Hypocrite? Are we?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामी नेपाली नचाहिने कुरामा एकदम अगि र चाहिने कुरा मा सबै भन्दा पछाडी किन? उदाहरर्ण: भाको नभाको नया नया फोन, technology चाहिने , नेपालमा विदेशमा बस्सनेहरु भन्दा बडी फ़्यशोन, फय्स्स्बूक , इन्स्ताग्राम मा फोटो पनि अरबौ धनि झैँ रख्चन, तेही इन्डियन को मोवी हेर्न जान्छन अनि गीत पनि धेरै जसो इन्डियन नै सुन्छन. कुरा हरु ठुला ठुला गर्छन, फय्स्स्बूक भरि ह्युमन राइट्स र आनिमल राइट्स को बारे शयर गर्छन तर तेही इन्डियन लै धोति, भन्छन, एउटा इन्डियन हीरोले नेपाल को बारे केहि भन्यो भने, आफ्नै भित्ता फोड्न पछि पर्दैन, humanitarian काम जिन्दगि मा केहि गरेको छैन, फय्स्स्बूक पोस्ट र शयेर गर्दै मा आफु लै ठुलो महात्मा ठान्छन. सबै कुरा मा आफै जान्ने र बुज्ज्ने, आफ्नै बाऊ ले तेत्रो घुस खाएको नादेख्न्ने,उल्टै तेही पैसा मा मोज गर्ने अनि नेपाल कै सिस्टम लै दोष दिने. आफ्नो घर को फोहोर अरुको घर अगाडी फाल्ने. अरु धेरै गनेर साध्य छैन. नेपाल को माया लाएर मात्र क गर्नु ?

bhetghat · Oct 13, 2016 9:29 AM · 17,985 views

9 Replies

When did you realize it?

magorkhe1 · Oct 13, 2016 9:51 AM

More or less tyastai chha. Bistarai siknu chha dherai kura. Even within my family and relatives, its norm to exaggerate everything, eg job situation, salary etc. Movie ma love marriage ko support garne, but buhari jaat ko chainey. Fb post share garne help falano bhandai but parda 5 rupiya pani help nagarne. Blah blah.... So sikna baki chha dherai kura. But sabai nepali tyasta hunnan. Too much generalized bho hola. Maile aajkak nikai gatila nepali haruko sangat garne mauka pako chhu, who are normal from outside but much better in heart.

tesko_baje · Oct 13, 2016 10:18 AM

@magorkhe1 रेअलाइश भाको धेरै भो. आफुले केहि गर्न नसकेर दिक्क भाको चै अहिले हो..

bhetghat · Oct 13, 2016 11:50 AM

@tesko_baje. सहि र सकारात्मक सोच को लागि धन्यवाद. येदि सबै को ५% मात्र पनि आफ्नो समाज र भएका सिस्टम लै प्रोत्साहन दिने हो भने बाटो त्यतै बाट बन्न सक्छ. मलाई आशा छ सबै बिदेसिएका नेपाली हरु पनि नेपाल मा भएका हरु संग कुरा गर्दा, नेपाल को सिस्टम को मात्र कम्प्लेन नगरी, कसरि आफै समाज को बारे सोच्ने , भएका टुहुरा र बृध हरु लै भेट्ने , वलुन्तेयर गर्ने , हप्ता मा सबै ले एक घण्टा मात्र दिदा पनि धेरै प्रोग्रेस हुन्छ. मेरो बिन्ति छ , येही सानो विचार बाटै, हामी आफ्नै घर, समाज लै बिकसित बनाउन सक्छौ. पछि आफ्नै बिदेशी साथीहरु लै पनि सान क साथ बर्णन गरेर, नेपाल जान प्रोत्साहन गर्न सक्छौ. हामी पनि भुटान जस्तै नेगेतिव कर्बोन फूत्प्रिन्त्त हुन सक्छौ. यो कुरा बोरिङ्ग हुन सक्छ, तर पछि आफु र आफ्ना बच्चा हरु को लै राम्रो अवस्य हुन्छ.

bhetghat · Oct 13, 2016 12:05 PM

अमेरिका आए पछि थाहा पाए पैसाको महत्व. आफू त ब्याक टू बेसिक!!!

lopchandai · Oct 13, 2016 1:52 PM

@lopchandai मलाईपनि विदेशिए पछि पैसा को र अनुसासन र न्याय को धेरै महत्व थाहा भयो. तर अब आफ्नै देशको हित हुने कुरामा पनि हामी सबैले सोच्यौ भने. आफ्नो देश को र पछिका युवा हरु को लागि देश मै काम गरे राम्रो तलब र देश को पनि विकास र नाम हुने बातावरण बनाउनु पर्छ हामीले.

bhetghat · Oct 14, 2016 11:34 AM

You didn't mention about property invasion (even an inch to 1 feet) from neighbors and build a wall invading public property. Too sad, we don't take with us when we die, hold too much than needed in life.

dindukhi · Oct 14, 2016 12:19 PM

Everyone has been a hypocrite at some point.

funtush · Oct 15, 2016 9:13 AM

Dindukhi - People are so narrow minded and little hearted when it comes to leaving a few feet of land in front/adjoining a road while building their house. I have seen people leave the mandatory few feet in front then increase the concrete beam in front to make their rooms larger by taking all the area left in the ground floor. If you see many houses in Nepal, you will see what I am talking about. The ground floor or the base of a house is small, then it gets bigger and bigger as the house gets taller, which should be discouraged from the point of view of earthquake safety. But it seems people have stopped worrying about earthquake, until next time. example

jerryswari · Oct 15, 2016 10:16 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all