बडा कन्ट्रोभर्सियल छ रे गाना! ड्यालास टेक्षासमा साउ बढी भो कुइरेनीको भन्दा नेपालीको भाउ बढी भो चेलीबेटी यहाँ सबै सेलेब्रिटि रे..... https://www.youtube.com/watch?...
lopchandai · Nov 28, 2016 12:42 PM · 25,129 views
हा हा लोप्चन ब्रो !!! कसरि मिस गर्न पुगेछु यो मिउजिक भिडियो ! दामी बनाको रहेछ केटाहरुले ..... मोडलहरु नि सार्है राम्री राम्री पो हालेछन त् ! मलाई चै यी ब्लु लाउने राम्री लाग्यो ! साँची नै हाम्रो र्यप्पर ब्रो ... स्वामी डी.. मल्टीमिल्येअनर हो भनेको ? मेरा टेक्सासका भाईहरुले ग्यास स्टेसन खोलेर हाल्फ़ मिल्येनर त् भैसकेका छन् ..त्यो चै मलाई थाहा छ ... जे होस् सालाहरुले मस्ती गरिराको छ !
Nas · Dec 2, 2016 1:56 PM
तेस्सै कन्ट्रोभर्सियल हुन्छ त नासदाई! यो केटि चाहिं मलाई सहि लाग्यो यो केटि के गर्दै हो? द मस्ट कन्ट्रोभर्सियल पार्ट अफ द विडियो रे. कतार, मलेशिया, दुबई तिरका साथीभाईहरुले भन्नुभएको.
lopchandai · Dec 2, 2016 2:45 PM
अनि यो मिउजिक भिडियो नेपाली टी.भी च्यानलमा पनि देखाई सकेको हो लोप्चन ब्रो ? एस्तो ठुलो ठुलो गाँड भाको केटिहरुको भिडियो त् प्रसारण गर्न अलिक अप्ठेरो नै हुन्छ होला हगि नेपाल टी.भीमा ! गाँडहरु चै जे होस् सहि छानेर हालेको छ भिडियोमा केटाहरुले !! स्वामी ब्रोको २००२ को माजाराटी पनि रहेछ ... जे होस् मैले नि २०१५ को माजाराटी चै खुब चलाए ...मेरो इन्दियेंन साथिको .... मुजी यो कार त् चिक म्याग्नेट नै हो ब्रो ..... सबले ट्वाल्ल हेर्ने भने गाडीलाइ ..... डाउन टाउन क्लब जाँदा खुब हाँके ! https://www.youtube.com/watch?...
Nas · Dec 2, 2016 3:59 PM
जे होस् मैले नि २०१५ को माजाराटी चै खुब चलाए नाज ब्रो तपाई नि मान्छे त खपरे हो है मजराती चड्यो तरुनी चड्यो बस्यो गाऊ गाऊ घुम्दै गयो तपाई लै मस्ती छ ब्रो!!!
punter · Dec 3, 2016 11:14 AM
त्यो माथि मैले २००२ को माजाराटी लेखी पुगेछु, लिरिक्समा "टू हन्ड्रेड थाउजेन्द दुबायेनी, मजाराटी चध्छु" भनेको रहेछ ...मैले चै २००२ को मजाराटी पो सुनेछु ! पुन्तर ब्रो ...... मेरो नोम्यडिक लाइफ येस्तै छ भने ..मलाई अलिक दुखः लाग्ने कुरो चै ... यहा भएका साथिहरुसंग प्रोजेक्ट सके पछि बिछोड हुन् पर्ने चै सार्है नरमाइलो लाग्ने .... त्यो मेरो माजाराटी वाला साथिको पनि काम सकेर छाडी गए ! अहिले मलाई मन परेको गित चै यो हो ..... https://www.youtube.com/watch?...
Nas · Dec 3, 2016 12:04 PM
नाज दाजुलाई यो भिडिओ कस्तो लाग्यो कुन्नि? https://www.youtube.com/watch?...
ujl · Dec 3, 2016 12:30 PM
Hamro tom dai le lexus chai chadchan maserati chai chaina buda ko. . Tyo kt harulai ghanta ko paisa tirera leyeko re. Youtube ma view ta dherai pugechha ta. Swami D dai pani 2-4 wota store ko sau chai ho hai. Geet chai catchy banayeka chha j hos.
Gwach · Dec 3, 2016 1:49 PM
उज्ल ब्रो ....मलाइ स्नूप डगको ओल्ड स्कुल हिपहाप मन पर्छ तर नया चै खासै तेती सुन्दिन ! मेरो अलटाइम फेब चै .. नाज नै हो ! मेरो गाडी बज्ने अर्को गित यो पनि हो ! https://www.youtube.com/watch?...
Nas · Dec 3, 2016 1:55 PM
स्वामी दि को गाना राम्रो लग्यो मलाई !!! जे होस् नेपाली गाना पनि राम्रो अनि गाना को रन्डी हरु त धेरै नै राम्रो लग्यो !!!
punter · Dec 3, 2016 2:07 PM
American music industry is used as a tool to deviate minds, especially young minds, into drugs, debauchery, greed, anti-social behaviors, etc. If you look at the popular music videos, you will notice lots of symbolism. Nepali c"rappers" without realizing are copying these western music to sound/look "cool". I felt cringe feeling when I watch the music video.
jerryswari · Dec 3, 2016 9:14 PM
जेरी दाई ओभरथिन्किंग गर्नु भएन. याद गर्नुभाको छ युटुबमामा अचेल म्युसिक विडियोहरुको भिउ billion billion मा हुन्छ? टेक इट इसी हउ! ल इन्जोए दिस सङ्ग- https://www.youtube.com/watch?...
lopchandai · Dec 4, 2016 10:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion