Nepal Kaha Bata Kaha pugee sakyo timi haru chahi tps ra consultancy Kai chakras ma chau

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hareyyy

sidaNepali · Nov 2, 2016 10:19 PM · 15,319 views

5 Replies

यो पटमुर्खलाइ डि. भी. पर्या जस्तो छ!

riddle · Nov 3, 2016 12:36 AM

कहा पुग्यो ? रेमिट्यान्स मा देश चलेको छ , भारतलाई जलश्रोत जिम्मा लागाई दिदै छौ | अनि आफ्नै घरमा डेरावाल जस्तो हुने अबस्था सृजना हुदा बिजुली र पानी भारतले दिने कोटा आनुसार प्रयोग गर्न पाउने छौ | तिमि नै भन हामि कहा पुगौ र पुग्नालागेका छौ | प्रधान मन्त्रि को पद पाउन जे जे पनि गर्न तयार छौ - अरबौ कामै हाल्यौ देश जाओस भाडमा भन्ने ले देश कति बर्स चलाउने हुन् |

MaGorkhe1 · Nov 3, 2016 6:26 AM

उहिले उहिले पंचायेत नराम्रो भनेर आन्दोलन गर्यो | राजा महेन्द्रले नेपाल सोतान्त्र अनि नेपालको स्वाभिमान कायेम राखन धेरै काम गरे, जस्तै नेपाललाइ सिक्किम जस्तो नहुन यु.एन मा सदश्य बनाए, भर्स्त्र नेपाली नेताहरुलाई थुनामा पठाए, नेपाललाई झुक्न नदिन | तर इंडियाले नेपालका भ्रस्ट नेताहरु use गरेर नेपालमा प्रजातन्त्र ल्यायो | उही भ्रस्ट नेताहरु इंडिया गएर नेपालको अस्मिता compromise गर्ने खालको treaties हरु इंडिया संघ गरे | उहिले गिरिजा प्रशाद कोइराला नराम्रो, भ्रस्ट, अनि देश द्रोही भन्थे | देशको त्यो नदि नाला इंडियालाइ बेच्यो रे | कहिले त्यो नेता कहिले अर्को नेता power मा पुगेर देश लुते | तेश पछि माओबादी सातामा आए | communism अनि socialism को कुरा गरेर थुप्रै सोझा नेपाली जनताहरुलाई मारे जना युध को नाममा | आज तिनै माओबादीक कम्युनिष्ट नेताहरु अरबपति खरबपति भएका छन् नेपालमा | नाममा मात्र communism अनि socialism यी पिसाचहरुलाई, गरीब जनताको नाममा आज मोज गर्दैक्षन यी पशुहरु | देशमा महंगीले आकास चोइसकेको छ तर आम जनताको तलब तेसै अनुसार बढेको छैन | लोड-शेदइंग ले देश अन्धकार छ, नदि नाला अनि हावा प्रदुसित छन्, खाना पनि प्रदुसित छन्, बाटो जहिले पनि जाम, होस्पितल , स्कूल जस्ता सस्थाहरु सेवा भन्दा पैसा कमाउन अघि छन् फल सोरूप गरीब जनताहरु सामान्य बिरामीले पनि मार्दैछन्, नेपाल एउटा plutocracy को example बन्दै अनि बनिसकेको छ |

jerryswari · Nov 3, 2016 11:23 AM

Is this person serious? ka pugyo nepal? Last I checked its on the same boat.

newbie69 · Nov 3, 2016 11:26 AM

malai nepali nabhana, ma nepali hoina, yo bhaate desh ko hu bhanna pani lazz lagcha. Sojho bato le j gare pani chaldaina, paisa hune ko rawaf, pahuch hune ko ghar ma din dinai , Blue label ra black label ko party. nahune ko chiura paani khayera sutine kalo raat, malai nepali nabhana..thuikka kun desh ma janmina pugechu Last edited: 04-Nov-16 01:29 PM Last edited: 04-Nov-16 01:30 PM

bhetghat · Nov 4, 2016 1:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all