पुन्तर ब्रो, सार्है दुखिको खबर छ ! मेरी प्यारी प्रियंकाजीले दोस्रो बिवाह गर्न भएछ ! मनमा ढुंगा हालेर यो खबर, तपाईलाइ नि सुनाउदै छु पुन्तर ब्रो ! मैले त् उहिले नै भनेको होइन र ... हामी जस्तो खातेले आश मारे पनि हुन्छ भनेर ! अब जे जस्तो भए पनि ... मैले उहालाई दिल ज्यान छाडेर माया गरेको नारि हुन् ... उहाको नया दाम्पत्य जीवनको प्रगतिको शुभकामना येही धागो मार्फत उहालाई चढाउँन चाहन्छु ! हजुर नि आफ्नो मनको दुइ चार शब्द राख्दिनु ल ब्रो ! अनि पुन्तर ब्रो, हजुरलाई यो दुल्हाजिउ राम्रो लाग्यो कि भुत पुर्ब दुल्हाजिउ ?
Nas · Oct 4, 2016 1:59 PM · 3,574 views
नाज ब्रो ले नि हावा गफ गर्दिने. निखिल उप्रेतीको विवाह संचिता लुइंटेलसंग भएर एउटा बच्चा पनि छ.
ujl · Oct 4, 2016 2:49 PM
ये निखिल उप्रेती पो हो उहा उज्ल ब्रो ? नेपाली हिरोहरु चिन्दिन खासै ! कसम मैले त् फोटो देख्ने बितिक्कै बिहे नै भो होला भन्ठानेको ! उज्ल ब्रो धेरै धेरै धन्यवाद ! पुन्तर ब्रो माफी है त् !
Nas · Oct 4, 2016 3:12 PM
अनि पुन्तर ब्रो, हजुरलाई यो दुल्हाजिउ राम्रो लाग्यो कि भुत पुर्ब दुल्हाजिउ ? मलाई त दुअबै मन परेन ब्रो, दुवै को केरा काटेर बादर लै खान दिन पाए भने मेरो जन्म सफल हुन्छ ब्रो अनि मैले सुनेको ब्रो, त्यो दीपक राज गिरि र दीपा श्री मिलेर त्यो छकका पन्जा फिलिम को सुत्तिंग मा प्रियंका लै चाटेर त्यो दीपक ले आफ्नो केरा प्रियंका लै खान दियो रे नि ब्रो मलाई नेपाल बाट मेरो गुप्त दुत बाट आको खबर हो यो !!!
punter · Oct 4, 2016 4:00 PM
नास ले दुखको कुरा भन्दा त झन्डै Donald Trump ले पो suicide गर्यो कि भन्ठाने मैले
dhoti_prasad · Oct 4, 2016 5:49 PM
घर फोन मारेको टिका लगाउन मिल्दैन फलाकोको बाउ खसे भने | मैले पनि कुनै महा पुरुष नै बित्नु भयो भन्ने ठान्दै धागो खोले, दिबंगत आत्माले शान्ति पावोस भन्नुला भएंको त ईजार खोल्ने र खोलिने कुरा पो रहेछ | Last edited: 06-Oct-16 10:07 AM
MaGorkhe1 · Oct 4, 2016 6:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion