सबैलाई प्रेमले जित्नुपर्छ रोजिन शाक्य विवाहपछि कुनै युवती छोरीबाट बुहारी हुन्छिन् । त्यसपछि उनको जिम्मेवारी, कर्तव्य र उत्तरदायित्वमा पनि परिवर्तन आउँछ । बुहारी भएसँगै उनबाट हरेक कुरामा जानकारी र कुशलताको अपेक्षा गरिन्छ । श्रीमान्को परिवारको चाहना र मायाको केन्द्रमा रहन हरेक विवाहित महिलाले आफ्नो जिम्मेवारी र कर्तव्यलाई राम्रोसँग बुझेर त्यसको पालना गर्नुपर्छ । नयाँ घरलाई माया गर्नुपर्छ हाम्रो समाजमा एउटी विवाहित स्त्रीका लागि श्रीमान्को घर नै आफ्नो घर हुन्छ । त्यो क्षण पक्कै पनि कठिन हुनुपर्छ, जसमा आफ्नो माइती घर छोडेर आफ्नो नयाँ घर अर्थात् श्रीमान्को घरमा प्रवेश गर्नुपर्छ । कतिपय युवतीले विवाहपछि पनि मनैदेखि उक्त परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् । अत: विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को घरलाई ह्दयदेखि नै माया गर्नुपर्छ । जुन दिनदेखि श्रीमान्को घरलाई माया गरिन्छ, त्यही दिनदेखि त्यो घर आफ्नै लाग्न थाल्छ । हरेक जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्छ नयाँ दुलहीले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरून् भन्ने अपेक्षा गरिन्छ । घरकी सानी बुहारीले परिवारका सबै सदस्यलाई आदर गर्नुपर्छ । ठूली बुहारीले ठूलालाई सम्मान र सानालाई प्रेम गर्नुपर्छ । घरका साना–ठूला सबै काममा रुचि देखाउनुपर्छ । कतिपय युवती विवाहपछि श्रीमान्को घरको जिम्मेवारीलाई बोझ मान्छन् । बुहारीका रूपमा सम्मान र आदर प्राप्त गर्न श्रीमान्को परिवारको अपेक्षामा खरो उत्रनुपर्ने हुन्छ । हरेक व्यक्ति सबै कुरामा कुशल हुँदैनन् तर पनि सबैले आफ्नो कामको प्रशंसा गरेको हुनुपर्छ । रुचि–अरुचिलाई बुझ्नुपर्छ विवाह भएपछि कसैको घर मात्र परिवर्तन हुँदैन, रहन–सहन, खानपान, बोली एवं व्यवहार पनि परिवर्तन हुन्छ । यति मात्र होइन श्रीमान्का परिवारजनको रुचि, रहन–सहन, खानपान, पूजापाठ आदिमा पनि ध्यान पुर्याउनुपर्छ । यी कुरा नयाँ दुलहीका लागि केही हदसम्म कठिन हुन्छन् । बिस्तारै घरको रीतिरिवाज, रहन–सहन, रुचि–अरुचि आदि विषयमा जानकारी हुँदै गएपछि सोहीअनुरूप काम गर्न सकिन्छ । आफ्नो धारणा राख्नुपर्छ श्रीमान्को घरपरिवारको सोच, शैली एवं व्यवहार सबै ठीक र सही हुन्छ भन्ने छैन । आफूलाई कुनै शैली, सोच वा व्यवहारमा चित्त नबुझ्न सक्छ । यस्तो अवस्थामा प्रेम, सम्मान एवं नम्रतापूर्वक आफ्नो धारणा व्यक्त गर्नुपर्छ । माइतीको बखान गर्नुहुँदैन कतिपय महिला आफ्नो माइतीको बखान गरेर थाक्दैनन् । त्यसो गर्नु ठीक होइन । श्रीमान्को घरपरिवार जस्तो भए पनि आफ्नै हो । हरेक समय माइतीको प्रशंसा गर्नाले श्रीमान्को परिवारले अपमानित महसुस गर्न सक्छ । यसले गर्दा उनीहरूसित मनमुटाव बढ्न सक्छ र सम्बन्ध टुट्न सक्छ । यसले भविष्यमा अप्ठ्यारो स्थिति सिर्जना गर्ने सम्भावना पनि हुन्छ । बाँड्नुपर्छ प्राय: महिला आफूले माइतीबाट प्राप्त गरेको सरसामान वा आफैंले खरिद गरेका कुरा श्रीमान्को परिवारजनबाट लुकाउँछन् । यति मात्र होइन आफ्नो केही सामान दिन पनि अप्ठ्यारो मान्छन् । आफ्नो कुनै कुरा बाँड्नाले सम्बन्ध अझ प्रगाढ हुन्छ रं सबैले आफूलाई माया गर्छन् । सासूको मन जित्नुपर्छ सासूको मन जित्न सक्ने बुहारीले सबैको मन जित्न सक्छन् । श्रीमान्को परिवारमा सासूको विशेष भूमिका हुन्छ । त्यसैले बुहारीले सर्वप्रथम सासूको मन जित्नुपर्छ । त्यसपछि क्रमश: घरका अन्य सदस्यको पनि मन जित्दै जानुपर्छ । सासूमा पनि बुहारीले घरपरिवारको हेरचाह गरेको देख्ने चाहना हुन्छ । सासूको मन जित्न सके श्रीमान्को घरमा कुनै समस्या हुँदैन । सासू आफ्नो साथ रहँदा आफ्नो आत्मविश्वास बढ्छ र अघि बढ्ने प्रेरणा प्राप्त हुन्छ अनि सबै कुरा सहज बन्न पुग्छ । आलोचना हेरौँ न- Follow Preeti @preeti_anchal such disgusting, misogynistic garbage? How? Why?@Narimagazine @kantipurdaily http://nari.ekantipur.com/news... 2:19 PM - 15 Oct 2016 Retweets likes 16 Oct Shashank Shrestha @shashankji Descipline is for wussies. that said, where is this naari article I keep hearing about ?@15n3quarters Follow Richa Bhattarai @15n3quarters @shashankji No, discipline only thing lacking in my life. Here you go, http://nari.ekantipur.com/news... sure to show it to your radiant lady. 12:57 AM - 16 Oct 2016 · Nepal, Nepal Retweets likes <div class="EmbeddedTweet js-clickToOpenTarget" data-click-to-open-target="https://twitter.com/Kailash181..." data-lfra
ktmpost · Oct 19, 2016 9:04 AM · 2,328 views
हेर न कमेंट्सहरु ! नक्चरि कुक्कुरनीहरुलाइ घिउ नपचेको ! राम्रो अर्ति, उपदेश त् कंहा सुन्न सक्छन र अचेलका वेस्तर्नाइज भै पल्टेका कुक्कुरनीहरु ! हेर कुक्कुरनीहरु हौ, कुनै पनि समाजमा दुइ खाले स्त्री हुन्छन... एउटी असल नारि, आर्को अभागी रांडी ! अब दुइमा कुन बन्ने हो त्यो त् तिमीहरको बानिले निर्धारित गर्ने कुरो हो ! हाम्रो लेखकजिउले लेख्न भएको सरह तिमीहरुले आफ्नो चरित्रलाइ आत्मसार गरे, विवाहित जीवन सुध्रिने छ, नत्र त् तिमीहरुले स्वर्ग जस्तो घरलाइ पनि नर्कनै बनाउने छौ ! अनि तेस्तो नर्क बनाउने राक्ष्यसनिहरुलाइ सासुले मटितेल खनाएर नजलाए के पुजा गरेर राक्छन त् हाम्रो नेपालमा ? कुकुर्नीहरु बेलामा नै होस् पुर्याउ है ! नत्र आजीवन एउटी असल बुहारी नभई अर्काको रखेल भएर बाँच्न पर्ला नि !
Nas · Oct 19, 2016 3:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion