'साथी को बुडी संग" को आपर सफलता पछि आजकल साझा मा खाली यौटै चर्चा छ," साथी को बुडी संग ----भाग २ " कहिले सार्बजनिक हुन्छ?? येति राम्रो लेखक को वास्तविक परिचय के होला?? यो सबै कुरा को जबाफ लिएर भाग २ चाडै साझा मा सार्बजनिक गर्छु
Ma Nepali · Oct 10, 2016 10:12 PM · 4,762 views
aafai mapai? Sajha Maha lekhak ko nominee ma ta parena hai?
jerryswari · Oct 11, 2016 12:01 AM
"आपर सफलता पछि आजकल साझा मा खाली यौटै चर्चा छ"?? Who said that? Self praise is a sign of ADHD and a Sajha-disorder? मलाइ कमेन्ट नै गर्न नपाउने बनायौ तै पनि २० ओटा लाईक पुर्याई दिए | घरि घरि आफ्नो धागोलाइ माथि पुर्याउछौ , मैले जे गरे ठुलो काम गरे भन्ने देखाउन खोजेको होकी म के गरौ भनि सल्लाह मागेको पाठक ले बुझ्न सके सकेनन तर मैले बुझेको चै " ठुलो काम गरे भन्ने " परेको छ | underware ले लेखेको कुरा चै humor जस्तो हो पढ्यो सिद्दियो अनि पढ्न रमाइलै हुन्छ भने अरुलाई block गर्दैन जस्तै कमेन्ट आए पनि | धेरै साझामा झुण्डिए गलगाड पनि थपिन्छ भन्थे तिमि हामीलाई ADHD पनि दिई सक्यो कहिँ यसैको सिकार भएका त हैनौ ? Last edited: 11-Oct-16 01:00 PM Last edited: 12-Oct-16 05:48 PM
MaGorkhe1 · Oct 11, 2016 12:17 PM
येति राम्रो लेखक को वास्तविक परिचय के होला?? लांडबहादुर होला :)
gone12 · Oct 11, 2016 1:18 PM
हैन नेपाली छोलेन्द्र बहादुर हो क्यार नाम । ( मस्ती शेयर का दर्शक हरु लाइ थाहै होला त्यों नाम ।)
instagram · Oct 11, 2016 2:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion