हेर्नुस न .... साला ....अस्ति कहा बाट "पोइजन आइभी" छुन पुगेछु ...हात भरि तेस्को टक्सिक ओइलले नराम्रो र्याश पैदा गरिदेको छ ! टाइप गर्न नि सारो परिराको छ ! मेरो औलोको सारा वृतचित्र हेर्न कृपया तलको पिक्चरमा क्लिक गर्नुस ! तर खबरदार .... भिडियो अति नै ग्राफिक छ ... कम्जोर दिल भाकाहरुले नहेर्नुस ... खास गरि केटीहरुले त् हेर्दै नहेर्नुस .....फेरी पछि मलाइ दोष नलगाउनुस नि फेरी ! Last edited: 13-Oct-16 05:09 PM
Nas · Oct 12, 2016 2:22 PM · 16,276 views
यो त ठीक भै हाल्छ नि ! Calamine Lotion ले सन्चो गर्छ । मुख्य कुरा त् तल तिर यौन रोग लाग्नु भएन नि . त्यो लाग्यो भने चाहीं अापत् पर्छ ! 😂
atomic · Oct 12, 2016 2:37 PM
Baking Power and Vinegar ko paste बनाउने अनि मज्जाले एउटा towel लिएर घोटी घोटी afftected area मा दल्ने , हल्का पोल्ने र चर्यौन्ने चैं गर्छ तर चांडो निको हुन्छ, अरु cream / lotion भन्दा . एकपटक मेरो जिऊभरि फैलेर्रा होस्पितल नै जानपरेको थियो
gone12 · Oct 12, 2016 2:54 PM
साझको बेला चिकेन चिल्ली बनाउछु भनेर हलापिनो काटेको थिए पिसाबले च्याप्यो | देब्रे हातले समातेर मुतिएको थियो हलापिनोको करामत देखाई हाल्यो | आईसले चिस्याएको मुला कानछु त चाउरिएर खोज्नु पर्ने भएको थियो |धन्न ब्रो ले पनि तेस्तै गर्न नपुगेको ?नत्र तुरिले २-४ हफ्ता भ्याकेसन लिन पुग्थ्यो |
Magorkhe1 · Oct 12, 2016 2:55 PM
ब्रोको भिडियो भयङ्कर ग्राफिक छ जस्तो छ. युटूबले यस्तो पो भन्छ -This video has been removed for violating YouTube's Terms of Service. Sorry about that.
lopchandai · Oct 12, 2016 3:11 PM
नास दाजु म त मुजी हजुर लाइ मलेरिया लाग्यो भनेर मुजी आधा मासु. औ मा बिन्दु छुटेछ.
underwear · Oct 12, 2016 3:23 PM
तेस्का बाजे ... कति छिटो हटाइ दे छ मेरो भिडियो ! थुक्क ! म फुर्सदमा आर्को साइटमा लोड गर्छु है लोप्चन ब्रो ! अनि सबै मित्रहरुलाइ सुझाबको लागि धन्यवाद ! मैले अहिले खासै केहि ओखति लगाको छुइन ! बिस्तारै त्यो ब्लिस्तर फुट्दै गाको छ र निको हुँदै छ जस्तो लागेको छ ! येतोमिक ब्रो, अब झाडीमा मुत्न जाँदा चै एक्स्ट्रा कियेर्फुल हुनेछु ... धन्न तलको औलोले कसो छोएन छ ! नत्र त् म बर्बाद नै हुने रहेछ !
Nas · Oct 12, 2016 3:25 PM
लोप्चन ब्रो ...अर्को साइटमा लोड गरेको छु भिडियो ! हेर्नुस त् .... खुल्छ कि अब ?
Nas · Oct 12, 2016 3:55 PM
haat ma mutyo bhane ni jaanchha :P
maekbalak · Jan 31, 2017 11:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion