ईम्पोर्टयान्ट मेस्सेज फ्रम अन्डर्वियर!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सूचना सूचना सूचना साथीभाइ हरु मेरो नाम अन्डर्वियर हो, मात्र अन्डर्वियर, दामी कट्टु हैन (माफ गरौं है ब्रो), दामी कट्टु र म भिन्न भिन्नै मान्छे हौं, हुन त यो कुरा सारा संसार लाई थाहा छ, तर म जस्तो मुजी पब्लिसिटी को भोको निर्लज्ज गधा जाँठो लाई साझा मा केही न केही नलेखी भात पच्दैन, लाइक आएन भने निन्द्रा लाग्दैन,कमेन्ट आएन भने कब्जियत हुन्छ, साझा का केही साथी भाई ले कमेन्ट गरिदिनु हुँदा मलाई के के न भा जस्तो हुन्छ त्यसैले कमेन्ट र लाइक को सिल्सिला जारी राखौं, धन्यवाद. यदी मैले आफ्नो नाम चेन्ज गरेर हिरालाल विश्वकर्मा अथवा गणेश बहादुर रोक्का राखें भने रेस्ट अस्स्योर्ड सबै भन्दा पहिले थाहा पाउने मानिस् यहाँहरु नै हुनु हुन्छ. अल्सो मलाई के लाग्छ भने म जत्तिको धुरन्धर लेखककमेडियन मुजी कोही छैन, हुनत यो कुरा गलत होला तर एट लीस्ट मलाई त्यस्तो लाग्छ त्यसैले मुजी मेरो नाम जस्तै अरु नाम अथवा कसैले सम्थिङ अलोङ द लाइन्स अफ माइ मनिकर् राख्छ भने दे आर मोस्ट वेल्कम तर खबर्दार, कसैले म भन्दा बढी लाइक्स र कमेन्ट्स नपाओस नत्र मैले जान्या छ.

underwear · Nov 30, 2016 8:31 AM · 30,035 views

15 Replies

हा हा सबै साहित्यकारहरुले इम्पोर्त्यांत मेसेज दिदैछ बा के सारो तर अन्दर्वेर जस्तो ब्रिल्ल्यंत साहित्यकार अहिले सम्म देखेको छुइन है भन्देको छु

KhateyNepali · Nov 30, 2016 9:27 AM

लोल अन्दरविएर ब्रो, सहि हो सहि हो| मेरो तर्फ बाट एक लाईक आयो है|

nayapidi · Nov 30, 2016 9:46 AM

Ambrosia kata gain khai? Ramro ghochpech hanyau Kattu bro....

collegefootballrocks · Nov 30, 2016 9:53 AM

This is the best sarcastic post I've seen on sajha

mily · Nov 30, 2016 10:26 AM

Last edited: 06-Jan-17 09:07 PM

Chipre Mama · Nov 30, 2016 10:42 AM

इस्ट मित्र हरु, राम्रा चरित्र हरु र ताल बिचित्र हरु, आइ एम सरि मैले यहाँहरु का कमेन्ट पिछे आफ्नो घघडान कमेन्ट तुरन्तै दिन पाइन, मुजी भाँडा येत्ति थुप्रिएको थियो, माँजेन भने साउ ले मार्छ , आइ विल प्रमिस यु द्याट मुविंग फरवार्ड मा यहाँ हरु को रिप्लाई कुरेर बस्छु र आउने बित्तिकै रिप्लाई गर्छु जे पर्ला पर्ला, बरु एउटा अलार्म भैदिया भए हुन्थ्यो साझाँ, कमेन्ट आउने बित्तिकै बज्ने, सुतिराको बेलाँ नि थाहा पाउँथें. हजुर हरु को लाइक र कमेन्ट पाएर मेरो ह्याक स्क्य्वाट बिहिन चाक अचानक सारो हुन्छ, सायद यहि रफ्तार हुने हो भने सिक्स प्याक पनि हुन्छ होला छिटै, हजुर हरु प्रति म नतमस्तक छु, धन्यवाद :)

underwear · Nov 30, 2016 10:55 AM

ल मुजी मैले नि आफ्नो थ्रेड माथि ल्याएँ यत्रै सिद्धि, देखासिखी गर्नुपर्यो नि हो लाइक्स र कमेन्ट बटुल्न :) :)

underwear · Dec 1, 2016 12:58 PM

अर्को लाईक्स दिए है मैले| जे होला होला

nayapidi · Dec 1, 2016 2:43 PM

कट्टू। भाँजा! असली सुन लाई कसी लगाउनू परदेंन नी! अरु काम नलगे भाते हरू लाई पो हो त लाइक चाहिने

Chipre Mama · Dec 1, 2016 6:54 PM

खास भन्ने हो भने मलाइ यो मुजी लाइक साइक चाहिया होइन, कसैले मुजी हसाँउने कमेन्ट गरिदिए पुग्छ, मुजी कति सिरियस हुनु बैंस मा, माटोक्ने जरुरत भन्दा ज्यादा दिमाग खपाउने बुद्धिजीवी संग मलाइ रीस उठेर आउँछ, फेरी दुइ पैसे लेखाइ को स्वयं महिमा गाउने हरु सित अझ ज्यादा रीस उठ्छ, लाग्छ कि माटोक्ने तिनारु भन्दा राम्रो लेख्ने कोहि छैन, तिनारु लाइ थाहा छैन कि तिनारु का लेखाइ लाइ लाइक र कमेन्ट गर्ने भन्दा ज्यादा हाँसो उडाउने ज्यादा छन भनेर. लेख्नु राम्रो कुरा हो, घण्टा जस्तो सबै लेख्छन, म नि लेख्छु, ऐले नि लेखिराछु तर मुजी काम न काज को लेखाइ लाइ दुइ चार जना ले मन्पराइदिंदै मा पाताल छाड्नु त हुन्न नि, माझ्याकने त्यस्ता बकम्फुसे लेखाइ भन्दा राम्रो कति पढियो पढियो तर अहिले सम्म कसैले लाजै पचाई कन आफ्नो एप्पेरेण्ट्लि अब्वियस गुणगान गाका छैनन. अझै बकवास गर्यो भने कर्ट्लि एम्ब्रोस विद अ बिग ब्ल्याक डिक साझा मा मुण्टिन बेर छैन :) :)

underwear · Dec 2, 2016 11:54 AM

तिम्रो मुला साग जस्तो पोस्टमा मैले नि लाइक हानिदिए है.

undarwear · Dec 2, 2016 3:38 PM

हा हा हा ! सकिएन केटाहरु हौ ... सकिएन ....

Nas · Dec 2, 2016 3:44 PM

yo nas bajiya le rakheko Undarwear ko photo dekhera haasda haasda chaakai dukhyo.. hasauchan keta haru ni.

Raam Raam · Dec 2, 2016 7:24 PM

"कमेन्ट आएन भने कब्जियत हुन्छ", ए मुजी पेन्टी भाई हसाएर मार्ने विचार छ कि क्या हो यार? मैले त बल्ल पो देखेको| तर यहाँ कसै कसैको मनोविज्ञान चाही दह्रो चित्रण गर्यौ यार | क्याबात!

Altijdgoede · Dec 2, 2016 7:34 PM

Nice underwear

OlikoBoliBandukkoGoli · Jun 2, 2018 5:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion