English to Nepali Translation

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

" I will eat you like you are a piece of shit"  यसको शाब्दिक अर्थ के हो ? एक महापुरुस सँग यही साझा मार्फत् भेट घाट हुन पुग्यो | उनको सुरुआत नेपालीपनबाट भए पनि मैले कुराकानी अगाडि बढाए | हाम्रो कुराकानी अघाडी बढदै थियो | मैले केही लेखेको थिए अनी उन्ले सोध पुगे " यो "भनेका के हो ? आफुले सक्ने र बुझ्ने गरी जबाफ दिए पनि उन्को सोधाई तेही एक कुरामा मै अड्कीरह्यो  | हाम्रो कुराकानी " I will eat you like you are a piece of shit" लेख्दै आफ्नो अंग्रेजी को बिसेष दखल देखाए पछि अन्त्य भयो |  Last edited: 22-Nov-16 10:59 AM

MaGorkhe1 · Nov 22, 2016 8:46 AM · 13,960 views

5 Replies

Last edited: 06-Jan-17 09:08 PM

Chipre Mama · Nov 22, 2016 10:25 AM

चिप्रे मामा : अनुबाद गरिदिनु भए पुग्छ | Someone interpreted “You are a piece of shit and someone is going to eat that shit”?

maGorkhe1 · Nov 22, 2016 11:06 AM

अँग्रेजी राम्रै बुझ्छु भनि ठान्ने मैले समेत "गोर्खेका मित्र"ले लेखेको अंग्रेजी बुझिन; गाँजा खाएर लेखेको हुनसक्ने अनुमान लागाइयो माथि चिप्रे मामाले गोर्खेको नेपाली समेत नबुझेको गुनासो गरेकाले गोर्खेको लेखोट प्यारफ्रेज गरेर बुझाउने कोशिस गरको छु; अनर्थ लागे गोर्खेले सच्याउलान गोर्खे आज्ञा गर्छन। .. "एक महापुरुससँग साझामा भेट भयो| सुरुवात ठ्याक्कै "नेपाली पारा" बाट भए पनि उनले देखाएको "नेपाली पारा" नजरन्दाज गरेर कुराकानी अगाडि बढ्यो | "नेपाली पारा" भनेको के हो भन्नु होला; लेखाइमा मपाईं र हेपाहा प्रबृत्ति देखिएको लाई म "नेपाली पारा" नभने के भनौ ? अन्य कुनै शब्द सुझाब दिनु भए पालना गर्ने छु | कुराकानी जेनतेन अगाडि बढदै थियो | मैले लेखेको नबुझेर उनले "यो भनेका चै के हो ?" भनेर सोधे। मैले पनि अफुले सक्ने र बुझ्ने गरी जबाफ दिएँ। उनले बुझेनन, नत मैले नै बुझाउन सके। लाग्छ उनी बुझ्न खोजिरहेका थिएनन। मेरो लामो बुझाउने प्रयाशपछि उनले "I will eat you like you are a piece of shit" लेख्दै आफ्नो अंग्रेजी को बिसेष दखल देखाए। कुरा त अन्त्य भयो तर अब मैले बुझिन "I will eat you like you are a piece of shit" को अर्थ के हुन्छ?"

lamjung · Nov 22, 2016 11:06 AM

गोर्खे ब्रो, त्यसैले लेखेको quote मा eat लाइ treat बनाएर फिर्ता पठाइदेउ न. त्यसले जे सुकै खाओस, बाल भएन, तिम्रो कुरो क्लियर, होइन त?

lamjung · Nov 22, 2016 11:15 AM

नेपलिपारा ( हेपाहा प्रबृत्ति देखाउने) ( ash hole) को पर्याबाची शब्द भए तेस्को को ठाउमा प्रयोग गरुला ? Do you have any? You can not translate ? Last edited: 22-Nov-16 01:33 PM

maGorkhe1 · Nov 22, 2016 11:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all