आफ्नो जस्तै निष्ठुरी किन बानि सिकाएनौ ।। किन तिम्ले गरेजस्तै मलाई हानी सिकाएनौ ।। तिम्रो याद दिन रात आइरहन्छ, किन यहाँ लाग्छ यिनलाई तिमिले बैमानी सिकाएनौ ।। सितल मात्र परिभाशा दियोउ सधै किन मन उम्लेर पोखिन्छ आँखाका पानी सिकाएनौ ।। गल्ति ठुलै गरे माया गरेर तिमीलाई मैले रित्तिन्न मुटु झुकेर मायाको खानि सिकाएनौ ।। जिउने तिमि बिना म उपाए खोजि डुलिरहे थाथ्यो तिम्लाई तर तिमि जानी जानी सिकाएनौ ।। Last edited: 03-Oct-16 12:10 AM
Mrigtrishna · Oct 3, 2016 12:08 AM · 26,590 views
झ्वाट्ट हेर्दा हजुरको कविताको शिर्षक "मेरो अफजल गुरु तिमि" पढ्न पुगे ! खोइ हजुरले अफजल गुरुलाइ चिन्न हुन्छ कि हुँदैन ..... सधै झैँ यो कविता पनि बेजोड गाको छ मृगतृष्णाजी ! तर थाहा छ मृगतृष्णाजी कहिले काँही म येसो सोच्छु ... हजुरको प्रेम वियोगका कविता येति मन छुने हुन्छ भने हजुरको प्रेममिलनका कविता कति मिठो हुन्छ होला भनि.... हामीले पढ्न पाइएला त् हजुरको प्रेममिलनका कविताहरु पनि ?
Nas · Oct 3, 2016 9:50 AM
Last edited: 05-Oct-16 10:36 AM
punter · Oct 4, 2016 1:15 PM
Wow! What a great thought punter. I am astonished to see people like you still exist. No , It's not you but your mindset here is troubling me. Why didn't anyone teach you to mind your own business? Why didn't anyone teach you to respect a girl in public? Why didn't anyone teach you what a real man is? But thank you .. you gave me a reason public places aren't for girls. You gave me a reason why a girl shouldn't talk to others.. be it what.. either literature or anything else. Thank you! And yes, I fee so sorry for your sister, if you have any.
Mrigtrishna · Oct 5, 2016 2:00 AM
निकै राम्रा हरफ हरू...सुनिन्छ बेजोड कबिता लेख्ने हरू कबिता बाचनमा नि उत्तिकै निपुण हुन्छन , अहिले सम्म त पढ्न पाईयो , आशा छ आगामी दिनहरूमा कुनै सभा मा प्रत्यक्ष हेर्न नि पाईयोस .. हजूरलाई दशैंको शुभकामना ! ... जडौ !
atomic · Oct 5, 2016 3:36 AM
पुन्तुरे ले दरो गाली खायो , नास ले जे गर्यो पछि पछि लागेर तेही गर्न खोज्थिस दनक मिल्यो नि अबत ...
gone12 · Oct 5, 2016 9:00 AM
ह्या यो पुन्तर ब्रोले नि सार्है र्याग गर्ने भने ! किन तेस्तो जे पायो तेही लेख्दिन भाको भने हाम्री मृगतृष्णाजीको धागोमा ! जे पायो तेही लेख्ने हो भने पनि हाम्रो आफ्नै धागोमा लेख्नुस न, कसले रोकेको छ र ! यहा येसरी कविताको धागोमा आएर तथानाम लेख्न भएन नि पुन्तर ब्रो ! मेरी प्यारी मृगतृष्णाजीको मन नै कस्तो दुखी भो, तपाईको कर्तुतले ! मैले कहिले पनि मृगतृष्णाजी येसरी डीसअपोइन्ट भाको देखेको थिएँन ! मृगतृष्णाजी डज़ नट डिजर्भ दिस पुन्तर ब्रो ! प्लिज मृगतृष्णाजी, म र पुन्तर ब्रो, दुवैलाइ माफ गरिदिनुस ! एसमा म पनि उतिक्कै दोषी छु ! प्लिज हजुरले साझा छोडेर नजानुस ! साझामा हजुरको लेखको पारखीहरुको मन सार्है दुख्ने छ !
Nas · Oct 5, 2016 9:37 AM
Last edited: 05-Oct-16 10:36 AM
Punter · Oct 5, 2016 10:23 AM
पुन्तर ब्रोको काइन्ड कन्सिदिरेसनको लागि हृदयबातनै धन्यबाद है ब्रो ! मृगतृष्णाजी प्लिज हामिलाइ माफ गरिदिनुस न, मेरो बिन्ति छ हजुरलाई ! प्लिज मृगतृष्णाजी .... हाम्रो मनोसाय हजुरको हृदय दुखाउने थिएँन ! पुन्तर ब्रोको पनि अन्जानमा भुल भाको जस्तो मलाई लाग्छ ! एक खेपको लागि हजुरले हामीलाइ क्षमा दिन हुन्छ जस्तो मलाई लाग्छ ! प्लिज हजुरलाई मेरो माया लाग्छ भने हामीलाइ माफ गरिदिनुस न ल !
Nas · Oct 5, 2016 10:45 AM
गज़ल मन पराइदिनु हुने सबै मा धेरै धेरै आभार ।
Mrigtrishna · Oct 5, 2016 11:12 AM
मिर्गत्रिसनाजी; नाज ब्रो ले भनेको जस्तो गरि अन्जान मा गल्ति भयो एक पटक माफ गर्दिनु ल ! यो सबै धेरै जाड खाएर भाको हो !!! कृपया एक पटक माफ गर्दिनु हुन म पुन्टर हजुर लै भित्र मन देखि अनुरोध गर्दछु!!! अनि हजुरको गजल पनि राम्रो लग्यो, येस्तै येस्तै सिर्जना गर्दिए जानु ल!!!
punter · Oct 5, 2016 11:24 AM
That's fine punter. It's okay. गल्ति नदोहोर्यौनु होला । :)
Mrigtrishna · Oct 5, 2016 11:32 AM
"धेरै जाड खाएर भाको हो " हो मृगतृष्णाजी ! हाम्रो पुन्तर ब्रो हृदयको असल मान्छे हुन् तर कहिले काँही उहा जाँड खाएर मात लाग्दा चै आफ्नो बेव्रा देखाउन हुन्छ ! पहिले पहिले पनि येस्तै गर्न हुन्थ्यो जाँड खाको बेला ! मैले धेरै सम्झाको पनि हु उहालाई ! बिचरा उहाको पनि म जस्तै खाते जीवन छ ! काम जाउ, घण्टा हान, डेरामा आउ ! हाम्रो घर भनेकै साझा हो अनि हामी हाम्रो मनको कुरा पोख्न, ख्याल ठट्टा गर्न, साथि भाई बनाउन साझामा नै औन्छौ ! मेरी प्यारी मृगतृष्णाजी, हामीलाइ साझामा सबसे घटिया खातेको रुपमा चिनिन्छ ! के गर्ने .... हामीले हाम्रो खाते पन कहिले छाड्न सकिन ..... हाम्रो खातेपनालाइ माफ गरिदिन हुने हाम्री प्यारी मृगतृष्णाजीलाइ म र पुन्तर ब्रोको तर्फबात् हृदय बातनै धन्यबाद दिन चाहान्छु ! हजुर कति दयालु र मायालु हुनुहुँदो रहेछ .... थ्याँकिउ फर योर कमप्यासान एण्ड फरगिभनेस मेरी प्यारी तृष्णाजी !
Nas · Oct 5, 2016 11:56 AM
Ur words are full of butter nasjee. I don't think you are always this polite... ha ha .. anyway.. thanks
Mrigtrishna · Oct 5, 2016 12:00 PM
"Ur words are full of butter nasjee" खोइ अब म नि के भनू ! हा हा .... मलाई नि खुब हाँसो लाग्यो हजुरले लेख्न भाको पढेर ! तर पनि कस्सम... हजुर मलाई एक दम स्विट लाग्छ ! ढाँटेको होइन !
Nas · Oct 5, 2016 12:12 PM
धन्यवाद हजुर । शुभ रात्री अनि विजया दशमीको हार्दिक मंगलमय शुभकामना हजुरलाई ।
Mrigtrishna · Oct 5, 2016 12:22 PM
हजुरलाइ नि हृदय देखि नै बिजय दशमीको मंगलमय शुभकामना प्यारी मृगतृष्णाजी ! अनि प्लिज हजुरले आफ्नो कविताहरुलाइ निरन्तरता दिंदै जानुस ! अनि फुर्सदमा त्यो अधुरो कथा पनि लेखिदिनुस न ल ! शुभ रात्रि !
Nas · Oct 5, 2016 12:30 PM
सान मान ले नास मान प्लस उसका अवतारहरुलाई तलबी काज मै खटाको झैं मानेका छम् है हाम्ले अब। ह्याप्पी दसैं।
ThrowAway1 · Oct 5, 2016 6:12 PM
ए एडमिनज्यु सुन्नु भयो थ्रोअवे ब्रोको कुरो ! लु झट्टै मलाई चेक काटेर पठाई दिनुस त् ! खैर .... थ्रोअवे ब्रोलाइ किन मलाई साझाले तलबी काजमा खटाको जस्तो लागेको ब्रो ? अनि मेरो अरु कुनै अवतार छैन यो "नाज" बाहेक ब्रो ! मलाई साझाले तिन बर्ष त् सिधै ब्यान गर्दिएको थियो मेरो हर्कत देखि हार खान भएर ! तैपनि कहिले नया अवतारको रुप लिएर छिरियेंन साझामा ! मेरो बिचारमा म त् साझाको लागि ठुलो लायाबिलिटी जस्तो लाग्छ ! हेर्नुस त् जमाना देखि मलाइ साझा बाट ब्यान गर्न पर्छ भनि आको स्वरहरु ! तेसैले साझामा मेरो प्रिजेंस हुनु भन्दा नभाको नै बेस हुन्छ जस्तो लाग्छ, साझा इउजरहरुको डिमाण्ड हेर्ने हो भने ! LET'S BOYCOTT______________ http://sajha.com/sajha/html/in... Request to Admin .."BAN NAS" http://sajha.com/sajha/html/in... Nas is sick : ban him from Sajha http://sajha.com/sajha/html/in... SAVE OUR KIDS, KILL NAS http://sajha.com/sajha/html/in... Can we stop the Nonsense of Pictures? http://sajha.com/sajha/html/in... suing sajha admin http://sajha.com/sajha/html/in... तर पनि म साझामा लाज पचाउदै लुप्रुक्क आइ पुग्छु ! के गर्ने .... आफु प्रोजेक्ट पिछे गाउँ गाउँ डुल्न पर्छ ... अनि कोइ साथि भाइ हुन्न नेपालीहरु .... अनि साझामै आउँन पर्छ येसो नेपाली साथि भाइहरुसंग गफ लडाउन, मोज मस्ती गर्न ! कति मात्र अनलाइनमा फिल्म हेर्ने ... वाक्कै लाग्छ नि ...
Nas · Oct 6, 2016 12:59 PM
Lol.. nasjee you already have so much complaints.. I was about to raise the same issue again. Ha ha ha . Let it be now, seems like nobody is bothered.
Mrigtrishna · Oct 6, 2016 1:18 PM
प्यारी मृगतृष्णाजी ... हजुरले "इस्सिउ" नउठाईदिन भाकोमा म हजुरलाई हृदयबाटनै धन्यवाद दिन चाहन्छु ! हजुरले मेरो बारे कम्प्लेन गर्नु भयो भने त एडमिनजिउले अवस्य मलाइ साझाबात निकालिदिन हुन्छ जस्तो मलाइ लाग्छ ! हेर्नुस न ... केहि दिन यता अलिक सन्चो नभएर हजुरलाइ रिप्लाई मार्न पाएको थिएँन ! हजुरको दशैं पक्कै रमाइलो भो होला भन्ने आशा लिएको छु है !
Nas · Oct 12, 2016 4:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion