पाकिस्तानमा भेटिए सलमान खान जस्तै देखिने युवक, फोटो हेर्नुस् दुरुस्तै देखिन्छन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पहिलोपोस्ट -  2nd November 2016 | १७ कात्तिक २०७३ कुनै नाता नभए पनि दुई जनाको अनुहार हुबहु एउटै देखिन सक्छ? पत्याउन अलि गाह्रो होला तर बलिउड हिरो सलमान खान जस्तै देखिने युवक पाकिस्तानमा छन्।  हुसनैन सलिम नामका यी युवक दुरुस्तै सलमान खान जस्तै देखिन्छन्। त्यसैले त केटीहरु उनीसँग सेल्फी खिच्न भनेपछि हुरुक्कै हुन्छन्। आफ्नो फ्यान फलोइङ देखेर उनले आफ्ना लागि सेक्युरिटी गार्डसमेत राख्नुपरेको छ।  सियालकोटमा जन्मिएका सलीमको बर्थ डे सलमान खानको भन्दा दुई दिन अगाडि पर्छ। तर उनी सलमानभन्दा २० वर्ष कान्छा हुन्। सलमानको जस्तै उनको पिताको नाम पनि सलीम हो।  राजधानी इस्लामावादमा एउटा डिपार्टमेन्टल स्टोर चलाउँछन् उनी ।  http://www.pahilopost.com/cont... Last edited: 08-Nov-16 11:39 AM

ktmpost · Nov 8, 2016 11:39 AM · 3,288 views

1 Reply

खोज्ने हो भने तिम्रो हाम्रो अनुहार मिल्ने मानिस भेटिन्छन | http://www.livescience.com/521...

magorkhe1 · Nov 8, 2016 11:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all