पिशाबले मुख धुँदा सुन्दरता बढ्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

युरिन फेसियलः सुन्दर बन्ने ध्याउन्नमा अनुहारमा पिसाब सुन्दरताका लागि मानिसले के सम्म गर्दैन । हुँदा हुँदा मानिसले अनुहार सुन्दर बनाउने ध्याउन्नमा पिसाबले मुख धुन थालेको छ । अहिले एउटा यस्तो ब्यूटी ट्रेण्ड दखा परेको छ, जहाँ मानिसहरु पिसाबले मुख धोइरहेका छन् । यसलाई युरो थेरापी अर्थात् पी फेसियल पनि भनिन्छ । घरमै गर्न सकिने यो फेसियलमा मानिसहरुले आफ्नो पिसाब भाँडोमा जम्मा गरेर कपडा वा कपासमा चोपी आफ्नो अनुहारमा दल्छन् । यसरी अनुहारमा पिसाब दलिसकेपछि केहीबेर सुक्नका लागि छाडिन्छ अनि केहीबेरपछि अनुहार पानीले धोइन्छ । पिसाबको फेसियल गर्नेहरुले यो निकै उत्कृष्ट भएको भन्दै यसले छालामा चमक ल्याएको, छाला चिलाउने, कडा तथा सुख्खा हुने समस्या हटेको र दागधब्बा पनि हटेको दाबी गरेका छन् । अझ बिहान फेरेको पिसाब फेसियलका लागि सबैभन्दा उत्तम हुने अनुभव उनीहरुको छ । पिसाब फेसियलका पारखीहरुका अनुसार पिसाबले मुख धुनाले पिसाबमा भएका युरिया तथा युरिक एसिडले छालालाई सुुन्दर तथा किटाणु रहित बनाउने र पिसाबसँगै नष्ट हुने पोषक तत्वहरु सरीरले सोेसेर लिन्छ । तर विज्ञहरु भने यसमा सहमत छैनन् । अमेरिकी छाला विज्ञ सेजल शाहका अनुसार यसरी अनुहारमा पिसाबले धुँदा संक्रमण लगायतका जोखिम हुने बताछिन् । पिसाबमा युरिया तथा अन्य छालाको स्याहारका लागि आवश्यक पर्ने तत्व निकै कम हुने र छालालाई हानी गर्ने तत्व रहन सक्ने उनको चेतावनी छ । त्यस्तै कतिपय  प्रयोगकर्ताले पिसाब थेरापीले उल्टै अनुहारको छाला चिलाउने तथा फोका उठ्ने जस्ता समस्या देखिएको गुनासो गरेका छन् । http://www.onlinekhabar.com/20...

ktmpost · Oct 31, 2016 11:08 AM · 7,839 views

9 Replies

Something wrong with the picture and I could not believe it. The person giving message must be using his/her own urine because he/she is not using gloves.

magorkhe1 · Nov 1, 2016 8:30 PM

मैले त् साझामा उहिले देखि नै भन्दै आको छु कि यो जुनीमा मैले येदि मेरी प्राण प्यारी प्रियाँकाजीको बाट "गोल्डेन शावोर" लिन पाए भने यो जीवन सुनौलो हुनेथियो भनेर ! अब मैले बिना सित्ति मेरी प्यारीकोबात सुनौलो स्नान गर्छु भनेको त् होइन नि ! सनातन हिन्दु धर्मको प्रखर बिद्यार्थी भएको र तेस्मा पनि तन्त्र बिसयको चासोले गर्दा मलाई मेरी प्राणप्यारीकोबात नै गोल्डेन स्नान गर्न चाहेको हो ! हाम्रो राष्ट्र देब स्वयम् भगवान श्री महादेवजीले, माता पार्वतीलाइ यो दिब्य ग्यान, डमार तन्त्रमा दिनु भएको थियो ! "O Parvati! I shall expound to you the recommended actions and rituals of Shivambu Kalpa that confers numerous benefits." हो यो "शिवाम्बु कल्प" लाइ नै अहिले आएर "अटो इउरिन थेरापी" भनेको हो ! एसको बेनेफिटको कुरो गरेर साध्य नै छैन ! तेस्तै गरि हाम्रो पवित्र बाइबलमा भनेका छन् "Drink waters out of your own cistern, and running waters out of your own well." प्रख्यात मिक्स मार्शल आर्टिस्ट लोयोता मचिदाले ति राम्री रिपोर्टरको गोल्डेन द्रिंक पिउनु भाको देखेर मलाइ नि मेरी प्यारीको गोल्डेन कोला पिउन सार्है मन लाग्यो अब चै ! https://www.youtube.com/watch?...

Nas · Nov 2, 2016 1:22 PM

शिभाम्बु (शिव + अम्बु ) यानी शिव को जल, साँची नै फ़ाउनटेन अफ युथ हो ! शिभाम्बुको दुइटा एक्प्लिकेसन छन ! इन्टरनल र एक्सटर्नल ! एक्सटर्नली तपाईले आफ्नो शिभाम्बुले आफ्नो अनुहार धुने देखि लिएर, आँखा कान पखाल्न सक्नु हुन्छ, घाँटी कुल्ला गर्न सक्न हुन्छ र सारा शरीर शिभाम्बुले नुहान सक्न हुन्छ, जसलाई हामी "गोल्डेन शावोर" भन्छौ किनकी एसले हजुरको त्वचा सुन जस्तै निखारिदिन्छ ! इन्टरनलली चै हजुरले बिहान उठ्न साथ् एक ग्लास शिभाम्बु पिउने गर्नाले शरीरलाइ प्रिभेन्तिब किएर दिन्छ ! आफ्नै शिभाम्बु पिउनाले शरीरलाइ धेरै नै फाइदा हुन्छ ! भारतका प्रधान मन्त्रि मोरारजी देसाइले जहिले पनि एक ग्लास शिवाम्बु पिउने गर्न हुन्थ्यो ! "शिभाम्बु कल्प" https://www.youtube.com/watch?... एक्सटर्नल एप्लिकेसन कसरि गर्ने तेस्को बिधि यहा प्रस्तुत गर्दै छु ! https://www.youtube.com/watch?...

Nas · Nov 3, 2016 6:25 PM

https://www.youtube.com/watch?...

Nas · Nov 4, 2016 10:34 AM

भारतीय प्र म देसाइले आफनै मुत फिल्टर गरेर पिउछु भन्थ्यो | जे जे ले धुन मन छ धौ | तर नपचेको कुरा चै त्यो मसाज गर्नेले आफ्नो पेसाबले गरिदिएकी हो ? किनकी अरुको पेसाब छुदा हातमा ग्लोब लगाउनु पर्ने हैन ?

magorkhe1 · Nov 4, 2016 11:40 AM

भारतीय प्र म देसाइले आफनै मुत फिल्टर गरेर पिउछु भन्थ्यो | जे जे ले धुन मन छ धौ | तर नपचेको कुरा चै त्यो मसाज गर्नेले आफ्नो पेसाबले गरिदिएकी हो ? किनकी अरुको पेसाब छुदा हातमा ग्लोब लगाउनु पर्ने हैन ?

magorkhe1 · Nov 4, 2016 12:59 PM

फिल्टर गरेर ? इउरिन भनेकै किड्नीमा फिल्टर भएर आएको जल हो ! फिल्टर गर्न पर्दैन गोर्खे ब्रो ! अरु को इउरिन छुन किन हातमा ग्लोब लाउन पर्छ ? पिशाब त् स्तेराइल लिक्विड हो गोर्खे ब्रो ! तेसैले त् मैले नि मेरी प्यारीको बाट शावोर लिन्छु भनेको नि ! तर जसको पायो तेस्को लिन हुँदैन ! आत्मियेता भएका मानिस (जस्तै म र मेरी प्यारी) ले एक अर्काको इउरिन इउज गर्न हुन्छ एस लंग एस बोथ आर हेल्थी ! तेस्मा स्पिरिचुअल कनेक्सन र सेन्सुअल कनेक्सन हुन्छ गोर्खे ब्रो ! त्यो माथि मैले पोस्ट गरेको इउ.एफ.सी फाइटर लातोया मचिदाले ति रिपोर्टरको इउरिन पिएको हेर्न भएँन ? https://www.youtube.com/watch?... Last edited: 04-Nov-16 03:12 PM

Nas · Nov 4, 2016 2:56 PM

आफ्नै मुत्रपान गरे भेजा नि बढ्ने होला कि? आफ्नै आची हसुरे six प्याक नै आउने होला कि? यो मुजी scientist हरुको नि कैलेकाही त गेडा सरौतोमा राखेर झिरिप्प पार्दिउ जस्तो लाग्छ

urban khasi · Nov 5, 2016 6:18 AM

छि छि आफ्नो आची चै नहसुर्नु नि अर्बन ब्रो ! बडीको एक्सक्रियेंतहरु चै चाक बाट निस्किन्छ है ! तर इउरिन इज फ़िल्तर्द ब्लड हो ! जति पनि बेसी भाका भैतामिंस, मिनिरल्स, एञ्जाइम्स, हर्मोंस, वाटरहरु बडीले होल्ड गर्न नसके पछि एक्सेस य्माउन्त बाहिर निकालेको बडीले ! त्यो पु पु जस्तो वेस्ट प्रडक्ट होइन ! अनि फर्स्ट इउरिन अफ द मर्निङ्ग किन हेल्थी हुन्छ भने, जब तपाई सुत्न हुन्छ, तब बडीले आफ्नो शरीर रिपेर गर्ने प्रोसेस थाल्छ ! रेपेर गर्दा एक्सेस भाको सब्स्तेंसहरु बिहानको इउरिनमा पर्याप्त मात्रमा हुनेले यो लटको इउरिन एक दम पोटेंत हुन्छ र एक दम भैतामिंस, एञ्जाइम्स, हर्मोंसले प्याक हुन्छ ! https://www.youtube.com/watch?...

Nas · Nov 5, 2016 10:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all