साझा का बन्धु - बान्धव, कौरव - पाण्डव, हिपहप् - ताण्डव सबै मा म मुजी अण्डर्वियर को फेरी एक चोटी जदौ, बिफोर आइ स्टार्ट, आइ जस्ट वान्ट यु टु नो द्याट दिस इस नट एन इरोटिक थ्रेड, मुजी मलाइ पनि समस्या आइलाग्छ त्यसैले मदद माग्या मात्र हुँ किनकि कहीं नभएका जान्ने मान्ने, धुरन्धर विद्वान, सबै यहीं साझा मा आएर मुजी थुप्रिन्छन अब मुजी मेरो पोस्ट देख्नेबित्तिकै कसै कसै लाइ खपी नसक्नु हुन्छ भने आइ टेक द्याट एज अ कम्प्लिमेन्ट. कुरो के भने, बिहे हुनु भन्दा अगावै मुजी मैले सिटिजनशिप लिएर मेरी जाँठी लाई ग्रीन कार्ड स्पन्सर गर्ने कि, जाँठी को काम बाट स्पन्सर गर्न लाउने असमन्जस मा पर्या थ्यौं. यो कुरो मैले साझा का गन्ने-मान्ने, हग्ने-पाध्ने, सिद्रा साँध्ने सबैलाई एक्चोटी सोध्या पनि थिएँ. अब मुजी मेरो सिटिजन्शिप एप्प्लाई गरेर, त्यो भएर जाँठी लाई ग्रीन कार्ड स्पन्सर गरे भने, जाँठी ले ग्रीन कार्ड भए पछी ३ वर्ष मा आँफैं सिटिजन हुन्छे, तर मुजी काम ले गर्यो भने पाँच वर्ष मा. मुजी मेरो मर्न नसक्या बुढो ससुरो लाई मुजी छोरी ले सिटिजन भएर ग्रीन कार्ड स्पन्सर गरेर बोलाएपछी मुजी यहाँ आएर रेस्टुर्यान्ट खोल्ने सौख छ. तर समस्या के पर्यो भने, मैले मुजी सिटिजनशिप एप्प्लाई गर्न अल्छि गरेको ले मेरी जाँठी ले बिहे अगावै काम बाट नि ई.बी.२ मा गर्न लाई, मोरी लाई छोड्छ कि भन्ने संका पनि थियो होला, त्यस्पछी मुजी मैले नि लौजा त भनेर एप्प्लाई गरें, अब जाँठी को आइ - १४० एप्प्रुव भयो भनेर लयर ले हिजो फोन गर्यो, मेरो मुजी इन्टर्भ्यु को नोटिस आज आइपुग्यो. माटोक्ने त्यती चाँडो होला भनेर चिता पनि थिएनौं, अब मुजी जाँठी को मुजी प्रोसेस्स क्यान्सल गर्न मिल्छ कि मिल्दैन, मुजी ससुरो रेस्टुर्यान्ट खोल्न नपाएर हग्न नि सक्या छैन. जाँठी लाई आफ्नो लयर सित सोध्न अफ्ट्यारो लाग्यो रे लौन मुजी कसैलाई थाहा छ क्यान्सिल गर्न मिल्छ कि मिल्दैन? लौन एसो राम्रो सजेशन पाउँ Last edited: 04-Nov-16 01:27 PM
underwear · Nov 4, 2016 1:26 PM · 20,894 views
My understanding is that you must have been naturalized before your wedding for your spouse to get citizenship in 3 years of your wedding. Or, wait 3 years from the day for your naturalization. Or 5 years from day she gets green card. From https://www.uscis.gov/us-citiz... General Eligibility Requirements To be eligible for naturalization pursuant to section 319(a) of the INA, an applicant must: Be 18 or older Be a permanent resident (green card holder) for at least 3 years immediately preceding the date of filing Form N-400, Application for Naturalization Have been living in marital union with the U.S. citizen spouse, who has been a U.S. citizen during all of such period, during the 3 years immediately preceding the date of filing the application and up until examination on the application
KaliKoPoi · Nov 4, 2016 1:50 PM
धन्यवाद मित्र, द्याट एक्स्प्लेंस इट. भर्खरै एउटा साथि ले पनि त्यहि भन्यो, इट सीम्स आइ वाज सो मिसिन्फ़र्म्ड. मुजी मुर्ख हुनु पनि अभिसापै हुँदो रैछ . मुजी बुढो ससुरो चिन्ता ले सुकेर मर्ने भो.
underwear · Nov 4, 2016 1:58 PM
What? I thought Mr. Underwear was born in USA.
Dhoti_Prasad · Nov 5, 2016 3:55 PM
@underwear If you marry her ASAP (say within a month) and you become a US citizen, you wife can file for citizenship in 3 years from her GC issue date whether she gets GC from her current EB2 process or from your sponsorship as long as you two remain married. So there is no reason to cancel her current EB2 process.
ny2 · Nov 5, 2016 5:18 PM
धोति प्रसाद, वेल सेड, मेरो लेखाइ ठ्याकै मुजी अमेरिकन जस्तै छ. एन्वाइटु, ब्रदर द ड्यामेज ह्याज अलरेडी बीन डन, जाँठीलाइ बिहे गरिसकें त्यसैले यो समस्या आइपर्या हो, मुजी बिहे मात्र हैन भुँडी नि बोकाइसकें.
underwear · Nov 7, 2016 1:42 PM
you got no problem then. Since her i140 is already approved, just let her get her GC through EB2, no need of wasting time n money from u to sponser her. 3 years after she gets her GC, she can file for citizenship based on being marrried to a US citizen.
ny2 · Nov 7, 2016 2:00 PM
NY2, I admit your last reply got me a little excited, and it was news to me. So even though she files her green card through work, and not by marrying a US citizen, she can still apply for the citizenship with the latter reason yes, which means 3 years. Thank you so much bro, now I think I will have to speak to the lawyer next year with further details. Once again, appreciate it.
underwear · Nov 7, 2016 2:19 PM
अरुलाई नभएनी आफ्नो फेमिली अनी बुढी लाई त रेस्पेक्त गर मुजी कट्टु ब्रो!!
Just4Fun · Nov 7, 2016 2:40 PM
जस्टफोरफन ब्रो. प्वाइण्ट् नोटेड, एण्ड थ्याङ्कयु फोर द कन्सर्न ब्रो, तर म त एकदम खत्तम मान्छे पो हो त, लास्टै खत्तम, मुजी जेलाँ पर्नु पर्ने कहाँ बाट यहाँ आइएछ, मुजी मलाइ सद्बुद्धि दिनु शब्द खेर फाल्नु हो. हस त, लम्पसार परेर नमस्कार.
underwear · Nov 7, 2016 2:49 PM
ब्रो ले भने झैँ ससुरा बुढालाई रेस्टुरा खोल्ने बिचार त्यो पनि घुस खाएर कमाएको कि बुढा ससुराले काठमाडौ छिरेर किनेको धान खेत हरु घडेरीमा बेचेर जम्मा गरेका हुन् ? २-४ दिन त ठिकै हो तर २४/७ नै एकै ठाम बसाइ हो भने त्यो अर्को धागोमा कसैले लेखे झै बिहान चिया खादै चुम्मा दिदै गरेको बेला सासुले " ए क्या छिल्लिएका ज्वाई " भन्दै छिर्ने अनि रतिकृयाको चरमोत्कर्स मा पुगेको बेला ए छोरी भन्दै ढोका ढक ढक्याऊछन ( नेपालमा आफुलाई तेस्तै भएको थियो : मुजी जेठानले अमेरिका बाट फोन मारेछन अनि ससुरा बा ले ढोका ढक ढकाए ( अर्ध स्खलन को डाह अझै बिर्सिएको छैन)) अगाडि भए छिनाइ दिउ जस्तो भाको थियो | तिम्रो प्राइभेसी चै जान्छ तर बच्चा हुर्काउन भने बढो सजिलो हुन्छ है | हैन १०-१२ महिना सुहागरात्नै मनाएर बस्नु पर्ने किन हतार बच्चा बनाउन ? कि हामि गोर्खालीले सुहागरातको दिन ढाल लगाउनु सस्कृति र पारिबारिक धर्म को बिरुद्द हो ? आउन देउ केहि फरक पर्दैन | फ़्याउरि लागाएका छन् जस्तो छ तिम्रा ससुराले एस्तो २-३ घण्टा टाढा तिर किन्न लगाउ रेस्टुरा बुढा उतै बेफुर्सदी हुन्छन | भेटन जादा पनि प्लान नै गर्नु पर्ने हुन्छ | Last edited: 08-Nov-16 09:18 AM
MaGorkhe1 · Nov 8, 2016 9:04 AM
मेरो मुजी ससुरो अर्थ मन्त्रालय मा नाम चल्या भ्रस्टाचारी, घूसखोर, मुजी हराम्खोर हो, जाँठो मुजी निर्लज्ज बेशरम ले बिहे मा खर्च गर्या देखेर माटोक्ने बुढो लाइ बाघ को खोर मा नाङ्गै पारेर हाल्नु जस्तो लाग्याथ्यो. मुजी तेस्को रेस्टुर्याण्ट मा पैसा डुबे हुने, मुजी खोले भने सबै भन्दा नराम्रो रिव्यु दिने म आफैं हुन्छु. मुजी मेरो ससुरो र धेरै जसो का ससुरा नेपाल का लाइयबिलिटि हुन्, मुजी नेता हरु लाइ गालि गर्नु भन्दा आफ्नै बाउ, ससुरा र काका मामा लाइ धिक्कार्ने क्षमता हुन पर्यो हामि सबै मा. जय नेपाल, बाउ-ससुरा लाइ जेल भित्र धकाल
underwear · Nov 8, 2016 9:44 AM
कुनै बेला मैले सोधेको थिए : तिम्लाई काठमडौमा घर किनेर महगो स्कुल पढाएका छन् तर तिम्रा बा आमाले कसरि सके भन्ने कहिलै सोचेका छौ ? घुस खाएर कमाएका हो भने गलत काम बाट कमाए भन्ने मनमा आउछ कि आउदैन ? भन्ने पनि सोधेको थिए | मेरो प्रश्नको उत्तर आफै पाए : त्यो ठाडो चन्दन लागेर पशुपतिमा बस्ने पुजारीलाइ भक्तजनको के मतलब पुजा सामाग्रीमा हाती भएको नोट छ कि छैन संग मात्र मतलब हो | बाउ आमाले दिएको भौतिक सुबिधाले ठिक बेठिक कुरा लाइ जीबन यन्त मिचेर बस्छ , तेता तिर सोच्ने मौका नै मिल्दैन बरु अर्काको बाउले धेरै लुटेको भए तेता तिर चै बेठिक गर्यो भन्न पछि पर्दैनन् |
magorkhe1 · Nov 8, 2016 11:25 AM
जोइतिन्ग्रे , खोल्यो त तेरो ससुरो ले रेस्टुरा ? कि नेपाल तिर भाडा माज्दै छ, हाहा . नत्र तै संग माछा मार्न खोला तिर लैजा.
sexy in haku patasi · May 22, 2020 9:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion