Congratulations to the rejoicing Republicans, and the confused Johnson/Stein supporters. But most importantly, congratulations to the BernieOrBusters. You did it!!! Now savor every single day of Trump presidency.
mily · Nov 9, 2016 5:04 AM · 67,801 views
पेरिसमा मुसलमान छिरेर के भयो देख्यौ ? सिरियन सरनार्थी छिर्न नपाउन रे ? यिनका ट्रंप बाबाले रोक्ने भएकै कारण यिनका पछि लाग्ने बर्जस्वाठ को कुरा गरेर साध्य होला र ? चुनाब को एघारौ दिन अघि FBI को टाउकेले इमेल प्रकरण ल्याएकै कारण हार्न पुगेकी हो | हार र जित पछि कस्ता मानिसको पजनी गर्छ र देश लाइ कुन दिशा लैजान्छ हेर्दै जाउ ? ज्ञानेन्द्रले पंच्यायतकालिन भरौटे हरु राखे पछि आँफै चैट भएको थियो |
MaGorkhe1 · Nov 27, 2016 1:01 PM
"A sliver of hope?" केहि हुने वाला छैन बेब ! हजुरको आशा फेरी आर्को निराशा २.० मा परिणत हुनेवाला छ ! म हजुर दुखि भाको हेर्ननै सक्दिन मेरी प्यारी माइलीजी ! प्लिज माइलिजि, आशा मारिदिनुस न ! पग्ली डाक्टर जिल सताइन एक नम्बरकी एन्टी हिलारी भै पल्टेकी थि ! उसले नै हिलारीले पाउने भोट लागिन ! तेसैले यो रिकाउन्त हिलारीलाइ जिताउन त पक्कै होइन ! तेस्माथि भोटर फ्रद त हिलारीले गरेका छन् ! करिब दुइ मिल्लियेंन जति इल्लिगलले भोट हालेर, त्यो कुक्कुरनीले पपुलर भोट जित्न सफल भो ! येदि कुक्कुरनीले जितेको स्टेटमा रिकाउन्त गर्ने हो भने, उसको पपुलर भोट घटेर हाम्रो ट्रंप बाबाले पोपुलर भोट पनि जित्न हुने छ ! तेसैले पग्ली डाक्टर सताइनको एक मात्र उदेस्य भनेको इमोसनलि अन्स्तेबल हिलारीका सपोर्टरहरुको दुध निचोरी दहि जमाउनु मात्र हो ! इट्स अ स्क्याम फोल्क्स ! खुद देमोक्र्यट्सहरुले नै भन्दै छन् ! “It’s a waste of time and money. It is not going to change anything...I think it probably was the Stein people looking for a way to stay relevant, raise some money and take the stink off of them. ” - Democratic strategist Joe Trippi, who served as campaign manager for former Vermont Gov. Howard Dean’s 2004 presidential campaign.
Nas · Nov 29, 2016 3:06 PM
नास ब्रो संग सत प्रतिशत सहमत हुदै लिबेरल प्रोफेस्सोर हरुबाट सुगा रटाइ गरि सिक्छित भएको यी लिबेरल sub-प्रोडक्त हरु को मन मस्तिष्क मा कहाँ एस्तो कुरा फुर्छ र नास ब्रो . यिनीहरुलाई त खाली इतिहाश बनाउनु परेको छ खाली , सुमर्गले होश वा कुमर्गले झुठ बोल्नु त तिनीहरुको जिबनको अविन्न अंग हो नि
Khumbule · Nov 30, 2016 7:32 AM
हिटलरका पिछलगू हरु : पुन मत काउन्ट हुँदैमा डराउनु पर्ने किन ? तिर्मो बाबाले हारको भए के के हुन्थ्यो तिमिहरुले अनुमान पनि गरेका छैनौ ? यो त माओबादिले बेला बेलामा राजाको नाम अगाडी ल्याउदै जनतालाई त्रसाउन खोजे है यो मुजी ठगले जे जे भन्यो तेही तेही बिस्वास गर्दै साडेको पछि लागेको स्याल झैँ नगर हौ | अर्की जाठि केलिएन को मुख रोजीको मुजी भन्दा पनि खतम : रमनी लाइ हायर गरे betray हुने ? देश कसरि चलाउने भन्दा पनि भोटर को Betray हुन्छ , जाठिको मुखमा ट्रंप को गुला हालेर सधाको लागि बन्द गरिदिए बेस |
magorkhe1 · Nov 30, 2016 8:56 AM
एक दम सहि खुम्बुले ब्रो ! ओबामाले नै यो इलेक्सनमा इलिगलहरुलाइ भोट गर्न उत्साहित गराए, तेसैले यहा कुनै शंका छैन कि इलिगलहरुले भोट हालेंन भनेर ! भोटफ्रड डट अर्गका ग्रेग फिलिपका अनुसार करिब ३ मिलियेंन इलिगलहरुले क्लिन्टनलाइ भोट हाले ! तर पग्ली डाक्टर जिल सताइनले क्लिन्टनले जितेका स्टेटमा किन रिकाउन्त नगराको ? येदि गराको खण्डमा ट्रंपबाबाले नै पपुलर भोट जित्ने निश्चित छ ! https://www.youtube.com/watch?...
Nas · Nov 30, 2016 12:11 PM
And this one is for you Nas. One more reason to take pride in Baba's victory. http://www.esquire.com/news-po... ~@~
SAAJHA · Nov 30, 2016 3:43 PM
हा हा ! साझा... माइ गुड ब्रो .... इट इज कल्ड "डिप्लोमसी" ! एस बाट के प्रमाणित हुन्छ भने .... हाम्रो बाबा इज सो स्याभेजली कन्निंग लाइक अ फक्स ! हि इज गोइङ्ग तु हेल्प पाकिस्तान किल अल द टेरोरिस्ट एण्ड मेक पाकिस्तान ग्रेट अगेन...होपफुल्ली ! बाबासंगको मेरो चित्त दुखाइ भनेको त्यो भुसिया खाते कुक्कुर मिट रम्नी, जसले बाबाको खिलाफमा "नेभर ट्रंप"को जमात भेला पारेको थियो तेस्लाई नै सेक्रिटेरी अफ स्टेट को पोजिसन दिने वाला जस्तो देखिन्छ ! चोर गधा रुडी जुलियानी, मन नपरे पनि बरु रुडीलाइ त्यो पोजिसन दिनु, तर त्यो भुसिया लाज शर्म पचाएर अहिले बाबाको गाँड सुन्घंन जाने गु किरो मिट रम्नीलाइ कुनै पोजिसन दिन हुँदैन ! रुडीले दे वान देखि बाबा प्रति लोयल भाको थियो ! हेरम के हुन्छ ! अहिले सम्म जे होस् मोस्ट अफ द क्याबिनेट मेम्बरहरु स्टंच नेसनलिस्टहरु नै छन् ! "orange monster" - Mily लु ... मेरी प्यारी मालीजीलाइ खुसि बनाउनको लागि ...... आइ मिस तकिंग तु इउ माइलीजी ..... ! कता हराउनु भाको भने ?
Nas · Nov 30, 2016 5:36 PM
खोइ त् मेरी प्यारी माइलीजी ..... खुसि नै हुन् भएँन जस्तो छ, झन् मेरो प्यारो बाबाको "अरेन्ज मन्स्टर" फोटो टालिदेको त् ....लु मनमा ढुंगा हाली हाली बाबाको यो फोटो टाल्दै छु .... अब त् खुसि हुनुस ..मेरी प्यारी ....
Nas · Dec 1, 2016 8:47 PM
मलाइ त् मेरी क्रिसमस अगाडी नै लागेको छ है .... मेरी क्रिश्मस मेरी प्यारी माइलीजी .... लर्ड जिजसले हजुरको सबै मनोकामना पुरा गरोस ! खोइ रिप्लाई नगर्ने भने .... तेसरी माया नमारिदिनुस न ....मिस्सिंग इउ दियेरली ..... https://www.youtube.com/watch?...
Nas · Dec 2, 2016 2:09 PM
"Wisconsin elections commission has officially received Stein's recounts petition. " - Mily The first day of Wisconsin’s presidential recount narrowed the gap between former Secretary of State Hillary Clinton and President-elect Donald Trump by precisely one vote. At her current pace, Clinton will overtake Trump in Wisconsin in approximately 74 and a half years. Unfortunately, the recount is expected to last just two weeks. माइ एक्सप्रेसन बि लाइक ..... Read more: http://dailycaller.com/2016/12...
Nas · Dec 2, 2016 4:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion