अाज त् तेस्रो दिन हो , ३ दिन को दौरान मा मुश्किल ले २ घन्टा को दर ले मात्र ६ घन्टा सुतेको छु । हुन त मलाई निन्द्रा नलाग्ने सम्स्या पहिले देखि नै थियो ( अमेरिका आए देखि नै ) । तर यस पाली को ३ दिन को रेकर्द ले म आफै अच्म्मित र त्रसित छुँ । हेर्दा , कुरा गर्दा म नोरमल देख्छु , कसैलाई आफ्नो निन्द्रा नलाग्ने कुरा गर्दा मजाक नै ठान्छन । सबैको नजर मा म बेसी सुत्ने देखिन्छ । तर मुजी आफू लाई अोछ्यान मा गई ढल्के पनि ज्यान गए नि निन्द्रा भने लाग्दैन । दिप्रेसन र एन्जाईटि को शिकार भए छु जस्तो लाग्छ । ८ घन्टा को दिन भरि को काम, २ घन्टा मर्ने गरि जिम , अनि फेरि २ घन्टा मूभि हेरि सके पछि नि निन्द्रा लाग्दैन । केही उपाय भए सेयर गरौं न !
atomic · Oct 6, 2016 11:41 PM · 20,168 views
२ घण्टा जिम जाने भने पछि एकल नै हुनु पर्छ ? दुकल हुदा केहि लाभ होला कि ? I mean single. Last edited: 07-Oct-16 11:42 AM
maGorkhe1 · Oct 7, 2016 6:39 AM
हैट! जिम जान नि एकल वा दुकल हुनुपर्छ र ? पुट्ट भुँडी फुलाएर बस्न त भएन नि ! जिम त एक्लै जानु पर्छ , अनि पाट्नर त्यतै खोज्ने । २ दिन अगाडी नयाँ हिसपेनिक अाईमाई अाएकि थिई , त्यो के मिल्फ भन्छन नि । दूध र चाक त हेर्दै यति पोषिलो र मीठो थियो कि स्याउ टोकेर खाए झै खान मन लाग्ने । खैर , सानो तिनो कुरा भा थियो , मोरी त आफ्नै काम मा सेल्स एन्ड मार्केटिंग दिपार्टमेन्ट मा रैछ । आफू नि कम्प्यूटर को अपरेस्नल टिम मा भन्दा त उनी दँगै भईन । जिम मै एउटा प्रोटीन सेक किनि दिई दुबै ले खायौ । निशाना सही ठाउँ मै लाग्दै छ .... मौका मिले बिस्तारी साझा मा सेयर गरौंला ..... " कम्पनी की केटी सँग" भनी ...
atomic · Oct 7, 2016 10:56 AM
ढिला गर्नु हुन्न है बिस्तारै अगाडी बड्नु पर्छ अनि तै मोरी त्यो इन्सोम्नियाको औसधि हुन् बेर लाग्दिन ?
MaGorkhe1 · Oct 7, 2016 11:46 AM
ब्रो ले जिम जानु अगाडी प्रि वोर्क आउट खानी गर्नु भाको छ भने चाहिं निद्रा लाग्न अलि गार्हो नै हुन्छ. केरा लाइ पनि मा उमालेर सिनामोन को धुलो संग खादा राम्रो निद्रा लाग्छ भन्ने कतै पढेको थिएँ. गिव इत अ ट्राइ. लातिना मिल्फ़ लै सुत्नु अघि मज्जा ले बजाउन भयो भने चाहिं त्यो जस्तो मिठो निद्र केहि लाग्दैन Last edited: 07-Oct-16 12:06 PM
FiftyShadesOfBrown · Oct 7, 2016 12:04 PM
मैले प्री वर्क वाट खान छोडेको झन्डै ३ महिना नै भै सक्यो तर दिन कटाउन लाई बिहानै २ टल मग साईज काम मै खान्छु अनि दिउँसो फेरी २ दोज ग्रीन टी । क्याफीन को मात्रा नै घटाउन पर्ला । अनि यो केरा उमालेर खाने उपाय नि रिसेन्टली कतै देखें थिए , आई विल गिभ अ ट्राई ! कुनै बेला यो उपद्रे "नासे" को राती नाईक्वील खाई सुत्ने योजना अनुसार १-२ पटक खाई ट्राई नि गरेँ , निन्द्रा त लाग्यो तर यस्को बानी चाहीं बसालीन । अनि यो लाटीना को चाहीं अलि बेकग्राउन्द बुझेरै मात्र हामफाल्नु पर्छ , नत्र काम मै फेरि अापत पर्ला । जस् फ्रेन विट बेनिफिट्स को प्लान भए चाहीं काईडा हुन्थ्यो । 😀
atomic · Oct 7, 2016 12:38 PM
SOME SOME WEED BROTHER
nahcra · Oct 7, 2016 1:17 PM
Read a book before bed. Drinking a glass of warm milk would also help. You can also add a small pinch of nutmeg (Jaidana) powder in that milk. I also have that problem. But it's not that hard-rooted, comes and goes away. Doing a blood work for CMP would not hurt. Sometimes increased parathyroid (PTH) can also cause that problem.
seeker77 · Oct 7, 2016 1:20 PM
I have tried focusing on forehead and it worked for me. Try it
CollaboraIT · Oct 7, 2016 2:14 PM
I had same problem. I quit drinking tea or coffee or energy drinks that contains caffeine. I drink couple drinks every night before going to bed. Like everybody mentioned, getting laid helps too. It does not matter milf or not. Be careful with Latinas since both of you guys work for the same company. Things can go south. In US, you don't shit where you eat. So, be smart and make decisions accordingly.
prem kumar · Oct 7, 2016 6:34 PM
नेपाल लाँ कुनै बेला गाँजा कान्ड मा झन्डै भ्यान मा कोच्याई लान ठिक्क भैसकेका थिए, डाम्ना हरूले । पछाडि को लाईन बाटै म र अर्को एक जना सुटुक्क भागेको घटना अझै नि रोमान्चक छ । अझ साथी को घरमा नि , समातेर लगेको नोटिफिकेसन आफै गई दिएको थिएँ । हुन त मलाई यो गाँजा को ट्रीप त्यति मन चाहीं पर्दैन । पछिल्लो पटक यतै काम पाउन , शरीर को सिस्टम बाट हटाइन निकै सास्ती भो । सबै लाई प्रतिक्रिया का लागी धन्यबाद ।
atomic · Oct 8, 2016 8:38 PM
Try this: https://www.youtube.com/watch?...
wretch · Oct 9, 2016 11:02 AM
भाङ्ग धतुरो धेरै खाने पर्दैन एक सर्को मा पनि आदत लाग्न सक्छ |
MaGorkhe1 · Oct 9, 2016 1:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion