माइजुको फुपाजुको भान्जाकि सालीसंग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अब त अत्ति भयो यार, हैट

lamjung · Oct 7, 2016 6:30 PM · 9,668 views

1 Reply

साझा रोगि हरुले भरिएको चारखाले अड्डा मा परिवर्तन भएको छ | एउटा माहा रोगि "बुढिको साथि संग गुप्ताङ्ग जोडे अनि माया जोडियो " भनि पुरुसार्थ गरे भनि लेखेको हरेक दोश्रो / तेश्रो दिन आफुले बुनेको धागो जबर्स्जस्ती तन्काएको तन्काएकै छ | मैले चै सत्य घटना बुढा को साथीले उडाएको कुरा राख्न भ्याए पछि साथीको माइजु अनि मामाको साली सम्म त पढ्न भ्याइएकै थियो |"आमाको ज्वाई संग " भनि नया धागो कोर्न पुग्ला ? तपाइँ हरु भन्नु होला यी सुन्दरी को परिन त ? आमाको ज्वाई भने पछि कि त भिनाजु पर्यो नत्र बैनीको बुढा पर्यो | माथि भने झैँ केहि नाता पर्दैन जे जे गरे पनि हुन्छ जति गुप्ताङ्ग घोटे भनि लेखे हुन्छ |  Last edited: 07-Oct-16 07:13 PM

magorkhe1 · Oct 7, 2016 7:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all