महिलाहरु गाँजाको सेवन गर्दै गरेको दृश्यहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                        Last edited: 02-Dec-16 06:59 AM Last edited: 02-Dec-16 08:31 AM

neurologist · Dec 2, 2016 6:58 AM · 16,918 views

7 Replies

न्युरो ब्रो : हाम्रा साधु सन्त हरु घर परिवार छोडेर भंग धतुरोको सेवन संगै धेरै कुरा हरु छोडेर गए | मलाइ लाग्छ यिनी हरुले नसालागोस भनेर भन्दा पनि ध्यान एकत्रित गर्नलाई सिमित मात्रामा प्रयोग गरेको हुनु पर्छ ( व्यक्तिगत सोच मात्र हो )| सायद यिनै ठुला ठुला योगी र साधु ले दिएका योगदान हेरेर महिलाहरु पनि प्रभावित भएको हुनु पर्छ कहिँ यिनी हरुले पनि नया philosophy नदिउन ? सुकार्य र कुकार्य मा महिला मात्र किन पछि ? Seems they are enjoying.

MaGorkhe1 · Dec 2, 2016 8:24 AM

Nas · Dec 2, 2016 4:20 PM

Nas · Dec 2, 2016 5:14 PM

punter · Dec 3, 2016 11:11 AM

Nas · Dec 3, 2016 2:06 PM

Nas · Dec 6, 2016 11:09 AM

स्मोक विड़ एण्ड मेक लभ टू मेक दिस वर्ल्ड अ बेटर प्लेस ! अब त् निउ जर्सीमा पनि लिगलाइज … निउ योर्कमा पनि छिट्टै … अरु स्टेटले नि फालो गर्दै छन् …🤓🤪 Last edited: 15-Jan-21 12:27 AM

Nas · Jan 15, 2021 12:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion