न्यायालय निस्पक्ष भएर काम गर्न सक्ने अबस्था र आफ्नो मर्यादा अनुसार काम गर्न सकेको छ छैन ? लोकमान झन् सक्तिमान भएका हुन् ?
magorkhe1 · Nov 19, 2016 10:14 PM · 15,412 views
कुरो मिल्दै छ ! सबै पार्टीका भ्रस्टचारीहरुको file यौ जाडो मा आगो तापेर सक्ने एसबापत लोकमान ले पुन अख्तिआयार प्रमुख या संयुत राज्य अमेरिकाको embassdor मा नेयुक्ति पाउने ! यो बुधामा मिलेर हस्थ्यमैथुन गरेपछि कुरो सकियो !
naskojar · Nov 21, 2016 10:55 AM
भने पछि सर्बोच्च अदालत कार्यकारी निकायको तलुवा साबित भएको हो ?
magorkhe1 · Nov 21, 2016 12:26 PM
हैन गोर्खे ब्रो , सर्बोच अदालत को कुरै होइन यो / तेती बुज्न पनि कति गारो भएको होला / हुनत सर्बोच मा activist हरुको बोलबाला भएको बेलामा सर्बोच ले oversmart हुन कुनै आइतबार पर्खन पर्दैन / नत्र रायमाझी आयोग पनि mandatory कुरो होइन , योग्यतामा पनि interpretation गर्ने ठाउँ दिएको छ/ यो त अदालत ले भन्दा पनि नैतिकता र क्श्यमता को आधारमा नेता हरुले लोकमान लै नियुक्ति दिनु हुदैनथ्यो / अब नैतिकता र क्श्यमता त अदालत ले जाच्ना मिल्दैन होला नि होइन?
nepalilaure · Nov 21, 2016 12:45 PM
Supreme Court itself can not initiate but if case if filed , it can do something ?
MaGorkhe1 · Nov 23, 2016 9:29 AM
आपे र तोर्पे च्याखुरे "भारतीय मुलका नेपालीहरु" ले बर्सौ देखि देश चलाए पछि...इत एन्ट अ बिग सरप्रैज़ बड.... 🤔
SHEREDAI · Nov 23, 2016 10:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion