IT ma job garau ki gas station kinera business teera lagau

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

IT ma kaam garya bhaker ek due month bho tara koi k koik baru yeso gas station business teera lagnu parla . mero yeuta psyco sathi lya IT chodera gas station kinera basya cha.. koi ramrai kamaucha rya , dhoti lead cha kali kich kich .hajur haru bata suggestion ko assha garya chu .

salikofan · Nov 4, 2016 8:55 PM · 18,154 views

6 Replies

Byaapar gara sathi paisa cha bhane. Job le aru ko sewaa maatra huncha.

instagram · Nov 5, 2016 3:45 AM

Go for business!

ramaelo Nepal · Nov 5, 2016 10:06 AM

त्यो "साइको" साथि टेक्सास तिरको त् परेन सालीकोफ्यान ब्रो ? साला मेरो येही साझाको भाइले नि कीउ.ये काम गरेर जोगाको पैसाले ग्यास स्टेसन खोलेर बसेको छ ! अहिले त् आर्को पनि ग्यास स्टेसन किन्ने वाला छ, बिजनेस राम्रो भएर ! साला ... आइ. टिको काम नि छोड्यो ! अस्ति भर्खर सारा इउरोप तिर घुमेर आएछ ! धेरै मोज मस्ती गरेर राम्रो जीवन बिताको छ, आफ्नै बिजनेस खोलेर !

Nas · Nov 5, 2016 10:44 AM

dhoti ko bata QA ko kaam ho bhane chodera business garda huncha. Pure IT ko kaam chha, afaile khojera payeko permanent job chha ani 6 figure pay huncha bhane nachodda huncha. IT ko kaam nai garera side business garda ramro huncha. Last edited: 05-Nov-16 11:56 AM

rk11 · Nov 5, 2016 11:56 AM

Nas bro@ tyo moro europe chai ga chaina tara moro lya arko store ni kinya cha ... rk11@ k ko six figure hunu ni dhoti lya mila ko kaam ho .. afai lya try garya 6 moths ma bala bala euta interview ayo ....ani nahunya rhaecha bhanera doti ko saran ma gaeeyo.

salikofan · Nov 5, 2016 6:46 PM

IT जब को बारे म भन्न सक्दैन किनकि मलाई था छैन । तर येति भन्न सक्छु जिन्दगिमा नोकरी नगर्नु केहि गर्न मन छ भने, आफ्नो भनेको आफ्नै हो, म सङ दुवै को अनुभब छ , मैले ४ वर्ष नोकरी गरे दुवै, र अमेरिकामा अनि बिगत ६ वर्ष देखि अमेरिका मै व्यापार गर्दै आइ राखेको छु तेसैले मेरो दुवै अनुभब छ । नोकरीको कुरा गर्दा चै मैले अमेरिका र दुवैमा labour intensive काम गरेको हो मेरो तेस्तो ठुलो पदमा बसेर काम गरेको अनुभ छैन तर अमेरिका धेरै काम हरु labour intensive नै हुन्छन जस्तो ठुलो पदमा भए नि भनाइ को मतलब काम गरुन्जेल काम नै गर्नु पर्छ मिसिनले जस्तो । फेडेरल जब चै तेस्तो हुन्न रे, तर फेडेरल जब म़ा खासै पैसा हुन्न र त्यहाँ धेरै गोरा जाति हुने हुनाले हामी जस्तो बाहिर बाट आएका लाई अलि हेपिन्छ रे। तेसैले म जस्तो को लागि चै नोकरी कदापी ठिक होइन । मेरो बिससेग्येता त चै gas स्टेशन , housing र स्टकम़ा हो , मैले अमेरिकाम़ा दाम कमको नै यिनै काम बाट हो । gas स्टेशनको कामम़ा धेरै खट्नु पर्छ, सनिबार भन्न पाइन्न , होलिडे भन्न पाइन्न तर ज्यादै आनन्द छ जाति खटे नि आफ्नो लागि हो भन्ने भवन हुन्छ , गाली गर्ने कोइ हुन्न, काम गरेको जस्तो अनुभुति हुन्न । नोकरी गर्दा चै बोसले गाली गर्ला कि, काम बिग्रेलाकि भन्ने सधै डर हुने, बिहान उठेर काम म़ा कैले जनै मन नलाग्ने , काम म़ा हुदा सधै दार हुने , डरनै डारले जिन्दगि कट्ने , ज्यान सधै थाक्ने किन हो किन । आफ्नो business हुदा नोकरीम़ा भन्दा ज्यादा जोतिन्छ तर खासै थाकेको महसुस हुन्न, कसैको डर हुन्न सधै motivation हुन्छ । गोरु जस्तो जोतिन्छ तर सदै motivated खै किन हो था छैन । बिहान उठेर business म़ा जान नि केहि गारो हुन्न । मैले जानेको कुरो हुने काम म़ा motivation भयो भने तपाई ले तेस्मा success पाउनु हुन्छ । motivation बिना को काम करोड नै कमाए नि काम छैन । लेखेर रखुन्स यो मेरो महाबानी जिन्दगिम़ा काम लाग्छ । motivation is the key । only do things that motivates u । अनि gas स्टेशन को फाइदा चै बिग $$$$ हो , खटेर काम गर्यो अनि राम्रो staff भयो भने मासिक १०००० माथि नै बचत हुन्छ । staff लाई सधै सम्मान गर्नुस, कन्जुस नहुनुस राम्रो बोलि चाली र सम्मान दिनुस तर सधै निगरानीम़ा राख्नुस । लक्ष्मीमाताले सदा बास गर्ने छिन । नोकरी गरे नि हामी नेपाली ले कमाउने भनेको तेइ ३००० देखि अलि राम्रा ले ५ ७ हजार त हो । तेती त बसी बसी कमौना सकिन्छ कसैको हप्की दप्की नसही ।

tps2gc · Jul 7, 2020 10:28 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion