आफै संग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुन्निको को को संग अनि कसको के को को को के को को को पनि को हो को हो संगको मनोबादहरुबाट उत्प्रेरित म दुखिको सत्य कथा ! सर्बप्रथम त धेरै लामो समय गायब भएकोले माफी चाहन्छु! मरिजाम पासवर्ड बिर्सेर हो ! यो घामड कता गायब भाथ्यो भन्ने साथिहरुलाइ उत्तर यस प्रकार छ : २००४ मा बिद्यार्थी भै आयेसी २०११ ताका जेन तेन गरेर तथाकथि ब्याचलर्स डिग्रि अनलाइन पारा ले भएनी सक्कियो ! कम्ति दुख पाइएन बाब्बा! धन्न एक पटक नेपाल गइयो, बिचा! २०११ को सरनार्थी आवेदन अझै टुंगो लाग्य छैन ! २०१५ को भैचालोले ल्याएको टिपीयस पनि दिमागमा किरा परेर हालिएयन ! अब यस पालि हाल्ने हो ! बिहे गरिश त रामे भन्नु होला ! भुत्र को गर्नु? उही आफै संग !! दाया पाखुरो देब्रे पाखुरो भन्दा झन्डै दोब्बर मोटो भाख! तुन्तुरो नि घोरिएर हेर्ने हो भने दाया तिरै बंग्या छ ! अचेल आफै संग बिलौना क्रिडा गर्दा स्खलन तु हुने रोग लाग्या छ ! कन्चट बेस्मारी दुख्छ झरेसी ! आफ्नो त ब्याथा यस्तो छ हजुर, तपाईहरुको कस्तो छ? यो रामे कताबाट मुट्यो भन्ने नबोदित साझा बन्धु बान्धवलाइ तिहार को सुभकामना र मेरा पुराना खुराक: https://rameko.wordpress.com/ जय होश!

ramprasadneupane · Oct 27, 2016 11:43 AM · 14,416 views

5 Replies

२०११ ताका जेन तेन गरेर तथाकथि ब्याचलर्स डिग्रि अनलाइन पारा ले भएनी सक्कियो राम प्रसाद ब्रो , मेरो पनि हालत तपाई को जस्तै छ, अहिले फेरि स्कोल भर्ना गरेको छु bachelor सकौउन!!!

Punter · Oct 27, 2016 12:09 PM

हा हा निउपान्ने ब्रो ! हजुरको मर्म एक दम बुझ्छु म ! पुन्तर ब्रो, येस्पाली चै जसरि भए नि ब्याचलर सकाउनु है ! तपाई ग्राजुएट हुन् भाको दिन कसम मर्ने गरि रक्शि पिएर सेलिब्रेट गर्छु म !

Nas · Oct 27, 2016 1:02 PM

! तपाई ग्राजुएट हुन् भाको दिन कसम मर्ने गरि रक्शि पिएर सेलिब्रेट गर्छु म ! नाज ब्रो हजुर को येति धेरै माया हेरेर मेरो त आखा बाट आसु आयो ब्रो!! म यो साल त होइन ब्रो २०१७ मा ब्याचलर साकाउचु!!!

Punter · Oct 27, 2016 1:10 PM

धेरै को कथा मिल्दो जुल्दो छ रामपर्साद्जी | कुनै बेला प्रोफेसनल बिद्यार्थी पनि हुनु परेको थियो | ग्र्याजुएट गर्नु भएको मा बधाई छ |

maGorkhe1 · Oct 27, 2016 2:16 PM

"हजुर को येति धेरै माया हेरेर मेरो त आखा बाट आसु आयो "

Nas · Oct 27, 2016 7:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all