अण्डकोश को ऐँठन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटा मुजी चाइनीज छिमेकी मुजी एक नम्बर को साइकल बाज, माटोक्ने जैले पनि त्यो र तेस्को बुढी साइकिलाँ,साइकिल धेरै चलाएर होला मुजी तेस्को तिघ्रो सुकेर सिन्का जस्ता, अनी तेस्को बुढी को दुध भन्दा मेरो थापिएको हत्केला मा बढी उभार, हामी सित चिनापर्चि भएदेखी आउनु जानु छ, एक्दिन मुजी हरु ले खान बोलाए मुजी के ख्वाए कुन्नी एफ हफ्ता सम्मा माछा को जस्तो डकार् आउँथ्यो. लोग्ने को नाम रैछ Justin Chow तर खास नाम Ji Jing Sheng Chow रैछ, मुजी त्यो सुनेर त्यस्की श्वासनी को नाम प्रनाउन्स गर्नु त परै जाओस सोध्ने पनि आँट गरिन. खैर मुजी म र मेरी बुढी भएर दुइटा साइकल किनियो मुजी सेकन्ड ह्यान्ड कार्बन फाइबर बडी भाको, तैपनी ढाढ सेक्यो, चार हफ्ता भो साइकल चलाऊन थाल्या, मेरी बुढी ले पेट बोके देखी आफू मात्र चलाऊँछु, ए सांच्चै मुजी म बाउ हुने भएँ अर्को जुनाँ जाँठी ले बच्चो निकाल्छे मुजी ठ्याक्कै स्कुल सिजन अघी; मुजी बच्चो लाई पढाई मा लस हुँदैन. चिन्ता यो छ कि छोरो भए भने म जस्तो पापी हुन्छ भनेर, छोरी भै भने म जस्तो कुलँघार् पाउँछे भनेर मुजी आफ्नो लाइफ्स्टाइल चेन्ज गर्न पर्यो नत्र बच्चा हरु ले दु:ख पाउंछन. खास कुरा के भने Chow मुजी ले साइकल चलाएर बिग सर देखी मन्टरे आउने रे सेप्टेम्बर २४ को सनिवार् भन्यो, माटोक्ने म्याप मा हेर्दा सातो गयो मुजी ३ घण्टा लाग्ने रैछ भनेर, तैपनी हुन्छ भनें, अघिल्लो दिन मुजी बियर नि खाइन, बिहान सवेरै त्यस्की स्वास्नी ले लिन आइ मुजी गाडी पछाडी साइकल अड्काएर चारै जना लाग्यौँ बिग सर तिर, हामी लाई छोडे बाटाँ अनी बुढी हरु मन्टरे लागे, माटोक्ने चाइनिज फटाफट चलायो म भने स्याँ स्यां, माटोक्ने फोक्सो तातेर आँखा बाट आसुँ आयो, चाक दुखेर उत्पात, मुजी खुट्टा फर्केर उधुम, बल्ल तल्ल मन्टरे आइपुग्दा दुइटा बडेमान को गैंडाहरुले मेरो चाक मा पालै पालो आफ्नो कामातिरेक ज्वार भाटा शान्त पार्या जस्तो अनुभूती भयो. मुजी थाकेर खान पनि सकिन, फर्किंदा मुजी येस्तरी निदाएछु घर आएपछि बिउंझियें, माटोक्ने भित्र पुग्ने बित्तिकै सोफा मा लम्पसार जाँठी बिचरी ले चाक् मालिस गर्दी. तर त्यो बेला के थाहा मुजी अर्को समस्या आइ लाग्छ भनेर. राती मुजी मुत्न उठ्या बेलाँ थाहा भो माटोक्ने दाहिने गेडो मर्ने गरि दुख्छ बा. माटोक्ने खपी नसक्नु पो भो. केहि हैन होला भनेर मुजी आइतवार दिउँसो भरि घरै मा बसें, मुजी दुख्न छोड्या हैन भन्या, मुजी त्यो हफ्ता भरि मुजी गेडो दुख्या दुखै. अनि त आत्तिन थालें, हतपत चाइनिज लाइ फोन मारेर सोधें मुजी त्यसलाई पनि भा छ कि भनेर माटोक्ने "नेवर" भो भन्छ, अझै मलाइ "यु माइट ह्याव सम अदर प्रोब्लेम" पो भन्छ राँडां छोरो ले, अब भएन टेन्शन? मुजी वेब एम डि मा हेर्दा त शिधै टेस्टीकुलर क्यान्सर रे मुजी लान्स आर्म्स्ट्रङ्ग लाइ नि भाथ्यो रे एउटो गुलो फाल्नु पर्यो रे मुजी सुनेर टेन्शन मुजी नजन्म्या बच्चो को मुख देखिन पाउँदिन भनेर रात भरि निन्द्रा लागेन. माटोक्ने अत्ति भएर डाक्टर लाइ देखाको अस्ति को सोमवार मुजी अल्ट्रा साउण्ड गर्नु पर्छ रे हुन पनि सक्छ रे नहुन पनि सक्छ रे माटोक्ने रुन मात्र सकिन, गएर मुजी दुइ ग्लास वोड्का रित्याएं मुजी बुढी लाइ टेन्शन. खैर अस्ति बिहिवार मुजी रुँदै वाशिंगटन हस्पिटल पुगें एकाबिहानै, पांच मिनेट कुरेर मुजी एउटी भर्खर कि नर्स लिन आइ माटोक्ने भित्र पुगेर मलाइ सुताएर प्यान्ट कट्टु फुकाल अनि लाडां यो रुमाल राख पो भन्छे, मुजी लौत भनेर त्यसै गरेँ, मोरी फेरी भित्र आइ अनि " आइ ह्याव टु नर्सिङ्ग स्टुडेण्ट्स अन क्लिनिकल क्यान आइ ब्रिंग देम टु?” पो भन्छे. हुन्छ भनेर मुन्टो हल्लाएँ अनि मुजी कोठा को सिलिङ्ग हेरेर बसें. त्यसपछि मोरी ले दुइटी भर्खरकी गोरी राम्री ठिटी हरु लाइ लिएर आइ अनि मेरो लांडां देखाएर कुन्नि के के जाती गर्नु पर्छ भनि. म मुजी चुपचाप. त्यसपछि तिनै ठिटी हरु ले मेरो गेडां सोनोस्कोप लाएर स्क्रीन मा हेर्दै के के बोल्दै थिए अचानक एउटी मोरी ले मेरो गेडा समाती, म मुजी दैत्य तुरन्तै आफ्नो रुप मा आइहालें, जे डर थ्यो त्यहि भयो मुजी लाँडो ठंकेर बवाल, माटोक्ने जुलुम हुन्छ भनेर राम सिता भगवान लाइ सम्झिने कोशिश गरेँ, आफ्नो स्कूल छँदा सबै भन्दा कुरुप केटि लाइ सम्झिने कोशीश गरेँ मुजी पापी लण्ड मान्या हैन मुजी सिध्धै बुर्ज खलिफा जस्तै ठाडो. एउटी जाँठी लाई खपिनसक्नु भएर हाँसी मुजी म लाज ले मर्न मात्र सकिन. माटोक्ने सबै देवी देउता हरु लाई सम्झेर माथी हेरेर बसें तैपनी द ड्यामेज ह्याड अल्रेडी बीन डन मुजी अझै पो खडा हुँदैथ्यो. दस मिनेट पछी मोरी हरु ले बल्ल गेडा लाई छोडे, म् मुजी चाकभित्र कसैले पेट्रोल खन्याको जस्तो गरेर टाप. माटोक्ने एक्छिन त फोन ले फोटो खिचेर फेस्बुकाँ राख्छन भनेर पो टेन्शन भो. त्यस्पछी मुजी डाक्टर कहां फोन गरेर बिन्ती गरें जीवन मृत्यु को सवाल छ चाँडै रीजल्ट पाउँ भनेर मुजी डाक्टर बिचरो ले बल्ल कुरो बुझ्यो अनी हुन्छ भन्यो. त्यस्पछी अफिस नगै मुजी स्टारबक्स मा बसेर कम्प्युटर मा काम गरें दुई घण्टा अनी बल्ल मुजी डाक्टर को अफिस बाट फोन आयो "यु आर ओके नो नीड टु वरी” नजिकै को फर्मेसी मा एउटा मलम लेखिदिन्छ रे राती सुत्ने बेलाँ गेडाँ लाउनु रे भन्यो. माटोक्ने सुन्न पाछैन म मुजी हर्षित, तुरन्तै घर गएर मुजी एक छोलान दिएको ती ठिटीहरु लाई सम्झेर माटोक्ने गेडा अचानक सहि सलामत् मुजी मलम नि लाउनु परेन. यो सब को फाईदा - मुजी तिन्टी ठिटी हरु लाई लाडाँ दर्शन गराइयो. कसैलाई भा छ त्यस्तो? Last edited: 11-Oct-16 12:06 PM

underwear · Oct 10, 2016 3:26 PM · 20,859 views

10 Replies

Ha ha ha ! Hilarious !!! Thanks for entertaining us.

adhikari_bandhu · Oct 10, 2016 9:13 PM

कति हास्नु ..बोका भयेची त्यस्तै हो . अनि मुजी ब्रो अस्ति भर्खर बिहे गरे जस्तो लाग्छ बाउ बन्ने बेला भैसक्यो भन्या तोइत .

Smaran · Oct 11, 2016 8:03 AM

खाते अन्दिले गर्नु गर्यो | एस पालिको संस्करणमा चाइनिजसंग चिकामारी हुने भो भनेर हातमा गेडा खेलाउदै पढेको धत् केहि नि रहेनछ लास्टमा पुर्णट्युबमा गएर चाइनिज दिजाइर फुलफिल गर्नु पर्यो |

khateynepali · Oct 11, 2016 8:37 AM

सानो हुँदा धेरै हस्ते दिदा आण्डकोश दुख्थ्यो...चिया खदा तातो कप ले सेक्ए पछी हल्का कम हुन्थ्यो...सेक्ने पो होकी कट्टु दाजु ?

dave_dat · Oct 11, 2016 9:10 AM

This shit can't be made up. Its hilarious. So, other stories may be real too, at least half.

furke · Oct 11, 2016 11:59 AM

क्या कुरा गर्या ? ढाल लगाएर पनि कसैले सुहागरात मनाउछ ? मर्दाग्नी देखाउने दिन ढाल लागे पछि त ओरालो लागेको मृग जस्तै भएन र ? साभार : पुरानो धागो मा कसैले गरेको कमेन्ट एउटा भान्जा पर्ने नेपाल गएर बिहे गर्यो जाठाले ढाल लगाएनछ ६-७ महिनाको गर्भ बती भएर हवाई यात्रा गर्न नमिलेर जाठो छ छक्का छत्तिस गरेर बसेको होला | लौ मर्द भएकोमा बधाई |

MaGorkhe1 · Oct 11, 2016 12:46 PM

म सानै हुदा बारीमा सुसू गर्न गको, रातिको समय थियो हतार हतार सुसू सकेर भित्र आए | अनि सुत्न जादा तुन्तुरे चिलाएर मर्न लागे| एकछिन त खपे| अत्ति भएपछि नाइसिल पाउडर लगाएर सुत्ने कोसिस गरे| बल्लतल्ल निदाएछु| बिहान उठ्दा चिलाउने बन्द भैसकेको थियो| फेरी सुसू गर्न तोइलेत गए| आफ़ो तुन्तुरी देखेर आफै तर्सिए| फुलेर एकदम ठुलो भएको रहेछ| पछि कम हुदै आयो तर| रमाइलो कुरा साथीहरु संग खेल्न गएको बेलामा तिनीहरुले देखेर छक्क परे|

Ip Man · Oct 11, 2016 1:03 PM

साथीभाइ हरु, यहाँ को स्नेह र मेरो जस्तै उरनठ्याउला कुरा सुनेर मुजी आँखा बाट आंसू आयो तुरी बाट मुत. म पापी लाइ माया बक्सेको मा धन्यवाद. स्मरण ब्रो ले सोधेको कुरो मा, खास मेरो बिहे जुलाई मा भाथ्यो मुजी बल्ल ३ हफ्ता अघि जाँठीले भुँडी बोकी, माटोक्ने कस्सो बिहे अघि नै बोकिन. अब मुजी जून २०१८ मा बच्चो ब्याउंछे.

underwear · Oct 12, 2016 3:28 PM

हा हा ! रमाइलो भयो पढेर ! मेरो चै कहिले काँही बिहान बिहान ढुक्कुर एक दम फलाम जस्तो कडा भएर मर्ने गरि दुख्ने गर्दछ ! आँखाबाट आँशु मात्र झर्न सक्दैन ! अनि सबसे र्याग त् .. शु शु आउँदा पो हुन्छ त् !! के भाको होला हगि तेस्तो ब्रो !

Nas · Oct 12, 2016 3:48 PM

हाहाहा। हसायो अन्डीज ब्रो ले। एक चोटि एउटा खैरे ले कुरै कुरा मा आइ क्यान बेट माइ लेफ्ट नट ओन इट भन्यो एक छीन त के भन्यो बजिया ले भनेर अल्मल्ल परे। साथी को दायाँ गेडा बाजि मा परेछ।

robwin · Oct 12, 2016 6:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all