हाल सालेइ छक्का पन्जा भन्ने नेपाली सिनेमा हेर्ने मौका पाइयो...कोमेडी ठिकै हो...त्यो दिपकेको "६ एकन ६ भन्ने" शिट्(गु) भन्दा चै राम्रै लाग्यो...अनुहार न दनुवारका सो कल्ड कोमेडियन भाको फिलिम नी हिट भाको देख्दा चैइ लाग्यो...नेपाली फिलिम नी "राजेश हमाल" टाईपस् को गृप बाट निस्कदै छ ...तर श्वासनी कुट्ने प्रेमाइस मा बनाको फिलिम चै कता कता खुला दिल ले तरिफ गर्नैइ मन्न लगेन... अरु कसैलाई नी त्एस्तैइ फीलिङ आयो ?
dave_dat · Oct 19, 2016 2:53 PM · 6,417 views
Nope. Dhukkale ramro lagyo. 😁
tesko_baje · Oct 19, 2016 7:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion