College info

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Please help with the list of affordable college in Canada . Any help would be appreciated. Thanks

ramrikt · Dec 1, 2016 8:02 AM · 17,027 views

17 Replies

हजुरको बर्षको अफोर्डेबल रेञ्ज चै कति हो राम्रीकेटिजी ! अनि कलेज मास्टर्सको लागि हो कि ब्याचलर्सको लागि हो ? म त् क्यानाडामा छुइन तर पनि येसो गुगल गरि वरी हजुरको सेवा गर्न पाए मलाइ पनि खुसि लाग्ने थियो नि !

Nas · Dec 1, 2016 1:25 PM

NAS Bokaa, kt ta dekhnai nahune bho hai Sir hajurlai??? La moj garnus...Din ta ki tapai ko chha, ki underwear bro ko......

collegefootballrocks · Dec 1, 2016 3:05 PM

कसम ...मरि जाउँ.....मैले वहा राम्री केटि भाकोले हेल्प गर्न खोजेको होइन कलेज ब्रो.... उहा राम्री भए नि नराम्री भए नि .... मैले सच्चा हृदयले बिना कुनै शर्त वहालाइ हेल्प गर्न कोशिश मात्र गरेको हूँ ! 2016 List of Low Tuition Universities in Canada with Tuition Fees and Contact Information http://www.study-domain.com/20...

Nas · Dec 1, 2016 3:47 PM

अनी हृदयमा पनि राखिसकेको होला नि आफ्नै सम्झेर हैन नाश ब्रो

Sajha keto · Dec 1, 2016 4:01 PM

hahhaa Nas Bro, tapai le j gare ni last maa Hero hune tapai nai ho...jay hos...Good job helping others....

collegefootballrocks · Dec 1, 2016 4:20 PM

हा हा.... ब्रोहरु ... कहाँ यहा हाम्री राम्री केटिजीको अगाडी मेरो कट्टु तानी राख्न भाको भने !!

Nas · Dec 1, 2016 8:25 PM

Ramri Kt chai malai bokaa jasto lagchha nas Bro...Hope, I am wrong....

collegefootballrocks · Dec 2, 2016 9:15 AM

थूक पातकी डाका नाज ब्रो यहाँ पनि केटि को बास्ना सुघ्दै आउनु भयो !!! तपाई को साझा को पातकी नै हो !!! तेही भएर मेरी पिन्कु ले तपाई लै गाली गरेको हो !!!

Punter · Dec 2, 2016 9:25 AM

पुरानो पोस्ट हेर्दा त् उहा बोका हुनु हुन्न जस्तो लाग्छ कलेज ब्रो !! पुन्तर ब्रो ...प्लिज घरि घरि मलाई मेरी प्राण पियारीले गालि गर्न भाको कुरो न्सम्झाइ दिनुस न ! मेरो मन सार्है नै दुक्छ पुन्तर ब्रो ! उहाले मलाई अलिक नराम्रोसंग जद्ज गर्नु भाको हो ! मैले कसम कुनै पनि केटिहरुको फाइदा उठाको छुइन अहिले सम्म पुन्तर ब्रो.....बरु कहिले काँही उहाहरुकै आज्ञामा उहाहरुको इछ्या पुरा गरि देको छु तर कहिले पनि उहाहरुको जिन्दगिसंग खेलवाड चै गरेको होइन पुन्तर ब्रो ! मलाई गर भने पछि मात्र गर्ने मान्छे हू म ... पुन्तर ब्रो ! नगर्ने भनिन भने म कहिले नि गर्दिन पुन्तर ब्रो ! मैले सहि गरको हो नि होइन र पुन्तर ब्रो ? तपाइँलाइ नि ल.... पुन्तर मलाई गर न ...भन्नु भयो भने तपाई न गर्ने त् ?

Nas · Dec 2, 2016 12:34 PM

पुन्तर मलाई गर न ...भन्नु भयो भने तपाई न गर्ने त् ? गर भने पछि त् गर्नु पर्यो नि ब्रो कि कसो!!!

Punter · Dec 2, 2016 12:41 PM

ला नि हौ .... कलेज इन्फो बाट सेक्स निम्फोमा पो पुगेछ यो धागो ..... हाम्री राम्रीकेटिजीले मार्छिंननि हौ ....पुन्तर ब्रो ! अस्ति पनि हाम्री मृगत्रिष्णाजीको बाट मार गालि खायौ.....

Nas · Dec 2, 2016 4:13 PM

अस्ति पनि हाम्री मृगत्रिष्णाजीको बाट मार गालि खायौ..... हैत अस्ति हाम्रो मिर्गत्रिश्नाजी ले त मलाई लास्त्ली गाली गर्नु भयो नि अंग्रेजीमा तर मेरो लागि माफ माग दिने हाम्रो नाज ब्रो हुदा हुदै मलाई के को पिर भयो र!!!

punter · Dec 3, 2016 11:05 AM

हा हा ! मैले मृगतृष्णाजी तेस्तो बिघ्न रिसाउनु भाको कहिले देखेको थिएँन पुन्तर ब्रो ! पुन्तर ब्रोले मार गालि खाकोले येति सारो हाँस उठेको थियो .... तर फेरी पछि चै पुन्तर ब्रोको माया लाग्यो नि .... हाम्रो पुन्तर ब्रो मान्छे चै सहि हुनुहुन्छ .....

Nas · Dec 3, 2016 11:31 AM

पुन्तर ब्रोले मार गालि खाकोले येति सारो हाँस उठेको थियो हैतब्रो त्यो दिन रूममात धोति अर्को सहर मा गको थियो अनि म त पुरा मेक्षिचनजस्तो १२ पैक कोरोना खाएर साझा हेर्दै थिए हाम्रो मिग्र त्रिसनाजी को धागोमा आखा गयो अनि अनि नाज ब्रो ले धागो को लेखेको ढेखेरा मैले त छाडा छाडा को लेख्न गएछु!!! ल जे होस् अव छ यो धागो को बारेमा कुरा गरु है त !! Please help with the list of affordable college in Canada . राम्रिकेतीजी म त कहिले क्यानाडा गको छैन अनि तेह को स्कोल को बारेमा पनि तेती तह भएन आस छ हजुर लै यो धागो ले केहि मदत गर्छ :- Tuition fees by university University Canadian Students Foreign Students Nova Scotia College of Art and Design (NSCAD University) 5,077-6,099 * 13,656-13,656 * St. Francis Xavier University 5,912-7,195 13,970-13,970 Saint Mary's University 5,187-6,470 13,064-13,064 University of King's College 5,707- 6,990 15,234-15,234 92 more rows

punter · Dec 3, 2016 11:41 AM

हो पुन्तर ब्रो ... रक्शि खान भाको बेलामा चै भेजा सरि एक्ट गर्न हुन्छ ! हाम्री राम्रीकेटिजीलाइ हेल्प गर्न भएकोमा हाम्रो पुन्तर ब्रोलाइ मेरो तर्फबाट पनि धेरै धन्यवाद छ ! खोइ त् राम्रीकेटिजीले त् केहि बोल्न नि भएँन .... कता जान भो हजुर ?

Nas · Dec 3, 2016 1:30 PM

कता जान भो हजुर ? कता जानु भयो राम्रीकेटिजी हजुर , हजुर साची राम्री हो कि हजुर को नाम मात्र राम्रो हो ?

punter · Dec 3, 2016 2:05 PM

2017 low tuition universities in Canada Admission Requirements and How to Apply   Applying to any Canadian university as an international student takes different methods. This is because different universities in Canada have their own policy regarding admission requirements. You need to visit the webpage of any university you may want to apply for specific guidelines on that. Better still, if you want to apply for graduate studies in Canada, you will have to pass through these steps below: Fill in an application form online Submit your qualifications and transkripts Show proof in proficiency in English or French( language of instruction is based on the program you want to study) Submit letters of recommendation You will need to write letter of motivation – an essay explaining why you chose to study in Canada For international students that finished their undergraduate program outside Canada, you may be required to pay an International Credential Evaluation fee to have your qualifications valid Finally, after your admission is guaranteed, you have to apply for a visa or study permit, and can also apply for scholarships or grants. Read: Frequently Asked Questions During Scholarships Applications List of low Tuition universities in Canada with Fees   UniversitiesUndergraduate tuition feesPostgraduate tuition feesBrandon University$5000 to $8000$5000 to $8000Memorial University of Newfoundland$6000 to $8800$6000 to $8800Continue reading... http://www.lowtuitionuniversit...   http://www.lowtuitionuniversit... Last edited: 03-Feb-17 04:25 PM

kia · Feb 3, 2017 4:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all