Denver area ma khana basna ko sath bebastha garera training dine koi consultancey cha ta ??
rajeshdai · Nov 4, 2016 8:18 PM · 13,036 views
होइन हौ राजेश ब्रो ...... कत्ति हराउनु भाको भने ब्रो नि ! यता निउ जर्सी तिर त् थुप्रै छन् ! डेनभर चै थाहा भएँन ... अनि कुन त्रेनिंग लिने प्लान गर्नु भाको राजेश ब्रो !!
Nas · Nov 4, 2016 8:26 PM
ये बोरो म त कहाँ पद्दना सक्नु बोरो , गास स्टेशन म घण्टा हान्दै छु होउस्तोन तिर , एउटा भाई ले सोदेको थियो तेइ भएर हो , अनि के छ बोरो को हाल खबर ,आब च्रिस्त्मस मा आउछु NJ अनि OJ संग चिरिप्पा राउसि खाम्ला नि
rajeshdai · Nov 4, 2016 9:23 PM
@rajeshdai - I can help you, please ask the guy to mail me at lovelydenver01@gmail.com
budhobalak · Nov 4, 2016 11:41 PM
ये राजेश ब्रो ! ल हाम्रो राजेश ब्रोले केहि बर्षमै आफ्नै ग्यास स्टेसन किन्नसकुन भनेर प्राथना गर्दछु है ! के गर्ने यो अमेरिकामा ग्यास स्टेसन होस् या अफिस होस् .. घण्टा नै हान्न पर्ने रहेछ ! बरु राजेश ब्रो को ग्यास स्टेसन भैसके पछि मलाई चै म्यानेजर बनाई दिनुस ! यो साला धोतिको कन्सल्टेन्सीमा काम गर्दा गर्दा भेजा भैसके म !
Nas · Nov 5, 2016 10:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion