नम्बर – १ सुमन जी, तपाइँ मुजी जाँठो कति कनि कनि बिस्तारै बोलेको, मुजी पुर्णबिराम भन्या आजीवन बिराम त होइन, माटोक्ने झन्नै दुइ मिनेट मै सुतेको, हाइ हाइ आएर हैरान. मुजी अलि फास्ट बोल्न सिक्नुस के, जाँठो कसले हायर गर्या हो तपाईं जस्तो भात मारा लाइ. अलि डाइनमिक हुनुहोस न प्लिज, तपाईं त हेर्दै मुजी भगवान राम जस्तो सोझो देखिनु हुन्छ. नम्बर - २ माटोक्ने नेपालि जाँठा हरु लाइ सबै कुरो पुगेको, कन्स्पिरेसी थ्योरी, ड्रामा, एक्जाजरेशन र झूठ अनि त्यसमाथि फेसबुक मा कमेन्ट गर्न पाका भातमारा हरु ले, मुजी पानि बाट पेट्रोल निकाल्ने कुरा पत्याउने चिक्ने हरु लाइ आमा को बेदना कसरि सह्य होस्? मुजी अझ क्रो-फन्ड खोल्नु पर्थ्यो कन्चन आन्टी ले जानिनन, नत्र मालामाल हुन्थिन. नम्बर - ३ हुन त कुरा को सेन्सिटिभिटि ले गर्दा होला मुजी त्यो कुरा कसैले सच्यायेनन, अरे बाबा मुजी 'टक्सन' गाडी गूगल गर्दा गर्दा मुजी लांडै सुक्यो पत्तो लाग्या हैन भन्या पछि त मुजी हुण्डे ट्युशन पो रैछ नम्बर - ४ अब पालो आयो मुजी लोग्ने ले छोडेको, मुजी ४ वर्ष भोला रिजाल संग काम गर्या रे, नर्स रे, फेरी मुजी दोबाटो मा छोड्दा बाटो पत्ता पाउन गाह्रो भो रे, मुजी ज्ञानेश्वर मात्र चिन्ने रे, तर मुजी भावविव्हल भा गोर्खे लाइ मुजी जे भने पनि पत्त्याई हाल्छन, गयो सिद्धै मुजी खुकुरी मा हात. नम्बर - ५ सानो छँदा को कुरो हो, मुजी मेरा हजुरबाउ ले पाँचखाल बाट एउटी कन्या घराँ काम गर्न का लागि ल्याथे, जाँठी लाई धुलिखेल मा मुत्न मन लागेर उत्रिंदा मुजी उंघिराको हजुरबाउ लाई बस हिन्ड्या पत्तो फांट् भएन, बनेपा उत्रेर मुजी पुलिस मा रिपोर्ट गरेर जाँठी लाई फेला पार्न दिन भरी लाग्दा मोरी काठमाडौं आएर रत्न पार्काँ मुजी पुलिस लाई अलपत्रिएको कुरा बताकि थी, अब मुजी कँचन् आन्टी जाँठी चाँहीं काठमाडौं मै हराइन रे, मुजी गोर्खे को ब्लड् प्रेशर हाइ. नम्बर - ६ हुनत बज्जे सोझा गोर्खाली जस्ता यहाँ पनि हुन्छन, ट्रंप सप्पोर्टर देखिहालियो जे भने नि पत्त्याउने तर मुजी मेरी जाँठी बुढी, जो हिलारी सप्पोर्टर हो, जसको मेरो भन्दा खतरा जब छ, आफू लाई जाँठी एलिट नेपाली भन्छे, राम्रो बोल्छे र राम्रो सुन्छे, को त आँखा रसाएर आयो, निपल ठुलो भएर आयो अचानक मात्रिभाव ले उत्प्रेरित भएर, भने तपाईं मुजी का बगलामुखी धाउने र शिवजी बाट ब्याउने आमा दिदी बहिनी को कँचन् आन्टी को गाथा सुनेर के गती भयो होला भन्नु त? नम्बर - ७ माटोक्ने मोहन जी को त मिडिया ले मुजी मा बहन एक गराइदिए, बिचरो चिक्न लाग्या छोरो को गर्लफ्रेन्ड ले त मुजी थाहा पाउना साथ् हत्त न पत्त कट्टु लाइ भनेपछि (अब यो कुरो पनि पत्त्याई हाल्लान) मुजी नेपालि जाँठा हरु ले बिचरो को कति सम्म दुर्गति गराइदिए भनेर साध्य छैन. नम्बर - ८ भनेछी मुजी जंड्याहि, बद्चलन, हावा खुस्केकी श्रीमती लाइ पारापाचुके दिनु अघि मुजी सबै खाते फेसबुक युजर हरु को अनुमति लिन पर्ने रैछ. नम्बर - ९ नेपाल बिग्रेको म जस्तो हराम्खोर पुरुष हरु ले गर्दा हो, तर त्यो भन्दा ज्यादा बिग्रिएका मुजी नव फ़ेमिनिस्ट हरु ले गर्दा हो, माटोक्ने दुध फाटे पनि मुजी लोग्ने मान्छे को दोष. न्युयार्क मा एउटी लास्ट नेम शर्मा भाकी जाँठी फ़ेमिनिस्ट छिन, माटोक्ने तिनी जाँठी को स्टेटस मेरो न्युज फीड मा आएर बवाल, मुजी फेसबुक प्रोफाइल पनि के बिन रैछ गाँठे. तिनी जस्ता ले सानो निहुँ पाए तपाईं र मलाई कारावास मा हाल्छिन, त्यस्ता लाइ ठेगान लाउन पर्यो. नम्बर - १० अर्को वर्ष म नि एउटा भिडियो निकाल्छु बुढी ले मुजी बीच इन्टर्स्टेट मा लगेर छोडि भनेर, हेरौँ माटोक्ने कत्ती ले समर्थन गर्छन्, यदी गरेनन भने मुजी सबै जना सेक्सिस्ट अहिले देखी नै भन्द्याछु. बाइ द वे मुजी मोहन अंकल को नाम मा गो फन्ड् मी कसैले खोल्छ भने म् मुजी पापी पनि पैसो हाल्न तयार छु, मुजी जानुन हङकङ ब्यान्कक मोज गरुन
underwear · Nov 21, 2016 12:21 PM · 6,476 views
Last edited: 08-Dec-16 05:26 PM
tesko_baje · Nov 21, 2016 1:01 PM
यी आइमाई नि खुस्केट नै हो भनेर मलाई त् उसको इन्टरभिउ हेर्दै लागि राको थियो ! छोराले "टकसन" गाडीबाट कैयो पटक बाइ बाइ गरे रे ! मुजी एस्तो पनि पत्याउने कुरो हो ? त्यो "बाल बालिका माथि यौन शोषण गर्ने" दिलशोभाको रोइ-कराईको नौटंकी होस् या आर्को.... भुट्टो देखि ओबामासम्म साँठगांठ राख्ने खातेनी मिना सिङ्ग खड्काको रवाफ.....येस्ता आइमाईहरुको कुरा बिस्वास गर्न उहिले नै छोडी सके मैले त ! यी साला भेजा आइमाईको कुरो पनि धमाधम खुलिन्दै छ ! थुक्क..... आइमाई जातका कलंकहरु हौ ! https://www.youtube.com/watch?...
Nas · Nov 21, 2016 3:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion