न्यु योर्क / न्यु जर्सी पनि आइयो.. सबैले काम पाउन सजिलो छ भन्थे.. खै पाइएको छैन.. TPS छ..वोर्क परमिट छ..english धेरै राम्रो होइन ..तर काम चल्छ. .. newark मा काम गरिराको थिए पसल बन्द भयो..अब केहि त गर्नु पर्यो..बूढा को पनि एउटा project सिधियेरा आर्को खोज्दै मा ब्यस्त छ.. चिनेको वोर पर कोइ छैनन् .. सहयोग चाहियो साथी हरु..जर्सी सिटी / manhattan / newark तिर काम ( restaurant / clerk/ cashier) को केहि थाहा भए जानकारी पाम न ल..कोसै लै थाहा छ कि. तिहार को सबैलाई सुभकामना...
nayamanche · Oct 19, 2016 10:57 AM · 12,546 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion