Indeed .com मार्फत पठाएको resume टेम्प एजेन्सी को पर्यो भने फोनमा कुरा गरेर पछि थप अन्तर्वार्ता लाइ उसको कार्यालय मा यो समय आइज भन्छन, कुरा गर्दा इमेल पनि confirm गर्छन तर इमेल भने पठाउदैनन | यो पनि एक टेस्ट नै हो कि ? त मुला आउनु पर्दैन भन्न खोजेको हो ? केहि बुझ्न सकिएन बा ! जाउ कि नजाउ ?
magorkhe1 · Oct 7, 2016 12:41 PM · 4,026 views
ईमेल कनफरमेशन् नआई जाने कुरै भएन नि !
atomic · Oct 7, 2016 12:44 PM
It's a 5 minutes drive. I will show up and f**k him. Last edited: 07-Oct-16 01:01 PM
magorkhe1 · Oct 7, 2016 12:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion