 7, 2016 9:26 AM

तेसो भय म्यागोतले इन्फेस्तेद "माल" पनि मन पर्छ पुन्तर ब्रो ? भिदियो एजुकेसनल र इन्फोर्मेसन्ल पर्पोजको लागि मात्र ! भिवर दिस्क्रेसन येदभाइज्द ! https://www.youtube.com/watch?...

Nas · Dec 7, 2016 11:51 AM

तेसो भय म्यागोतले इन्फेस्तेद "माल" पनि मन पर्छ पुन्तर ब्रो ? धत नाज बोरो यो ट अति नै भयो यार येसतो माल भंदा ट बरु चोलेर बसछु !!!

punter · Dec 7, 2016 2:04 PM

हा हा पुन्तर ब्रो ! हो पुन्तर ब्रो ... "माल" छ भन्दैमा उसको पिछे लाग्न हुँदैन नि ...तेस्तो म्यगोत वाला माल नि पर्न सक्छ !

Nas · Dec 7, 2016 2:12 PM

पुन्तर ब्रो यो बर्षको "साझा बोका हस्ती" चैँ कसलाई जान्छ नि ? अनि तपाइँ कता गाएब हो ? कति घण्टा हान्नमा व्यस्त हुन् भाको पुन्तर ब्रो ?

Nas · Dec 8, 2017 2:14 PM

नाज ब्रो! येसपालिको बोका हस्तीको अवार्ड मलाई जानु पर्छ जस्तो लाग्छ. मेरो दुईवोटा पोस्ट त स्यानले डिलिट हान्नु परेको यो बर्ष.

ujl · Dec 8, 2017 3:55 PM

हो ! उज्ल ब्रो कडा प्रतिस्पर्धी हुनुहुन्छ ! ब्रोको त्यो "एक्सेस टू नेपाली भजैना" पोस्टमा रिप्लाई मार्छु भन्दा भन्दै डिलिट हनिदेछ खाते साझाले ब्रो !

Nas · Dec 8, 2017 3:58 PM

haina mareko ta rahena6a ta yo NAS! kataa thiis keta, sunne thiyo ta hau saajha ta na huda!

tito-satya · Dec 9, 2017 12:29 AM

साझा बोका हस्ती २०१७ तसिको छु !!!

punter · Dec 11, 2017 6:11 PM

तितो सत्य ब्रो ! हो अचेल सार्है व्यस्त भाकोले अलिक कम भाको हो साझामा देखा पर्न ! प्लस यो साला नया मोबाइल गेमको सार्है नै एडिक्सन भाको छ ! दिनको ४-५ घण्टा गेम खेलेर नै जान छ भने घण्टा हानेर डेरा फर्के पछि !! पुन्तर ब्रोले ट्राइ गर्न भो यो गेम ?

Nas · Dec 13, 2017 9:39 AM

छैन ब्रो म अव यो खेल खेल्छु है त !!! अनि नाज ब्रो तपाई ले यो खेल खेनु भाको छ ?

punter · Dec 13, 2017 12:10 PM

हा हा ! तेस्तो गेम मोबाइलमा होइन रिएल लाइफमा नै खेल्न पर्छ पुन्तर ब्रो ! सबसे बेस्ट गेम हो यो त् ! Last edited: 13-Dec-17 03:12 PM

Nas · Dec 13, 2017 2:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion