मेरा काका पर्नेले लौन भतिज मलाइ भायाग्रा पठाईदे भनेका कुरा साझा पाठक समक्ष राखेको हु | मैले पनि मेरा कजन मार्फत preskription लेखाउन लगाएर २५ र ५० मिलिग्राम लिन सफल भएको थिए | नेटवर्किङ्ग कै कुरा त रहेछ नि के नपाइने ! पठाए पछि thank you भतिज भनि फोन मारेको बेला अनि फाइदा बेफाइदा के कस्तो छ भन्दा २५ मिलिग्राम को नै काफी भयो भनेको स्वर बाटै थाहा हुन्छ कति तृप्त भएछन भनेर | तेस पछि मैले उनको स्वर सुन्न पाएको छुईन | राम्बाण का चक्की सिद्दीए पछि फोन गर्लान भनेको अस्ती काम मा भएको बेला आत्तिदै फोन गरे | आफ्नो क्युबिकलमा बसेर व्यक्तिगत कुरा गर्न मनाही छ अनि नजिकै दुई ओटा साना कोठामा छन् तिनैको प्रयोग गर्नु पर्छ , काम छोडेर कुदे | के भयो काका एति आत्तिनु भएको भनि सोद्धा के हुनु त्यो माइलोले टाउको दुखेको दबाइ भनि भयाग्रा खान पुगेछ | कसरि थाहा पाउनु भयो र उसले कसरि भेट्टायो त भने सोधे ? तेरो काकीले सोधेको बेला मैले अमेरिका बाट पठाएको टाउको दुख्दा खाने औसधि हो भनेको थिए बेलुकी खानु पर्यो भनि हेर्छु एक चक्की कम छ | तेरोकाकिलाई सोधेको त माइलोले टाउको दुख्यो भन्यो एक गोलि दिए पो भन्छे रे ? परेन काकालाई आपद ! भर्खरै चौधमात्र टेकेको छ ? कति मिलिग्राम को ख्वाइन त काकीले ? माथि 25 मिलिग्राम थियो तेही मात्र दीइछिन | मैले पनि ठट्टा गर्दै ए माइला तेरो टाउको दुखेको कस्तो भो भनेर सोध्नु भएन भन्दा मुला मजाक गर्ने बेला छैन भन्छन | लौ भन अब के गर्ने ?कसैले त सोध्नु पर्यो नि के कस्तो गर्दै छ ? अनुहार कति रातो पिरो भएको छ ( Blood flow ), सह्य असह्य के हुदै छ जानकारी लिई राख्नु पर्यो, | एक पल्ट छोल्यो भने कम हुन्थ्यो कि अनि छोलि पनि सक्यो कि? काका भन्छन भर्खर १४ लागेको छ | मैले भने काका तेस्को जुङ्गाको रेखी बसेका छन् भने छोल्न तयार छ | ४ घण्टा भन्दा बढि लिङ्ग उत्तेजित भएको खण्डमा डाक्टर कहा पुर्याउनु पर्ने कुरा तपाइँ खाने मान्छे लाइ थाहा छ हैन ? त्यो त थाहा छ अब समस्या चै त्यो चार घण्टा बित्यो भनेर कसरि थाहा पाउने ? काकाजी मस्का लगाउन थाले | लौ न बेटा coordinate गरिदे | मैले पनि भनि हाले "uncle you owe me big one" | ल भई लाइ सेल दिस्योस म कुरा गरिदिन्छु | मैले हेलो भन्दै के छ तेरो हाल खबर भनेको त बेहाल छ दाइ भन्छ | के भयो भनि सोद्धा टाउको दुख्यो भनि ममीले दिएको औसधि खाएको दुख्न कम भयो Errection भएर पो मार्यो कस्तो औसधि पठायौ तिम्ले पो भन्छ | मैले के पठाए भन्ने कुरा तिर नलाग मेरा कुरा सुन | आजको दिन तलाई ओन्लाइन जे जे हेर्न मन लाग्छ जे मन लाग्छ गर अनि ejaculation गरिस भने ठिक हुन्छ | चार घण्टा भन्दा बढी Errection भयो भने डाक्टर कहा जानु पर्ने हुन्छ ड्याडिलाइ अस्पल्ताल जाउ भनिस भने पुग्छ | हवस् दादा भन्यो र काकालाई फोन दियो | This morning got a call from my uncle and every thing were fine after my advise. Here is his viagra request: http://sajha.com/sajha/html/in... Last edited: 03-Oct-16 08:28 PM
magorkhe1 · Oct 2, 2016 6:16 PM · 6,731 views
Yehi [Disallowed String for - use not allowed] gorkhelai nai huncha nanathari, mile pani na mile pani hawa gaaf ta dina try garcha gorkhe
gone12 · Oct 3, 2016 4:22 AM
तिम्रा ति गुच्चे आखाले Humor भन्ने कालो अलिक ठुलो अक्षर देख्न सकेन ? तिमि सत्य कथा पढ्न छिरेका रहेछौ ्यहा सत्यकथा भनि लेखेको देख्यौ ? यो सत्यकथामै आधारित Humor हो | कपि र पेस्ट गरेको भए वाह वाह गर्थौ होला ? कथा तिम्रो घर संग मिलेको हुनाले [Disallowed String for - use not allowed] हुने गरि कमेन्ट गर्यौ | लेख्न त तिम्रै घरको कथा लेखेको थिए , गोप्यता राख्न पात्र हरु अर्कै राखेको हु साझामा आफ्नै कथा बनाइ लेखेकोमा माफ गरिदेउ ! Last edited: 05-Oct-16 10:34 AM
magorkhe1 · Oct 3, 2016 5:34 AM
नया अपडेट : छोराले चोरेर खाला, दशैको मुखमा नया स्टन्ट सुरु होला भनि भएको Viagra लाइ गोड्रेजमा दोहोरो साचो भित्र बन्द गरेर कुंजी चै जनैमा बाधेर सुरक्षित गर्न थालेरे ? My story matched with Gone12, that is why he is a crybaby. Last edited: 27-Jul-17 01:06 PM
magorkhe1 · Oct 5, 2016 10:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion