७ क्लास देखि को गल्फ़्रेन लै एस एल सी नसकुन्जेल तंगकिस पनि ढंगले गर्न पाइएन. जाठी होस्टेल बस्थी. क्लास मा सबै जना निस्केपछि ढोका लगाएर एकछिन चुम्बन गर्न पाइन्थ्यो त्यो पनि कोहि आयो भने रेस्तिकेट हान्दिन्छ भन्ने डर ले काप्दै. एल एल सी सक्के पछि कुरा अलि अगाडी बढ्यो, चुम्बन बाट माड मुड, अनि "लेट मि टच यु डाउन देयर" सम्म. घण्टा बजाउनु बजाएर प्रसाद खान पाइने बेला मा हंगकंग मूव भई पुरै परिवार संग. वर्जिनिटी तोडिने खतरा पोसिबिलिती माटो मै खेर गयो. ११ को परिक्ष्या सक्के पछि मामा को बिहे भो. एक्लो छोरो, मावली ले धुम धाम संग बिहे गर्दिए तर बिहेमा दारु चाहिं राखेनन्. हामी कजन्स हरु बाहिर बाट दारु ल्याउदै खादै थियेउ. सानुममी को छोरा ले मामा को कान्छी साली संग चिनजान गरेदे पछि माइजु को कान्छी बहिनि ले जोइन गरि. मामा को साली सार्है राम्री, त्येस्मथी दारू अनि कुरकुरे बैंस चढेको बेला, स्वर्ग कि अप्सरा नै रैछे जस्तो लग्यो. लव यात फस्ट साइट भनेको यहि नै जस्तो लाग्यो. येत्तिकै मा अर्की केटि आइपुगी म नि खाने भन्दै. माइजु को ठुलोबा को छोरी रे. ब्यन्गलोर मा बि एस सि नर्सिङ्ग पढ़िराकी १ महिने बिदा लै आकी रे. जाठी पतर पतर गरेर बल्ल बल्ल पर्न लाग्य लव पनि भताभुङ्ग बनाइदि पछि डी जे को गाना मा नाच्नु नाचियो. ताल को पानी, च्यान्ग्बा होइ च्यान्ग्बा अनि बीच बीच मा झलक दिख्ला जा. भोलि पल्ट साली लै NTC को पैसा खर्च गरि गरि तेक्ष्त गरियो "हिजो कस्तो खतरा डान्स गरेको तिमि ले" एक छिन पछि अर्को नम्बर बाट text आयो " यु डान्स रियल्ली गुड" साली को होला भन्या ब्यन्ग्लोर वली साली ले पो गर्या रैछे. अब फसाद मा ताक्छु मुदो, बन्चरो ताक्छ घुड़ो. फेरी साली ले चाहिं रिप्लाई नै गरिन. फ्री इन्कमिंग छोडेर किन महँगो आउत्गोइङ्ग मा मेहनत गरिराख्नु भनेर ब्यन्ग्लोर वली संगै गफ चुट्न थालियो. ब्यन्ग्लोर फर्किनु अगाडी भेट्नु पर्छ है भनेर १० पटक भनि होला. एक दिन लन्च मा लगियो. लन्च पछि घर पुराइदेको भित्र जाम चिया खाएर जाम भनि. ल हेर है त अब, के खोज्छस काणा आखो भन्या जस्तो भएन त? भित्र गएं अनि मज्जा ले मामा को साली संग चिया पिएर घर फर्किएँ.
FiftyShadesOfBrown · Oct 6, 2016 12:06 PM · 19,308 views
हा हा हा ! थुक्क ....मेरो बुद्धि.......! लास्टसम्म तेही मात्र सोचिराको नि ......
Nas · Oct 6, 2016 1:13 PM
Hait...sahi twist. Mero boka dimag, kaile pachharchha kurdai thyo. 😁
tesko_baje · Oct 6, 2016 2:03 PM
त्यो साथीको माइजु संग , बुढीको साथि संग , बुढाको साथि संग झैँ यो मोराले मामाको साली संग के के न गर्यो भनेर बोका दिमाग लिएर छिर्नेलाई मिठो ताजन दियौ | Up Vote from me.
MaGorkhe1 · Oct 6, 2016 2:32 PM
धन्न यो लेख चाहीं सादा मसला रहित तरकारी मात्र खाने हरू को लागी रै छ !!!
atomic · Oct 6, 2016 2:44 PM
Ke thaha? Chiya khane bhaneko double meaning hoki?
BadhiJanne · Oct 6, 2016 2:58 PM
यस्को भाग २ मा चाहीं केही होला जस्तो छ ।
atomic · Oct 6, 2016 3:04 PM
मुरी मुरी धन्यबाद सबै जना लाई मन पराइदिनु भएकोमा. मैले त एक्स्पेक्त पनि गरेको थिईन. मेड माई डे.
FiftyShadesOfBrown · Oct 7, 2016 9:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion